default_image

अन्तर्राष्ट्रिय

Sami Kha

August 31, 2017

खेडिराले चेकविरुद्धको विश्वकप छनोटको खेल गुमाउने

जर्मनी (एजेन्सी) – जर्मनीका मिडफिल्डर सामी खेडिराले चोटका रसिया विश्वकप छनोट अन्र्तगत चेकगणतन्त्रविरुद्धको शुक्रबार हुने खेल गुमाउने भएका छन् । प्रशिक्षण दौरान घुडामा चोट बोकेपछि ३० वर्षीय खेडिराले चेकविरुद्धको खेल गुमाउने भएका हुन् । समूह ‘सी’ मा रहेको जर्मनी अर्को खेलमा सोमबार नर्वेसँग छनोट खेल्ने छ । उक्त खेलमा खेडिरा फर्कने विश्वास गरिएको छ । समूह ‘सी’ मा जर्मनी शीर्षस्थानमा […]

Sara

August 31, 2017

सारापोभा युएस ओपनको तेस्रो चरणमा

न्युयोर्क(एजेन्सी) -रसियन टेनिस सुन्दरी मारिया सारापोभा युएस ओपन टेनिस प्रतियोगिताको तेस्रो चरणमा प्रवेश गरेकी छिन् । न्यूयोर्कस्थित फ्ससिङ मेडोजकोर्टमा भएको दोस्रो चरणको खेलमा मारिया सारापोभाले हंगेरीका टिमिया बाबोसलाई पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेकी हुन् । सारापोभा पहिलो सेटमा ७–६ ले पछि परेपनि त्यसपछिको लगातार दुई सेट ६–४ र ६–१ ले आफ्नो पक्षमा पार्दै तेस्रो […]

ronaldo mc

August 31, 2017

रोनाल्डोलाई पछि पार्दै मेग्रेरर

लस एन्जलस (एजेन्सी) – फर्ब्सले सार्वजनिक गर्ने विश्वको सबै भन्दा धेरै कमाउने खेलाडीको सूचीमा युएफसी च्याम्पियन कोनोर मेग्रेररले रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई पछि पार्ने अनुमान लगाइएको छ । ‘द मनी फाइट’ कहलिएको बक्सिङ खेलमा अमेरिकाका फ्लोइड मेवेदरसँग लडेपछि उनले ७७ मिलियन पाउण्डको हाराहारीमा कमाएको अनुमान लगाइएको छ । उक्त फाइट बाहेक आयरिस खेलाडीले प्रायोजन स्वरुप थप कमाई गर्नेछन । सूचीमा […]

Khan

August 30, 2017

पाकिस्तानका ब्याट्सम्यान शर्जीललाई ५ वर्ष प्रतिबन्ध

कराँची (एजेन्सी)– पाकिस्तानका ब्याट्सम्यान शर्जील खानलाई स्पट फिक्सिङको आरोपमा पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले ५ वर्ष प्रतिबन्ध लगाएको छ । पाकिस्तान सुपर लिगमा लामो समयदेखि अनुसन्धान गर्दै गरेको बोर्डले सर्जीललाई २ वर्ष ६ महिना कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने निर्देशन दिएको छ । त्यस्तै बाँकीको समय पिसीबिले उनीमाथि नजिकबाट निगरानी गर्नेछ । […]

Neymar Dembele

August 30, 2017

‘डेम्बेलेले नेयमारको भूमिका निर्वाह गर्नेछन’ – उम्तिती

बार्सिलोना (एजेन्सी) –बार्सिलोनाका नयाँ खेलाडी ओसुमाने डेम्बेलेको आगमनले नेयमारको ठाँउ पुरा गर्ने क्लबका रक्षक स्यामुएल उम्तिती विश्वास व्यक्त गरेका छन् । बार्सिलोना छाडेर केही साताअघि नेयमार पेरिस सेन्ट जर्मेन पुगेका थिए । फ्रान्स राष्ट्रिय फुटबल टोलीमा सहकर्मी उम्तिती डेम्बेलेको आगमन पछि उत्साहित देखिन्छन् । २० वर्षे डेम्बेले बोरुसिया डर्टमाउण्डबाट १ सय ५ मिलियन युरोमा अनुबन्धित […]

lee

August 30, 2017

बार्सिलोनाका कोरियन फरवार्डले क्लब छाडे

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका कोरियन फरवार्ड सियंग-वू ली स्पेनिस क्लब छाड्दै इटालियन सिरिया ए को क्लब हेलोस भेरोना पुगेका छन् । १९ वर्षे लीले बार्सिलोनाको पहिलो टोलीमा स्थान पाउने सम्भावना न्यून भएपछि उनले क्लब छाडेका हुन् । सन् २०११ देखि युवाअवस्थामा बार्सिलोनासँग आबद्ध कोरियन खेलाडी लिले कोरियाको यू १७ र यू २० टोलीबाट खेलेका छन् । […]

August 30, 2017

श्रीलंकन क्रिकेटमा एकपछि अर्को समस्या, छनोट समितिले राजीनामा दियो

कोलम्बो (एजेन्सी)– भारतसँगको पाँच एक दिवसिय श्रृखंला नसकिदै श्रीलंकाको खेलाडी छनोट समितिले राजीनामा दिएको छ । टेस्ट क्रिकेटमा ३–० ले ह्वाइटवास भएपछि श्रीलंका जारी एक दिवसयि श्रृखंलामा ३–० ले पछि परिसकेको छ । आइतबारको हारपछि आक्रोषित दर्शकले मैदानमा बोटल समेत फालेका थिए । ‘हामीले राजीनामा दिने निर्णय गरेका छौं,’ छनोट समितिका प्रमुख एवंम् श्रीलंकाका पूर्व […]

August 30, 2017

बेल भित्राउने युनाइटेडको अन्तिम प्रयास

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले रियल म्याड्रिडका गेराथ बेल भित्राउने अन्तिम प्रयास थालेको छ । युनाइटेडले बेलका लागि १ सय मिलियन युरोको प्रस्ताव ला लिगा च्याम्पियन सामू राखेको बताइएको छ । सरुवा बजार बन्द हुन एक दिन बाँकी रहँदा युनाइटेडले यस्तो प्रयास गरेको हो । भ्यालेन्सियासँग २–२ को बराबरी गरेको रियलको पछिल्लो ला लिगा खेलमा वेल्सका […]

August 30, 2017

टेस्ट क्रिकेटमा अस्ट्रेलियामाथि बंगलादेशको जित

ढाका (एजेन्सी)– बंगलादेशले पहिलो टेस्टमा आज अस्ट्रेलियालाई २० रनले हराएको छ । दोस्रो इनिङमा २ सय ६५ रनको लक्ष्य पछ्याएको भ्रमणकारी टोली अस्ट्रेलिया सबै विकेट गुमाउँदै २ सय ४४ रनमा समेटिएपछि बंगलादेश २० रनले विजयी भएको हो । टेस्ट क्रिकेटमा अस्ट्रेलियामाथि बंगलादेशको यो पहिलो जित हो । दुई टेस्टको श्रृखंलामा बंगलादेशले १–० को अग्रता लिएको […]

August 30, 2017

फेडेरर यूएस ओपनको दोस्रो चरणमा

न्यू योर्क (एजेन्सी) – १९ पटकका ग्रान्ड स्लाम विजेता रोजर फेडेररले १९ वर्षे अमेरिकी खेलाडी फ्रान्सिस टिआफोलाई ५ सेटको रोमाञ्चक खेलमा हराउँदै जारी यूएस ओपनको दोस्रो चरणमा प्रवेश गरेका छन्। टिआफोका प्रेरणा रहेका फेडेररमाथि उनले पहिलो सेटमा २–० को अग्रता बनाउँदै सेट ६–४ ले जित्न पुगेका थिए । तर दोस्रो सेटदेखि फेडेररले आफ्नो अनुभवको सदुपयोग […]

Success

Thank you for your time.