default_image

अन्तर्राष्ट्रिय

June 30, 2017

मोराटा म्याड्रिड छाडेर म्यानचेस्टर आउने

स्पेन (एजेन्सी) – रियल म्याड्रिडका सेन्टर फरवार्ड अल्भारो मोराटा आउदो सिजन प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड आउने लगभग पक्का भएको छ । रियलको टोलीमा पहिलो रोजाइमा पर्न नसकेपछि मोराटाको माग ट्रान्सफर मार्केटमा बढेको हो। गत सिजन रियलकालागि २० गोल गरेका मोराटाका लागि म्यानचेस्टर युनाइटेडले ६० मिलियन सम्म तिर्न तयार रहेको छ। रियलबाट युभेन्टसमा २० मिलियन […]

Robinshon

June 30, 2017

एकै खेलाडीलाई दुइ क्लबले आबद्ध गरेपछि समस्या

आयरल्याण्ड (एजेन्सी) – आयरल्याण्डको प्रिमियरसिपमा एकै खेलाडीलाई दुइ क्लबले आबद्ध गरेको भनेपछि समस्या उत्पन्न भएको छ । यर्क सिटीसँग १ बर्ष बिताएका जोश रबिनसन यसै सिजन उक्त क्लबबाट रिलिज भएपछि आइरिस प्रिमियरसिपमा दुइ क्लबले आबद्ध गरेको दाबि गरेका छन् । अघिल्लो सिजन आइरिस प्रिमियरसिपमा पहिलो भएको लिनफिल्ड र दोस्रो भएको क्रुसडरले उनलाई भित्र्याएको भनेर आधिकारिक घोषणा गरेको हो । […]

June 30, 2017

जिम्बाब्वेसँग श्रीलंकाको हार

गाल(एजेन्सी) – जिम्बाब्वेका सोलोमन मिरेको शतकीय पारीको मद्दतले श्रीलंकालाई पहिलो एकदिवसीयमा पराजित गर्दै पाहुना टोलीले ५ खेलको एकदिवसीय शृंखलामा १-०को अग्रता लिएको छ। पहिलो ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय १६ रनको योगफल तयार पारेको थियो। श्रीलंकाको लागि कुसल मेन्डिसले ८० बलमा ८६ रन बनाए भने उपुल थरंगा ७९ रनमा […]

June 30, 2017

स्पेन र जर्मनी उपाधिको लागि भिड्दै

एजेन्सी – युरोपेली यू२१ च्याम्पियनसिप अन्तर्गत बिहिबार राती हुने फाइनल खेलमा स्पेन र जर्मनी आमनेसामने हुँदैछन्। पोल्याण्डको मार्सल जोजेफ रंगशालामा हुने खेल नेपाली समयानुसार मध्यरातको १२:३० बजे सुरु हुनेछ। स्पेनले सेमिफाइनलमा साउल निगुएजको ह्याट्रिकको मद्दतले इटालीलाई ३-१ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। यता जर्मनीले भने इंगल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउंदै उपाधि भिडन्तमा आफ्नो स्थान बनाएको […]

zidane

June 30, 2017

जिदानका छोरा इन्जोले रियल छाडे

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिड प्रशिक्षक जिनेदिन जिदानका जेठा छोरा इन्जो जिदानले रियल म्याड्रिड छाडेर ला लिगको अर्को क्लबसँग आबद्ध भएका छन् । २२ वर्षीय मिडफिल्डर इन्जोले बिहिबार डीपोर्टीभो अलाभेससँग तीन वर्षे सम्झौता गरेको क्लबले जनाएको छ । रियल म्याड्रिडको दोस्रो टोली कास्टिलासँग ७८ खेल खेलेका इन्जोले ७ गोल गर्दै १५ गोलका लागि पास मिलाएका थिए । […]

ronaldo

June 30, 2017

ट्रान्सफरमा जोडिएका युरोपका भरपर्दा स्ट्राइकरहरु

काठमाडौँ (हाम्रो खेलकुदं) – युरोपमा ट्रान्सफर विन्डो चलिरहँदा हल्ला र चर्चाहरु चलिरहन्छन् । क्लबहरु नयाँ खेलाडीलाई भित्राउने प्रयासमा व्यस्त हुन्छन् । खेलाडी पनि नयाँ चुनौती र अवसरको खोजिमा हुन्छन् । केहि क्लबहरुले नयाँ सिजनका लागि खेलाडी लिइसकेका छन् भने केहिको नयाँ खेलाडीसँग जोडिने क्रममा छन् । एजेन्सीको सहयोगमा हामीले यस सिजनको ट्रान्सफर विन्डोमा धेरै जसो […]

June 30, 2017

मेस्सीको विवाहमा रियलका एकमात्र पूर्वखेलाडी

एजेन्सी – अर्जेन्टिनाका कप्तान एवं बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेस्सीले आफ्नी प्रेमिका एन्टोनेल्ला रोक्कुज्जोसँग अर्जेन्टिनास्थित रोजरिओ सहरमा विवाह गर्दैछन्। ५ वर्षको उमेरदेखि चिनजान रहेको मेस्सी र रोक्क्कुज्जो एउटै सहरमा हुर्केका थिए। मेस्सी र रोक्कुज्जो प्रेम सम्बन्धमा रहेदेखि बार्सिलोनामा बस्दै आएपनि विवाहका लागि भने जन्मथलोनै फर्किएका हुन्। उनीहरुको दुइ सन्तान छन्। थियागो ४ वर्षका छन् भने […]

June 30, 2017

जर्मनी उपाधि नजिक

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गतको दोश्रो सेमिफाइनल खेलमा मेक्सिकेलाई ४-१ले पराजित गर्दै जर्मनीले फाइनलमा स्थान पक्का गर्यो। खेलको छैटौं मिनेटमा लियोन गोरेट्जकाले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। त्यसको १ मिनेट बित्न नपाउँदै आठौं मिनेटमा गोरेट्ज्काले पुन: गोल गर्दै अग्रता दोब्बर पारे। निकै मौकाहरु सिर्जना गरेपनि गोल गर्न नसक्दा मेक्सिको खेलमा फर्कन सकेन। दोश्रो […]

June 29, 2017

अमेरिकामा राजु र भरत लगायतका राष्ट्रिय खेलाडी खेल्दै

काठमाडौँ (हाम्रो खेलकुद) – अमेरिकाको डालसमा नेपाल अमेरिका कन्भेन्सन अन्तर्गत शुक्रबारबाट सुरु हुने फुटबल प्रतियोगितामा भाग लिन नेपाली राष्ट्रिय टोलीका फरवार्ड भरत खवास र राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर राजु तामाङ अमेरिकामा छन् । जुन ३० देखि जुलाई २ सम्म हुने फुटबलमा यी दुई सेनाका खेलाडी बाहेक नेपालका लागि विभिन्न उमेर समूहमा प्रतिनिधित्व गरेका खेलाडी पनि […]

June 29, 2017

बार्सिलोनाको ‘अवे किट’ सार्वजनिक

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले आगामी सिजनमा प्रयोग गरिने अवे जर्सी सार्वाजनिक गरेको छ। केहि समयअघि नयाँ प्रशिक्षकको रुपमा अर्नेस्टो भालभर्देलाई सार्वजनिक गरेसँगै बार्सिलोनाले आउदो २०१७/१८ सिजनको होम जर्सी पनि सार्वजनिक गरेको थियो। बार्सिलोनाले आगामी सिजन प्रयोग गर्ने अवे किट आकाशे निलो रंगको रहनेछ। बार्सिलोनाले पहिलो रोजाईको जर्सी जुधेको खण्डमा यो जर्सी पहिरिने गरेको छ। बार्सिलोनाको नयाँ जर्सीमा […]

Success

Thank you for your time.