January 29, 2018
बार्सिलोना (एजेन्सी) – गए राति स्पेनिश ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले अलाभेसलाई २-१ ले हराएको छ । पहिलो हाफमा १-० ले पछि परेको अवस्थालाई उल्टाउँदै बार्सिलोनाले जित हांसिल गर्न सफल भएको हो । बार्सिलोनाका लागि उसका दुई फरवार्ड लुइस स्वारेज र लियोनल मेस्सीले गोल गरे । भ्रमणकारी टोलीका लागि स्ट्राइकर जोन गुइडेट्टिले खेलको २३ […]
January 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने विश्व क्रिकेटको प्रतिष्ठित इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा खरिद भएका छन् । सन्दिपलाई दिल्ली डेरडेभिल्स ले भारतीय रुपैंया २० लाख मा बोलि लगाउँदै खरिद गरेको हो । उनको बेस प्राइज २० लाख भारु नै थियो । नेपालको क्रिकेट इतिहासमै सन्दिप ईपीएलमा खेल्ने पहिलो खेलाडी हुन् ।
January 28, 2018
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका स्टार खेलाडि क्रिस्टियानो रोनाल्डोको क्लब छोड्ने हल्ला केहि समययता निकै चर्चामा रहेको छ । त्यस हल्ला माझ रोनाल्डोले आफ्नो प्रतिक्रिया पनि दिएका छन् । रोनाल्डोले आफू रियल म्याड्रिडमा खुसी रहेकाले क्लबमै बस्ने जनाएका छन् । यस सिजन राम्रो लयमा नरहेका रोनाल्डोले अर्को सिजनका लागि म्यानचेस्टर युनाइटेड जान सक्ने विभिन्न समाचारमा […]
January 28, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार रियल म्याड्रिडले भ्यालेन्सियालाई ४-१ ले पराजित गरेको छ । भ्यालेन्सियाको घरेलु मैदान मेस्टालामा रियलका लागि क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमै दुई पटक पेनाल्टी गोल गरे । उनले १६ अौं र ३२ अौं मिनेटमा पाएको अवसरको सदुपयोग गर्दै रियललाई २-० को अग्रता दिलाए । दोस्रो हाफको ५८ अौं मिनेटमा […]
January 27, 2018
पेरिस (एजेन्सी) – ब्राजिलका स्टार फरवार्ड नेयमार यसै सिजनमात्र बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका हुन् । तर, विभिन्न स्रोतका अनुसार उनी त्यहाँ खुसी देखिएका छैनन् । नेयमार सान्तोस हुँदा स्पेनका दुवै ठूला क्लब रियल म्याड्रिड र बार्सिलोनाले उनलाई पछ्याएका थिए । त्यस समय बार्सिलोना रोजेका नेयमारले क्लबमा रहेर थुप्रै उपाधि दिलाउन महत्वपूर्ण भूमिका […]
January 27, 2018
म्यानचेस्टर (एजेन्सी)- इंग्लिस एफए कप अन्तर्गत शुक्रबार म्यानचेस्टर युनाइटेडले योभिल टाउनलाई सहजै पराजित गरेको छ । तल्लो श्रेणीको क्लब योभिलको घरेलु मैदानमा युनाइटेड ४-० ले विजयी रह्यो । खेलको ४१ अौं मिनेटमा मार्कस रासफर्डको गोलमा अग्रता लिएको युनाइटेडले दोस्रो हाफमा तीन गोल थप्यो । अार्सनलबाट म्यानचेस्टर युनाइटेड अाएका एलेक्सीस स्यान्चेजले डेब्यु गरेको खेलमा असिस्ट पनि […]
January 27, 2018
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले लगातार तेस्रो पटक च्याम्पियन्स लिग जित्न सके कमजोर प्रदर्शन गरिरहेको टोलीलाई राहत हुने बताएका छन् । गत वर्ष ला लिगा र च्याम्पियन्स लिग जितेको रियलको नयाँ सिजनको प्रदर्शन भने निकै कमजोर रहेको छ । २० खेलको समाप्तीमा शीर्षस्थानको बार्सिलोना भन्दा रियल १९ अंकले पछाडि छ । रियल लेगानेससँग […]
January 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेटमा बेग्लै परिचय बनाउन सफल इन्डियन प्रिमियर लिग (आईपीएल) को भोलिको अक्सनमा यसपटक नेपाली क्रिकेट प्रेमिहरुको बेग्लै चासो रहने छ । कारण यसपटक अक्सनमा राष्ट्रिय क्रिकेट टोलीका युवा बलर सन्दिप लामिछाने पनि परेका छन् । भारतका आठ फ्रेन्चाइजले सहभागिता जनाउने यस ट्वान्टी-२० लिगमा सहभागिता जनाउन विश्वका उत्कृष्ट खेलाडीहरुको चाहना हुन्छ […]
January 26, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस कोपा डेल रेको सेमिफाइनल चरणको ड्र शुक्रबार हुने भएको छ । सेमिफाइनल पुगेका चारै टोलीको टुंगो लागिसकेको छ । सेमिफाइनलमा बार्सिलोना, लेगानेस, सेभिल्ला र भ्यालेन्सिया पुगेका छन् । रियल म्याड्रिड लेगानेससँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । एट्लेटिको म्याड्रिडलाई भने सेभिल्लाले हराएको हो । भ्यालेन्सियाले अलाभेसलाई हराउन पेनाल्टी को साथ लिनुपरेको […]
January 26, 2018
बार्सिलोना (एजेन्सी) – लिभरपुलबाट यसै ट्रान्सफर विन्डोमा बार्सिलोना पुगेका स्टार मिडफिल्डर फिलिप कौटिन्होले नयाँ क्लबबाट डेब्यु गरेका छन् । बिहीबार एस्पान्योलसँग २-० को जित रच्दा कौटिन्हो दोस्रो हाफमा अान्द्रेस इनिएस्टाको स्थानमा मैदान प्रवेश गरेका थिए । ६८ हौं मिनेटमा मैदान पुगेका कौटिन्होले पहिलो टच लियोनेल मेसीको पासमा लिएका थिए । त्यसपछि केही समयमै उनलाई […]