default_image

अन्तर्राष्ट्रिय

default_image

January 15, 2018

ला लिगा नभइ च्याम्पियन्स लिग छनोट अबको लक्ष्य –क्रुस

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका मिडफिल्डर टोनी क्रुसले ला लिगाको उपाधि दौड लगभग समाप्त भएकोले अब क्लबले अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने लक्ष्य बनाएर अघि बढ्नु पर्ने बताएका छन् । शनिबार भिल्लरियलसँग १–० ले पराजित भएपछि क्रुसले यस्तो प्रतिक्रिया दिएका हुन् । गत सिजन ला लिगा र च्याम्पियन्स लिगको उपाधि जितेको रियलको यो सिजन भने […]

suarez

January 15, 2018

बार्सिलोनाको पुनरागमनमा स्वारेज नायक

स्यान सेबास्टियन (एजेन्सी) – लुइस स्वारेजको दुई गोलको मद्धतले बार्सिलोना रियल सोसिडाडमाथि ४-२ को जित हासिल गरेको छ । २-० ले पछि परेको बार्सिलोनाले अन्ततः पुनरागमन गर्दै शिर्ष स्थानमा ९ अंकको दुरी बनाएको छ । बार्सिलोनाको जितमा पौलिन्हो र मेस्सीले एक गोल तथा लुइस स्वारेजले २ गोल गरे । खेलको ११ औं मिनेटमा विलियन जोसको गोलमा अग्रता […]

Alex Oxlade Chamberlain

January 14, 2018

लिभरपुलसँग सिटी पराजित

लिभरपुल (एजेन्सी) – इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सिजनको सिजनको पहिलो हार बेहोरेको छ । लिभरपुलको घरेलु मैदानमा सिटी ४-३ ले पराजित भएको हो । घरेलु मैदान एनफिल्डमा एलेक्स ओक्स्लेट च्याम्बरलेनको शानदार गोलको मद्धतले खेलको ९ औं मिनेटमा अग्रता लिएको लिभरपुलले ४० औं मिनेटमा रक्षात्मक त्रुटीका कारण गोल खाएको थियो । लियोरी सानेलाई गोमेजले मार्क गर्न नसक्दा सानेले […]

Roy

January 14, 2018

अष्ट्रेलियाविरुद्धको जितमा इङ्ल्याण्डका रोयको कीर्तिमान

मेलबोर्न (एजेन्सी) – मेलबोर्न क्रिकेट मैदानको कीर्तिमानी लक्ष्य पछ्याएको इङ्ल्याण्डले अष्ट्रेलियालाई ५ विकेटले हराएको छ । १ सय ५१ बलको सामना गर्दै १ सय ८० रन बनाएका जेसन रोय एक दिवसिय क्रिकेटमा सर्वाधिक रन बनाउने इङ्लिस खेलाडी बनेका छन् । जितसंगै पाँच एक दिवसिय शृंखलामा इङ्ल्याण्डले १–० अग्रता लिएको छ । ३ सय ५ रनको […]

salah vs ag

January 14, 2018

लिभरपुल या म्यानचेस्टर सिटी ?

लिभरपुल (एजेन्सी) – प्रिमियर लिगमा आज दुई आक्रामक टोली , लिभरपुल र म्यानचेस्टर सिटी भिड्दै छन् । सिटीको घरेलु मैदानमा ५-० को लज्जास्पद हार बेहोरेको लिभरपुलले घरेलु मैदान एनफिल्डमा कौटिन्होको प्रस्थानपछिको पहिलो खेल्दै छ । साडियो मानेको रातो कार्ड पछि सम्हालिन नसकेको लिभरपुल अघिल्लो भेटमा बेहोरेको हारलाई मलम लगाउन जितको खोजीमा हुनेछ । तर यो […]

January 14, 2018

चेल्सी लेस्टरसँग रोकियो, टोटनह्यामको सहज जित

लन्डन (एजेन्सी) – साविक विजेता चेल्सी प्रिमियर लिगमा लेस्टर सिटीसँग गोलरहित बराबरीमा रोकिएको छ । दोस्रो हाफमा लेस्टरका खेलाडि बेन चिलवेलले रातो कार्ड पाउँदा लेस्टर १० खेलाडिमा सीमित भएको थियो । एक खेलाडि कम हुँदा पनि चेल्सीले आफ्ना अवसर लिन नसक्दा घरेलु टोली गोलरहित बराबरीमा रोकिन पुग्यो । यस नतिजासँगै चेल्सी अंकतालिकाको चौथो स्थामा खस्न […]

January 13, 2018

नेयमारप्रति युनाइटेडको पनि चासो

म्यानचेस्टर (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमार भित्राउन चासो देखाउनेमा अब प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेड पनि थपिएको छ । पछिल्लो एक प्रतिवेदनका दाबी अनुसार प्रिमियर महारथी युनाइटेड समरमा नेयमारलाई लिन ४ सय ४३ मिलियन युरो खर्च गर्न समेत तयार रहेको उल्लेख छ । पछिल्लो समरमा पिएसजीले विश्व कीर्तिमन रकम २ सय […]

ronaldo sad again

January 13, 2018

घरेलु मैदानमा रियल पराजित

म्याड्रिड (एजेन्सी) – अन्तिम समयको गोलसँगै भिल्लारियलले ला लिगा अन्तर्गत साबिक विजेता रियल म्याड्रिडलाई उसैको घरेलु मैदानमा १-० ले पराजित गरेको छ । रियलले थुप्रै मौका गुमाएपछि ८७ औं मिनेटमा पाब्लो फोर्नाल्सको एकमात्र गोल निर्णायक साबित भयो । ला लिगामा रियलविरुद्ध भिल्लारियलको यो पहिलो जित हो ।  रियलले पहिलो हाफको १४ औं मिनेटमा गोल गरेपनि ग्यारेथ बेलको गोललाई […]

January 13, 2018

बार्सिलोनामा रक्षक मिनाको आगमन

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाले नोउ क्याम्पमा कोलम्बियाको सेन्टर ब्याक येरी मिनालाई सार्वजनिक गरेको छ । २३ वर्षिय रक्षक मिनाले स्पेनिस क्लबसँग साढे पाँच वर्षको सम्झौता गरेका छन् । ब्राजिलियन क्लब पाल्मरेजबाट १०.५ मिलियन पाउण्डमा बार्सिलोना भित्रिएका मिना अनावरण गर्ने क्रममा नोउ क्याम्पमा पहिलो पटक सबैलाई आश्चर्यमा पार्दै खाली खुट्टा पुगेका थिए । समर्थक माझ सार्वजिक रुपमा […]

ronaldo

January 13, 2018

रियल आज भिल्लारियलको सामना गर्दै

म्याड्रिड (एजेन्सी) – स्पेनिश ला लिगाको साविक विजेता रियल म्याड्रिड आज भिल्लारियलसँग भिड्दै छ । रियल हाल तालिकाको चौथो स्थानमा रहेको छ भने भिल्लारियल छैटौं स्थानमा रहेको छ । रियल म्याड्रिडका लागि स्ट्राइकर करिम बेन्जेमा र डिफेन्डर सर्जियो रामोस घाइते रहेका छन् । ड्यानी कार्जाभाल, इस्को र ग्यारेथ बेलले भने आफ्नो नाम सुरुवाती ११ मा […]

Success

Thank you for your time.