July 25, 2019
सिंगापुर (हाम्रो खेलकुद) – नेपालले आईसीसी टी२० एसिया विश्वकप छनोट क्षेत्र अन्तर्गत अन्तिम दुई खेलमा शनिबार कुवेत र आइतबार सिंगापुरसँग खेल्ने छ । यी दुई नतिजाले नेपालको विश्वकप छनोटको भविष्य निर्धारण गर्नेछ । आगामी अक्टोबरमा यूएईमा हुने टि-२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन नेपाललाई दुवै खेलमा फराकिलो जित निकाल्नुपर्ने समिकरण बनेको छ । कतारसँग अप्रत्याशित […]
July 25, 2019
एजेन्सी – इटालियन क्लब युभेन्टसमा सिमित मौका पाइरहेका स्टार फरवार्ड पाउलो डिबालालाई इंगलिस क्लब टोटेनहम हट्स्परले अनुबन्धन गर्ने प्रयास गरेको छ । पछिल्लो दुई सिजन कुनै खेलाडी नभित्र्याएको स्पर्सले यस सिजन भने ट्रान्सफर बजारमा आक्रामक सुरुवात गरिसकेको छ । फ्रान्सेली मिडफिल्डर तान्गुई एनडोम्बेलेलाई क्लबको इतिहासमा नै सर्वाधिक ५५ मिलियन पाउण्ड खर्चेको स्पर्सले अब आफ्नो ध्यान […]
July 25, 2019
एजेन्सी– रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले ग्यारेथ बेलको भविष्य रियल म्याड्रिडमा नरहेको स्पष्ट पारेका छन् । आर्सनलविरुद्ध गोल गरेका बेलले बायर्न म्युनिखविरुद्ध आफैं खेल्न अस्वीकार गरेको दाबी जिदानले गरेका छन् । बायर्नसँगको खेलपछि जिदानले २४ देखि ४८ घन्टा भित्र बेलले रियल छाड्ने बताएपछि उनको आलोचना भएको थियो । त्यो सँगै टोटेनह्यामका पूर्व स्टार चीनको क्लब […]
July 25, 2019
सुबास हुमागाईं, सिंगापुर आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले बुधबार र बिहीबार विश्राम पाएको छ । सोमबार कतारसँग पराजित नेपालले मंगलबार मलेसियालाई हराउँदै प्रतियोगितामा फर्केको संकेत दिएको छ । कतारविरुद्ध पहिलो खेलमा हार बेहोरेको नेपालका लागि कप्तान पारस खड्का घाइते हुनु अर्को खराब पक्ष रहयो । पारसले बुधबार मलेसियाविरुद्ध खेलमा सहभागिता जनाएनन् । उनको […]
July 25, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ दौरान रेफ्रीको निर्णयमा अपात्ति जनाउँदै आक्रोशित रुपमा अव्यावहारिक अभिव्यक्ति दिएको भन्दै दक्षिण अमेरिकी फुटबलको सर्वोच्च संस्था कन्मेबलले अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीलाई १ खेल प्रतिबन्ध गर्ने निर्णय गरेको छ । कोपा अमेरिकाको तेस्रो स्थानको खेलमा चिलीका ग्यारी मेडेलसँग ठेलठाल मात्र भएको अवस्थामा रेफ्रीले रातो कार्ड दिएपछि मेस्सीले रेफ्रीको विरुद्ध बोलेका थिए […]
July 25, 2019
एजन्सी – क्रिस्टियानो रोनाल्डोले यसपटक फेरि तीन वटा व्यक्तिगत उपाधि जित्ने सम्भावना बलियो देखिएको छ । उनी बालोन डी ओर, फिफ दि बेस्ट र युइएफएको प्लेयर अफ दी एयरको अवार्ड जित्ने बलियो सम्भावना भए मध्येका एक हुन् । पछिल्लो सिजन उनले युभेन्ट्स र पोर्चुगलका लागि उच्च प्रदर्शन गरेका छन् । गत सिजन युभेन्ट्स पुगेका उनले […]
July 25, 2019
एजेन्सी – बार्सिलोनाले नेयमारलाई क्लबमा भित्राउने प्रयासलाई अझै छाडेको छैन । पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई फिलिप्पे काउटिन्हो दिनुका साथै केहि रकम तिरेर नेयमारलाई क्लब भित्राउने तयारीमा बार्सिलोना रहेको छ । नेयमारका ब्राजिलियन सहकर्मी काउटिन्हो पिएसजीलाई दिएर ६३ मिललियन पाउन्ड थप्ने योजनमा बार्सिलोना रहेको छ । नेयमार पिएसजी छाड्नेमा दृढ रहेपछि उनलाई भित्राउन बार्सिलोनाले प्रयास […]
July 24, 2019
एजेन्सी – प्रि सिजनका लागि एसिया भ्रमणमा रहेको युभेन्ट्सले बुधबार जित हासिल गरेको छ । केहि दिन अघि प्रिमियर लिग टोली टोटेनह्यामसँग पराजित युभेन्ट्सले इन्टरनेसनल च्याम्पियन्स कपमा सिरि ए टोली इन्टर मिलानलाई हराएको छ । चीनको नानजिङ ओलम्पिक रंगशालामा युभेन्ट्सले इन्टरलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराएको छ । निर्धारित समय १-१ को बराबरीमा टुंगिएपछि पेनाल्टीमा […]
July 24, 2019
एजेन्सी – आयरल्यान्डसँगको एकमात्रै टेष्टमा घरेलु टोली इंग्ल्यान्ड पहिलो इनिङमा ८५ रनमै अल आउट हुन पुगेको छ । लर्डसमा टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले मात्रै २३.४ ओभरमा अल आउट हुँदै ८५ रनमा समेटियो । इंग्ल्यान्डका लागि ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । जोन डेनली २३,साम करन १८ र ओल्ली स्टोनले १९ रन […]
July 24, 2019
एजेन्सी– फुटबलका धेरै विषयमा क्रिस्टिायानो रोनाल्डो शीर्षस्थानमा आउने गरेका छन् । त्यसले उनी लगातार चर्चामा छन् । पछिल्लो समय उनी अर्को कारण पनि चर्चामा छन् । रोनाल्डोले इन्स्टाग्रामको एउटा पोस्टबाट पनि निकै आम्दानी गर्दै आएका छन् । खेल क्षेत्रमा उनी जत्ति इन्स्टाग्रामबाट कमाउने अर्को खेलाडी छैन । उनले कुनै पनि चिजको विज्ञापन गर्दा सबैभन्दा बढी […]