January 17, 2018
अबुजा (एजेन्सी)– विश्व कपको तयारीका लागि नाइजेरियाले ५ मैत्रीपूर्ण खेल खेल्ने भएको छ । यहि वर्ष रुसमा आयोजना हुने विश्व कप अघि नाइजेरियलाले पोल्याण्ड, सर्बिया , कंगो , इङ्ल्याण्ड र चेक गणतन्त्रसँग मैत्रीपूर्ण खेल खेल्ने छ । नाइजेरियाले २३ मार्च पोल्याण्डको सामना गर्नेछ भने त्यसको ४ दिन पछि सर्बियासँग खेल्नेछ । त्यस्तै २८ मेमा घरेलु […]
January 17, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका मिडफिल्डर एन्ड्रेस इनियस्टाले कोपा डेल रे अन्तर्गत काटालन डर्बी गुमाउने भएका छन् । स्पेनिस सञ्चारमाध्यम मार्साका अनुसार दायाँ खुट्टामा चोट लागेपछि इनियस्टा मंगलबारको प्रशिक्षणमा सामेल भएनन् । उनले इस्पानुयलसँगको खेल गुमाउने छन् । बार्सिलोनाले नेपाली समय अनुसार आज राती १ः४५ मा घरेलु मैदानमा इस्पानुयलको सामना गर्दैछ । बार्सिलोनाका स्टार स्ट्राइकर औसमाने […]
January 17, 2018
सेन्चुरियन (एजेन्सी) – भारत दक्षिण अफ्रिकाविरुद्ध दोस्रो टेस्टमा पराजित भएको छ । ३ टेस्टको सिरिजमा भारत पहिलो टेस्टमा पनि पराजित भएको थियो त्यसैले यस हारसँगै भारतले सिरिज पनि गुमाएको छ । २ सय ८७ रनको लक्ष्य पछ्याएको भारत १ सय ५१ रनमै अलआउट भएपछि भारत पराजित हुने पुग्यो । भारतलाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका लागि […]
January 17, 2018
म्याड्रिड (एजेन्सी) – ला लिगामा खराब लयमा रहेको रियल म्याड्रिडले जनवरी ट्रान्सफर विन्डोमा आफ्नो टोली बलियो बनाउने मौका खोजिरहेको छ । त्यस्तैमा रियलले इटालियन क्लब इन्टर मिलनको स्ट्राइकर प्रति गम्भीर चासो व्यक्त गरेको छ । रियलले भित्राउन खोजेको स्ट्राइकर मौरो इकार्डि हुन् । स्पेनिश साविक विजेताले इकार्डिको ९७ मिलियन पाउन्डको रिलिज क्लजअनुसार उनीलाई रियलमा ल्याउन […]
January 17, 2018
लन्डन (एजेन्सी)– ब्राजिल तथा बार्सिलोनाका पूर्व सुपरस्टार मिडफिल्डर रोनाल्डिन्होले व्यवसायिक फुटबलबाट सन्तयास लिएको उनको एजेन्ट रोबर्टो असीसले जनाएका छन् । व्यवसायी रोबर्टो रोनाल्डिन्होका दाई हुन् । सन् २०१५ मा ब्राजिलको क्लब फ्लुमुनेन्स छाडे यता रोनाल्डिन्हो फ्रि एजेन्ट थिए । तर अब ३७ वर्षको उमेरमा उनले सन्यास लिने निर्णय गरेको रोबर्टोले बताएका हुन् । उनको अनुसार […]
January 17, 2018
म्याड्रिड (एजेन्सी)– रियय म्याड्रिड क्लबका सुपर स्टार क्रिस्टिायनो रोनाल्डोलाई बेच्न तयार भएको सञ्चारमाध्यमहरुले जनाएको छन् । रियलका अध्यक्ष फ्लोरिन्टिनो पेरेजले चाहेको खण्डमा रोनाल्डोले क्लब छाड्न सक्ने संकेत गरेपछि स्पेनिस महारथी आफ्ना सुपर स्टारलाई विक्री गर्न तयार देखिएको हो । पूर्व सहमति अनुसारको नयाँ प्रस्ताव नआएपछि रोनाल्डो क्लबसँग असन्तुष्ट रहेको बताइएको छ । गत वर्ष टोलीलाई […]
January 16, 2018
सेन्चुरियन (एजेन्सी) – भारतले घरेलु टोली दक्षिण अफ्रिकाविरुद्ध दोस्रो टेस्टमा २ सय ८७ रनको लक्ष्य पछ्याउने क्रममा ३ विकेट गुमाइसकेको छ । अन्तिम एक दिनको खेल बाँकी रहँदा जितका लागि भारतले अझै २ सय ५२ रन बनाउनु पर्ने दबाब छ । अर्को तिर जितका लागि दक्षिण अफ्रिकाले ७ विकेट लिनुपर्ने हुन्छ । भारतले ३ विकेको […]
January 16, 2018
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका सुपर स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले कोपा डेल रेमा लेगनेसविरुद्धको पहिलो लेगमा नखेल्ने भएका छन् । स्पेनिस सञ्चारमाध्यम मार्साका अनुसार रियलका प्रशिक्षक जिनेदिन जिदानले रोनाल्डोलाई सो खेलमा विश्राम दिन लागेका हुन् । रियलले कोपा डेल रेको क्वाटर फाइनलमा लेगानेसको सामना गर्दैछ । पहिलो लेगको खेल बिहीबार रियलको घरेलु मैदानमा हुँदैछ । त्यसपछि […]
January 16, 2018
लण्डन (एजेन्सी) – आर्सनलका स्टार फरवार्ड एकेल्सिस सान्चेजलाई प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेडले भित्राउने चर्चा बढिरहेको छ । अग्रस्थानको म्यानचेस्टर सिटी सान्चेजलाई लिन सुरुमा इच्छुक रहे पनि अहिले आफ्नो चासो अन्त्य गरेको छ । सिजनको सुरुवातदेखि नै म्यानचेस्टर सिटीले चिलीका फरवार्डलाई आफ्नो टोलीमा समावेश गर्न खोजिरहेको थियो । सान्चेज र सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको बार्सिलोनादेखि […]
January 16, 2018
म्यानचेस्टर (एजेन्सी) – गए राति प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले स्टोक सिटीलाई ३-० ले हराएको छ । यस जितसँगै युनाइटेडले सिटीसँग अग्रस्थानमा दुरी घटाएको पनि छ । युनाइटेडका लागि खेलको नवौं मिनेटमा एन्टोनियो भ्यालेन्सियाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै एन्थोनी मार्सियालले पहिलो हाफको ३८ औं मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाएका […]