August 28, 2017
लिभरपुल (एजेन्सी)– इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले आरबी लेपजिगबाट गिनियन मिडफिल्डर न्याबी केइटालाई भित्राउने भएको छ । लिभरपुलले लेपजिगसँग २२ वर्षिय मिडफिल्डरको ४८ मिलियन पाउण्ड रिलिज क्लज तिर्दै अर्को सिजन उनलाई भित्राउने सम्झौता गरेको छ । केइटाको बुन्डेसलिगा क्लबसँगको सम्झौता अनुसार अर्को वर्ष उनको सम्झौतामा ४८ मिलियन पाउण्डको रिलिज क्लज थपिनेछ । लिभरपुलले उनको रिलिज […]
August 28, 2017
केन्डी (एजेन्सी)– भारत र श्रीलंकाबीच आइतबार भएको तेस्रो एक दिवसीय खेलमा श्रीलंकन क्रिकेट समर्थकले मैदानमा बोतल फ्यालेर तनाब सिर्जना गरेपछि खेल करिब ३० मिनेट स्थगित भएको थियो । दोस्रो इनिङ्समा भारत जित तर्फ अघि बढ्दै गर्दा ४४ औं ओभरमा समर्थकहरुले मैदानमा बोतल फाल्न सुरु गरेका थिए । उनीहरुले फालेको बोतल खेलाडी नजिक पुग्दा श्रीलंकाका फिल्डरहरु […]
August 28, 2017
म्युनिख (एजेन्सी) – जर्मन क्लब बायर्न म्युनिखले कोलम्बियन स्टार हामेज रोड्रिग्वेजलाई भेनेजुएलाविरुद्धको विश्व कप छनोट चरणको खेल नखेल्ने निर्देशन दिएको छ । हालै तिघ्राको चोटमुक्त भएर फर्केका रोड्रिग्वेजको स्वास्थ जाँच पछि उनलाई भेनेजुएलासँगको खेल नखेल्न क्लबले निर्देशन दिएको हो । ”कोलम्बियन एफएले रोड्रिग्वेजलाई भेनेजुएनासँग ३१ अगस्ट र ब्राजिलसँग ५ सेप्टेम्बेरको खेलमा सहभागी हुन बोलाएको छ […]
August 28, 2017
मोनाको (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रान्सेली युवा खेलाडी किलियन बाप्पे भित्राउन मोनाकोसँग सम्झौता गरेको छ । यो सिजन फरवार्ड बाप्पेलाई लोनमा भित्राउदै पिएसजीले अर्को सिजन १ सय ६६ मिलियन पाउण्डमा स्थायी रुपमा उनलाई खरिद गर्न सक्ने बताइएको छ । मोनाकोबीच सम्झौता भएपनि पिएसजीले बाप्पेसँग भने सहमति गर्न बाँकी छ । रियल म्याड्रिड , […]
August 28, 2017
लिभरपुल (एजेन्सी) – उत्कृष्ट आक्रमणलाई निरन्तरता दिदै लिभरपुलले प्रिमियर लिगमा आर्सनललाई ४–० ले स्तब्ध पारेको छ । गए राती लिभरपुलको जितमा सबै फरवार्डले गोल गरे । अर्को खेलमा टोटेनह्याम बन्र्लीसँग १–१ को बराबरीमा रोकिएको छ । लिभरपुलका प्रशिक्षक यार्गन क्लपले नियमित गोलरक्षक सिमोन मिग्नोलेटलाई विश्राम दिदै जर्मन किपर लोरिस क्यारियासलाई पोस्ट सम्हाल्ने अवसर दिएका थिए […]
August 27, 2017
केन्डी (एजेन्सी) – भारतले दुई खेलअघि नै श्रीलंकाविरुद्धको पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलाको उपाधि जितेको छ । आज भएको तेस्रो खेलमा घरेलु टोलील ६ विकेटले पराजित हुँदै श्रृखंलामा ३–० ले पछाडि परेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाले ९ विकेट गुमाउदै २ सय १७ रन बनाएको थियो । जवाफमा भारतले ४ विकेटको […]
August 27, 2017
म्याड्रिड (एजेन्सी)– ला लिगाको साविक विजेता रियल म्याड्रिडले घरेलु मैदानमा सिजनको पहिलो खेल आज खेल्दै छ । सिजनको दोश्रो खेलमा सान्टियगो बेर्नाबाउमा रियलले भ्यालेन्सियालाई निम्त्याउदै छ । पहिलो खेलमा डिपोर्टिभो ला कोरुनालाई उसकै मैदानमा ३–० ले हराउँदै रियलले उपाधि रक्षाको दमदार सुरुआत गरेको थियो । रियलले ला लिगाको दोस्रो खेलमा पनि स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो […]
August 27, 2017
लण्डन (एजेन्सी)– चेल्सीले प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । पहिलो हाफमा सेस फेब्रिगास र अल्भारो मोराटाले गोल गरेपछि आज चेल्सीले एभर्टनलाई २–० ले हराएको छ । मोराटासँगको सहकार्यमा फेब्रिगासले २७ औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । मोराटाले प्रिमियर लिगमा दोस्रो गोल गरे । सेसर एजपेलइक्वेटाको क्रसमा मोराटाले ४० […]
August 27, 2017
लिभरपुल (एजेन्सी) – प्रिमियर लिगमा आज राती लिभरपुल र आर्सनल भिड्दै छन् । अंक तालिकामा ७औँ स्थानमा रहेको लिभरपुलको ४ अंक रहेको छ भने आर्सनल ३ अंकसहित ११औँ स्थानमा रहेको छ । आर्सनलका स्टार खेलाडि एलेक्सिस सान्चेज टिममा फर्कने आर्सनलका प्रशिक्षक आर्सन वेंगरले जनाइसकेका छन् । आर्सनलका उपकप्तान लोरेन्ट कोसियल्नि पनि टिममा फर्किँदै छन् । […]
August 27, 2017
लण्डन (एजेन्सी)– प्रिमियर लिग अन्तर्गत आज हुने पहिलो खेलमा लिग च्याम्पियन चेल्सीले एभर्टनको सामना गर्दै छ । पहिलो खेल गुमाएको चेल्सीले दोस्रो खेलमा टोटनह्यामलाई पराजित गरेको थियो भने पहिलो खेलमा बिजयी भएको एभर्टनले दोस्रो खेल बराबरीमा चित्त बुझाउन परेको थियो । पछिल्लो सिजन लिग जित्दाका आफ्ना मुख्य खेलाडी डिएगो कोस्टा र इडेन हजार्ड बिना खेलिरहेको चेल्सीको […]