June 29, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत बिहिबार राती हुने दोश्रो सेमिफाइनल खेलमा जर्मनी र मेक्सिको आमनेसामने हुँदै छन्। जर्मनी समूह ‘बी’ को विजेता बन्दै दोश्रो चरणमा आइपुगेको हो भने मेक्सिको समूह ‘ए’को उपविजेता रहँदै सेमिफाइनलका लागि छनोट भएको थियो। समूह चरणका तिनै खेलमा दुवै टोलीले हार व्येहोरेका थिएनन्। दुवै टोलीले २ जित र १ बराबरीसँगै […]
June 29, 2017
एजेन्सी – पोर्चुगलका कप्तान एवं रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो जुम्ल्याहा सन्तानको पिता बनेका छन्। यसअघि सरोगेसीको सहायता लिंदै १ छोरा रहेका रोनाल्डोको दोश्रो पटकमा भने जुम्ल्याहा भएको हो। ३२ वर्षीय सुपरस्टारले पोर्चुगलको कन्फेडेरेसन कपको हार व्येहोरेको केहि घण्टापछि आफु पुन: पिता बनेको घोषणा गरेका थिए। उनको पहिलो छोरा, क्रिस्टियानो जुनियर हाल ७ वर्ष […]
June 29, 2017
एजेन्सी – अर्जेन्टिनाका कप्तान एवं बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेस्सीले अर्जेन्टिनास्थित रोजरिओ सहरमा आफ्नी प्रेमिका एन्टोनेल्ला रोक्कुज्जोसँग विवाह गर्दैछन्। एउटै सहरमा हुर्केका मेस्सी र रोक्क्कुज्जो बीच ५ वर्षको उमेरदेखि चिनजान रहेको थियो। दुवैजना लामो समयदेखि बार्सिलोनामा बस्दै आएपनि विवाहका लागि भने जन्मथलोनै फर्किएका हुन्। मेस्सी र रोक्कुज्जोका दुइ सन्तान छन्। थियागो ४ वर्षका छन् भने […]
June 29, 2017
एजेन्सी – पेनाल्टी सुटआउटमा ३-०को जित हात पार्नु कुनैपनि स्तरको खेलमा निकै कठिन हुने गर्दछ। तर, फिफा कन्फेडेरेसन कप अन्तर्गत बुधबारको पहिलो सेमिफाइनल खेलमा चिलीले पोर्चुगलविरुद्ध पहिलो तीन पेनाल्टीमै खेलको नतिजा निकाल्न सफल भयो। पेनाल्टी सुटआउटमा चिलीका लागि कप्तान एवं गोलरक्षक क्लाउडियो ब्राभो नायक सावित भए। उनले सुरुवाती ३ पेनाल्टी रोक्दै टोलीको जित पक्का गरेका […]
June 29, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत बुधबार रातीको पहिलो सेमिफाइनल खेलमा चिलीले पोर्चुगललाई पराजित गरेको छ। निर्धारीत ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा दुवै टोलीबाट गोल नभएपछि खेलको टुङ्गो पेनाल्टि सुटआउटबाट भएको थियो। पेनाल्टिमा चिली ३-०ले विजयी रह्यो। निकै प्रतिस्पर्धात्मक खेलको नियमित समयमा दुवै टोलीले केहि अवसरहरु पाएपनि त्यसको सदुपयोग गर्न सकेनन्। अतिरिक्त समयको […]
June 28, 2017
स्पेन (एज्नेसी) – पोर्चुगलका कप्तान एवं रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो ‘रिसाएका छन्’ तर रियल म्याड्रिडका अध्यक्ष फलोरेन्टिनो पेरेजका अनुसार उनले यो सिजन रियल म्याड्रिड छाड्ने छैनन्। क्रिस्टियानो रोनाल्डोको सन्दर्भमा खुलेर बोल्दै रियलका अध्यक्षले पोर्चुगिज स्टार रोनाल्डो रियलमा बस्नेमा विश्वस्त रहेको बताए । ‘रोनाल्डो रिसाएका छन्, तर हाल उनको सम्झौता रियलसँग छ। हामी कन्फेडेरेसन […]
June 28, 2017
एजेन्सी – दक्षिण अफ्रिकाका क्रिकेटर एबी डी भिलियर्सले अगस्टको सुरुवातमा टेस्ट क्रिकेटबाट सन्यास लिने तयारी गरेका छन्। अघिल्लो बर्ष उनले क्रिकेट साउथ अफ्रीकालाई सन्न्यास लिने योजना सुनाएपनि क्रिकेट बोर्डले उनलाई खेल्न आग्रह गरेको थियो । उनले अगस्टमा नयाँ प्रशिक्षकको आगमनसँगै आफ्नो सन्यासको घोषणा गर्ने बुझिएको छ। डी भिलियर्सले टेस्टबाट सन्यास लिएपनि सन् २०१९को विश्वकपसम्म एकदिवसीय […]
June 28, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेलमा पोर्चुगल र चिली आमने सामने हुँदैछन्। फाइनल प्रवेशका निम्ति अपराजित रहेका दुवै टोलीका प्रशिक्षकले आफ्नो टोली अब्बल रहेको दावा गरेका छन्। युरोपेली च्याम्पियन पोर्चुगल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने कोपा अमेरिकाको उपाधि जितेको चिली समुह ‘बी’को उपविजेताको रुपमा दोश्रो चरणमा […]
June 28, 2017
एजेन्सीको सहयोगमा काठमाडौँ (हाम्रो खेलकुद) – ट्रान्सफर विन्डो चलीरहँदा क्लबहरु खेलाडी भित्र्याएर नयाँ सिजनको तयारीमा व्यस्त छन् । केहि क्लबहरुले खेलाडी आबद्ध गरिसके भने केहिको नयाँ खेलाडीसँग जोडिने क्रम जारि छ । एजेन्सीको सहयोगमा हामीले यस सिजनको ट्रान्सफर विन्डोमा धेरै जसो क्लबको चासोमा रहेका मिडफिल्डरहरुको सुची तयार पारेका छौँ । हामेस रोड्रीग्वेज रियलसँग सिमित खेल समय मात्र […]
June 28, 2017
एजेन्सी – एटलेटिको म्याड्रिडका स्टार मिडफिल्डर साउल निगुएजको ह्याट्रिकको मद्दतले स्पेन पोल्याण्डमा जारी युरोपेली यू२१ च्याम्पियनसिपको फाइनलमा पुगेको छ। बुधबार राती भएको खेलमा स्पेनले इटालीलाई ३-१ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। दोश्रो हाफ सुरु भएको आठौं मिनेटमा गोल गर्दै साउलले स्पेनलाई सुरुवाती अग्रता दिलाएका […]