January 21, 2018
क्वालालम्पुर (एजेन्सी) – रोहित चन्द सम्मिलित पर्सिजा जाकार्ताले मलेसियाको बुकित जलिल रंगशालामा सम्पन्न सुपर फिक्स कपको उपाधि जितेको छ । तीन टोली समावेश प्रतियोगितामा तीनै टोलीले ३ अंक बटुलेपनि राम्रो गोल अन्तरको आधारमा पर्सिजाले उपाधि जितेको हो । प्रतियोगितामा रोहित चन्दको क्लब पर्सिजा, मलेसियाको शिर्ष श्रेणीको टोली केलान्तन र थाइल्याण्डको रचाबुरी गरि तीन टोलीले भाग लिएका थिए । […]
January 21, 2018
म्यानचेस्टर (एजेन्सी) – गए राति प्रिमियर लिगमा म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडमाथि ३-१ को जित दर्ता गरेको छ । सो जितमा सिटीका मुख्य स्ट्राइकर सर्जियो अगुएरोले ह्याट्रिक गरे । खेलको ३४ औं मिनेटमा अगुएरोले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यस्तै खेलको ६३ औं मिनेटमा अगुएरोले पेनाल्टीमर्फत टोलीको अग्रता दोब्बर पारे । ६७ औं मिनेटमा जेकोब […]
January 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नयाँ वर्षको सुरुआतसँगै खुलेको जनवरी ट्रान्सफर विन्डोको २० दिनसम्म केहि खेलाडीहरुले क्लब परिवर्तन गरिसके । फिलिप कौटिन्होले लिभरपुल छाडेर बार्सिलोना पुग्नु यस विन्डोको सर्वाधिक चर्चाको ट्रान्सफर हो । त्यस्तै आर्सनलबाट थियो वाल्कट एभर्टन, एभर्टनबाट रोस बार्क्ली चेल्सी लगायातका अन्य सरुवाले पनि समर्थकको ध्यानाकर्षण गरेको छ । ट्रान्सफर विन्डोमा अझ केही समय […]
January 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका लेग स्पिनर सन्दिप लामिछाने भारतीय क्रिकेट लिग इन्डियन प्रिमियर लिग(आइपिएल) को अक्सनमा परेका छन् । आइपिएलले सार्वजनिक गरेको ५ सय ७८ खेलाडीको सूचीमा सन्दीप पनि परेका हुन् । जनवरी २७ र २८ मा हुने आईपिएल अक्सनमा ३ सय ६० भारतिय खेलाडी समावेश छन् । प्रारम्भिक १ हजार १ सय २२ खेलाडीको सूचीलाई घटाएर आइपिएलले […]
January 19, 2018
मस्को (एजेन्सी) – विश्व कप नजिकिँदै गर्दा फ्यानहरुको चासो पनि यसप्रति बढ्दै छ । छनोट चरणको खेलहरु खेलिसक्दा रुसमा हुने फुटबलको भिडन्तमा सहभागी हुने राष्ट्रहरुको छिनोफानो भइसकेको छ । सहभागी राष्ट्रहरु तयारीमा जुट्दै छन् र प्रशिक्षकहरु उपलब्ध खेलाडीहरुलाई नियाल्दै छन् । कसलाई टोलीमा समावेश गर्ने र कसलाई स्थान नदिने , यो प्रशिक्षकको लागि महत्वपूर्ण निर्णय हुन्छ […]
January 19, 2018
ब्रिस्बेन (एजेन्सी) – अष्ट्रेलिया विरुद्ध दोस्रो एक दिवसीय क्रिकेटमा ४ विकेटको जित निकाल्दै इङ्ल्यान्डले ५ खेलको शृंखलामा २-० को अग्रता लिएको छ । २ सय ७१ रनको लक्ष्य इङ्ल्यान्डले ४४.२ ओभरमा मा ६ विकेट गुमाउँदै पुरा गरेको हो । लगातार दुई खेलमा आरोन फिन्चले शतक प्रहार गरेपनि दुवै खेलमा अष्ट्रेलियाले जित्न भने सकेन । २ सय ७१ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डका ओपनर जेसन […]
January 19, 2018
म्याड्रिड (एजेन्सी) – मार्को असेन्सियोको ८९ औं मिनेटको गोलको मद्धतले रियल म्याड्रिडले कोपा डेल रेको क्वाटर फाइनलमा १-० को अग्रता लिएको छ । लेगानेसको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा रियलले खेलको अन्तिम मिनेटमा गोल गरेको हो । रियलको दोस्रो रोजाइको टोली उतारेका प्रशिक्षक जिनेदिन जिदानले ३ खेलपछि पहिलो जित हासिल गरेका हुन् । रियलले अर्को […]
January 18, 2018
दुबई (एजेन्सी) – भारतीय कप्तान विराट कोहलीले बिहीबार भएको अाईसीसी अवार्डमा अाईसीसी क्रिकेटर अफ द इयरसहित चार उपाधि हात पारेका छन् । कोहली अाईसीसी अोडीअाई क्रिकेटर अफ द इयरको उपाधिसहित अाईसीसीको टेस्ट र वान-डे टोलीको कप्तानको रुपमा घोषित भए । अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथ टेस्ट क्रिकेटर अफ द इयर घोषित भए भने पाकिस्तानका हसन अली […]
January 18, 2018
बार्सिलोना (एजेन्सी) – कोपा डेल रे अन्तर्गत क्वाटर फाइनलको पहिलो लेगमा बार्सिलोना पराजित भएको छ । काटालान डर्बिमा इस्प्यानोलको घरेलु मैदानमा बार्सिलोना १-० ले पछि परेको हो । दोस्रो हाफमा लियोनल मेस्सीले ६२ औं मिनेटमा पेनाल्टीमा गोल गर्न नसकेपछि बार्सिलोनाले अग्रता लिने अवसर गुमाएको थियो । उनको प्रहार रियलका पूर्व गोल किपर डिएगो लोपेजले बचाएका थिए […]
January 18, 2018
प्यारिस (एजेन्सी) – फ्रान्सको लिग १ मा पिएसजीले घरेलु मैदानमा डिजोनलाई ८-० को फराकिलो अन्तरले पराजित गरेको छ । पिएसजीको जितमा नेयमारले ४ गोल गरे भने एन्जल डी मारियाले २ तथा एडिसन काभानी र किलियन बाप्पेले पनि एकएक गोल गरे । पिएसजीलाई डी मारियाले खेलको १४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । त्यस्तै १५ […]