December 16, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिगको तेस्रो स्थानमा रहेको चेल्सीले साउथह्याम्पटनलाई १-० ले हराउँदै ३ अंक खातामा जोडेको छ । चेल्सीका लागि निर्णायक गोल मार्कोस अलोन्सोले गरेका थिए । पहिलो हाफमा राम्रा अवसरहरु पाए पनि चेल्सीले त्यसको सदुपयोग भने हाफको अन्तिम मिनेटतिर मात्र गर्यो । डि-बक्सभन्दा बाहिर पाएको फ्रि-किकलाई गोलमा परिणत गर्दै मार्कोस अलोन्सोले यस सिजनको […]
December 16, 2017
रेनेस (एजेन्सी) – फ्रान्सेली लिग १ को अग्रस्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) आज छैठौं स्थानमा रहेको रेनेसको सामना गर्दै छ । रेनेसको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय रातिको ९.४५ बजे सुरु हुने छ । पिएसजीका लागि कप्तान थियागो सिल्भा घाइते छन् र उनी यस खेलमा नखेल्ने सम्भावना रहेको छ । त्यस्तै अड्रिन […]
December 16, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी अर्को बलियो टोली टोटनह्यामसँग भिड्दै छ । सिटीको घरेलु मैदानमा हुने सो खेल नेपाली समयअनुसार ११.१५ बजे सुरु हुने छ । सिटीका लागि कप्तान भिन्सेन्ट कम्पनी घाइते छन् भने टोटनह्यामका मुख्य डिफेन्डर टोबि एल्डरवेरल्ड घाइते छन् । सिटीले रेकर्ड कायम गर्दै आफ्ना पछिल्ला १५ प्रिमियर […]
December 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले हुन गइरहेको एभरेष्ट प्रिमियर लिगलाई स्वीकृति दिएको छ । यस निर्णयसँगै अब विदेशी खेलाडिहरु पनि सो प्रतियोगितामा सहभागी हुने पाउने छन् । आइसीसीले आफ्नो निर्णय सबै सदस्य मुलुकहरुसम्म पनि पुर्याएको छ । नयाँ नियमावली अनुसार घरेलु क्रिकेट बोर्ड निलम्बन रहेका देशहरुमा प्रतियोगिता सञ्चालनका लागि आइसीसीको अनुमति […]
December 15, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिग इतिहासको सर्वाधिक गोलकर्ता एलन शेयररले अहिलेको म्यानचेस्टर सिटीको टिमलाई अहिलेसम्म कै उत्कृष्ठ मध्ये एक टोली रहेको दाबी गरेका छन् । मध्य सातामा म्यानचेस्टर सिटीले स्वान्सिलाई ४-० ले हराएको थियो । त्यस नतिजासँगै सिटीले प्रिमियर लिगमा लगातार १५ जित दर्ता गरेको हो जुन लिगको नयाँ रेकर्ड पनि हो । सिटी प्रिमियर […]
December 15, 2017
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका मिडफिल्डर तथा वरिष्ठ खेलाडि आन्द्रेस इनिएस्टाले नेयमार रियल म्याड्रिड जाने हल्लाप्रति आफ्नो पनि मत व्यक्त गरेका छन् । इनिएस्टाले नेयमार प्रतिद्वन्दि रियल म्याड्रिड गए उनीसँग रिसाउने र दु:खी हुने बताए । नेयमार यसै वर्ष २ सय २२ मिलियन यूरोमा बार्सिलोनाबाट पिएसजी गएका हुन् । तर अहिले उनको पिएसजीबाट फेरी रियल म्याड्रिड […]
December 14, 2017
स्वान्सी (एजेन्सी) – स्वान्सी सिटीलाई गए राति ४–० को जितसँगै म्यानचेस्टर सिटीले प्रिमियर लिगमा नयाँ कीर्तिमान बर्नाका् छ । लिगमा लगातार १५ खेल जित्दै सिटीले आर्सनलले सन् २००२ मा बनाएको कीर्तिमानलाई तोड्दै नयाँ कीर्तिमान बनाएको हो । आर्सनलले २००१/२००२ मा लगातार १४ खेल जित्दै कीर्तिमान बनाएको थियो । स्वान्सीसँग खेलमा डेभिड सिल्भाले २ तथा केभिन […]
December 14, 2017
अबू धाबी (एजेन्सी) – बेन्चबाट मैदान प्रवेश गरेको मिनेट नबित्दै ग्यारेथ बेलले निर्णायक गोल गरेपछि रियल म्याड्रिड क्लब विश्व कपको फाइनल प्रवेश गरेको छ । दुबईको अल जजिरालाई २-१ ले हराउँदै रियल फाइनल पुगेको हो । रियलले फाइनलमा ब्राजिलको ग्रेमियोको सामना गर्नेछ । पहिलो हाफमा १-० ले पछि परेको रियलले दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डो र […]
December 13, 2017
मोहाली (एजेन्सी) – भारतले दोस्रो एक दिवसीय खेलमा श्रीलंकालाई १ सय ४१ रनले पराजित गरेको छ । यस जितसँगै भारतले ३ खेलको सिरिजलाई १-१ को बराबरीमा ल्याएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३९२ रन बनाएको थियो । भारतका लागि रोहित शर्माले २ सय ८ रनको […]
December 13, 2017
स्वान्सि (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी आज अन्तिममा रहेको स्वान्सि सिटीको सामना गर्दै छ । स्वान्सिको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार १.३० बजे सुरु हुने छ । म्यानचेस्टर सिटीले आफ्नो प्रतिद्वन्दि म्यानचेस्टर युनाइटेडलाई आइतबार २-१ ले हराएको थियो । त्यस्तै स्वान्सिले पनि वेस्ट ब्रोमलाई हराउँदै सिजनको आफ्नो तेस्रो जित […]