default_image

अन्तर्राष्ट्रिय

July 24, 2019

बायर्नले मिलानलाई हरायो

एजेन्सी– बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले इन्टरनेसनल च्याम्पियन्स कपमा इटालियन क्लब एसी मिलान १–० ले पराजित गरेको छ । अमेरिकामा भएको खेलमा लियोन गोरेट्ज्कामा पहिलो हाफको अन्तिम मिनेटमा गरेको गोलमा बार्यन म्युनिख विजयी भएको थियो । अमेरिकामा भएको अर्को खेलमा रियल म्याड्रिडले आर्सनललाई टाइब्रेकर ३–२ ले पराजित गरेको थियो । निर्धारित समय २–२ को बराबरीमा टुंगिएको […]

July 24, 2019

नेपालको जितमा बनेका २ कीर्तिमान

सिंगापुर (हाम्रो खेलकुद) – नेपालले आईसीसी टी २० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियामाथि सानदार जित हात पारेको छ । बुधबार मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले अघिल्लो चरणको सम्भावना कायमै राखेको हो । पहिलो खेलमा कतारसँग ४ विकेटले स्तब्ध बनेको नेपालले तेस्रो खेल कुवेतसँग आगमी शनिवार खेल्ने छ । कुवेतमाथि नेपालले फराकिलो […]

July 24, 2019

यसरी बनाए ज्ञानेन्द्रले कीर्तिमानी अर्धशतक (भिडियो)

सुबास हुमागाईं, सिंगापुर कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्लको विष्फोटक ब्याटिङसँगै नेपालले आईसीसी टी २० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियामाथि सानदार जित हात पारेको छ । बुधबार मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले अघिल्लो चरणको सम्भावना कायमै राखेको हो । हेर्नुहोस भिडियो : ८४ रनको लक्ष्य पछ्याएको नेपालले ८ ओभरमा ३ विकेट गुमाउँदै पुरा […]

July 24, 2019

ज्ञानेन्द्रको कीर्तिमानी विष्फोटक अर्धशतक

सिंगापुर(हाम्रोखेलकुद) – कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्लको विश्फोटक ब्याटिङ गर्दै कीर्तिमानी अर्ध शतक पुरा गरेका छन् । आईसीसी टी २० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियाले प्रस्तुत गरेको ८४ रनको लक्ष्य पछ्याउने क्रममा मल्लले २० बलमा अर्ध शतक पुरा गर्दै कीर्तिमान रचेका हुन् । मल्लको विश्फोटक अर्ध शतकसँगै नेपाल जित नजिक पुगेको छ । […]

July 24, 2019

रियलका लागि बेलको गोल

एजेन्सी – गेराथ बेललाई मौका दिइएको खेलमा रियल म्याड्रिड विजयी भएको छ । इन्टरनेसनल च्याम्पियन्स कपअन्तर्गत स्पेनिस टोली रियलले प्रिमियर लिग टोली आर्सनललाई टाइब्रेकरमा ३–२ ले हराएको छ । बार्यन म्युनिखविरुद्धको खेलमा मौका नपाएका बेल आर्सनलविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । निर्धारित समयमा २–२ को बराबरीमा टुंगिएपछि पेनाल्टीमा रियलले बाजी मारेका हो । […]

July 24, 2019

सोमपालको उत्कृष्ट सुरुवात

सिंगापुर (हाम्रो खेलकुद)- नेपालले आईसीसी टी २० विश्वकप एसिया छनोटमा मलेसियासँगको खेलमा उत्कृष्ट सुरुवात गरेको छ । टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको नेपाललाई तीब्र गतिका बलर सोमपाल कामीले सुरुवाती पहिलो ओभरमा दुई सफलता दिलाएका छन् । सोमपालले पहिलो बलमै ओपनर अनवार अरुद्धीनलाई अभिनाष बोहोराबाट शुन्यमा पेभिलिएन फर्काए । त्यस्तै ओभरको अन्तिम बलमा सफिक […]

July 24, 2019

वर्षा रोकियो, खेल भए पारस खेल्ने सम्भावना!

सुबास हुमागाईं, सिंगापुर आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियाको सामना गर्दैछ । वर्षाका कारण रोकिएको खेल वर्षा रोकिएसँगै सुरु हुने सम्भावना बढेको छ । नेपाल र मलेसिया दुबै टोली अभ्यासको लागि मैदानमा उत्रेने तरखरमा छन् । कभर हटाईएको छ । अम्पार पनि मैदान उत्रेका छन् । खेल सुरुहुने संभावना […]

July 24, 2019

मेस्सी विनाको बार्सिलोना चेल्सीसँग पराजित

एजेन्सी – सुपर स्टार लियोनल मेस्सीविना उत्रेको बार्सिलोना प्रि सिजनको मैत्रीपूर्ण खेलमा चेल्सीसँग पराजित भएको छ । जापानमा मंगलबार राती भएको खेलमा चेल्सीले बार्सिलोनालाई २–१ ले पराजित गरेको हो । चेल्सीको जितमा टामी अब्राहम र रोस बाक्र्लीले तथा बार्सिलोनाका लागि इभान राकिटिकले गोल गरे । ३४ औं मिनेटमा अब्राहमको गोलमा चेल्सीले अग्रता बनाएको थियो । […]

July 24, 2019

विश्वकप छनोट : वर्षा रोकिएपनि पारस नखेल्ने!

सुबास हुमागाईं, सिंगापुर आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियाको सामना गर्दैछ । निरन्तर वर्षाका कारण खेल रद्द हुने प्रबल सम्भावना रहेको छ । त्यस्तै वर्षा रोकिए पनि टोलीका कप्तान पारस खड्का नखेल्ने भएका छन् । टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गर्ने छन् । पारस मंगलबार कतारसँगको खेलमा ढाडमा समस्या आएपछि […]

July 24, 2019

विश्वकप छनोट : वर्षाले खेल नहुने उच्च सम्भावना

सुबास हुमागाईं, सिंगापुर आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियाको सामना गर्दैछ । तर वर्षाका कारण खेल रद्द हुने प्रबल सम्भावना रहेको छ । मौसम पूर्वानुमानका अनुसार स्थानीय समय २ बजेसम्म वर्षा हुने उल्लेख गरिएको छ । नेपालको खेल सुरु हुन कम्तिमा ११:५७ बजे खेल सुरु हुनु पर्नेछ । (नेपाली […]

Success

Thank you for your time.