July 2, 2017
पोर्चुगल (एजेन्सी) – रियल म्याड्रिडसँग १० वर्ष बिताएका पोर्चुगेली सेन्टर डिफेन्डर पेपेले आउदो सिजन टर्कीको सुपर लिगमा बिताउने सम्भावना देखिएको छ। रियल म्याड्रिडसँग सम्झौता समाप्त भएको र नयाँ करार नपाएकोले पेपेको रियल म्याड्रिड करियर समाप्त भएको हो। पिएसजीसँग नजिकिएको सम्झौता विफल भएपछि पेपे टर्कीको क्लब बेसिक्टासमा आबद्ध हुने सम्भावना बढेको हो। पिएसजीसँग मेडिकलसम्म गरेका पेपे […]
July 2, 2017
एजेन्सी – सेमिफाइनलमा पराजित टोली मेक्सिको र पोर्चुगल फिफा कन्फेडेरेसन कप अन्तर्गत तेश्रो स्थानको खेलको लागि आज मैदानमा उत्रदैछन्। मेक्सिकोले जर्मनी र पोर्चुगलले चिलीसँग सेमीफाइनलमा पराजित भएको थियो। समूह चरणमा यी दुई टोलीको खेल हुँदा खेल २-२को बराबरीमा सकिएको थियो। खेलको अन्तिम मिनेटमा हेक्टर मोरेनोले हेडर गोल गर्दै अंक बाँड्न बाध्य पारेका थिए। मेक्सिको र […]
July 2, 2017
लन्डन (एजेन्सी) – प्रिमियर लिग बिजेता चेल्सीले आउने २०१७/१८ सिजनको लागि नयाँ जर्सी सर्वाजनिक गरेको छ । चेल्सीले क्लबकै इतिहासमा पहिलो पटक नाइकको जर्सी लगाउने भएको हो । सन् १९७० को डिजाइनलाई प्रतिबिम्बित गर्दै नयाँ होम किट बनाइएको नाइकले जनाएको हो । होम किटमा निलो जर्सीमा सेतो मोजा रहेको छ भने अवे किटमा सेतो जर्सीमा निलो मोजा […]
July 2, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कपको फाइनल खेल अन्तर्गत आइतबार राती हुने खेलमा जर्मनी र चिली उपाधि भिडन्तमा उत्रदैछन्। विश्वकप विजेता जर्मनी र कोपा अमेरिका विजेता चिली प्रतियोगितामा अपराजित रहेका छन्। सेमिफाइनलमा चिलीले पोर्चुगललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने जर्मनीले मेक्सिकोलाई ४-१ले हराउँदै उपाधि भिडन्त तय गरेको हो। समूह चरणमा भएको खेलमा […]
July 1, 2017
एजेन्सी – रियल म्याड्रिडका २३ वर्षीय युवा स्ट्राइकर मरियानो डियाजले पहिलो टोलीमा अवसर नपाएको भन्दै फ्रान्सको शीर्ष श्रेणीको क्लब लियोनमा अनुबन्धित भएका छन्। करिब ८ मिलियन युरो खर्चेर लियोनले युवा स्ट्राइकर डियाजलाई क्लबमा भित्र्याएको हो। डियाजले फ्रान्सेली क्लबसँग ५ वर्षको सम्झौता गर्दै क्लबको लागि यसै सिजन आबद्ध हुने चौथो खेलाडी बने। यसअघी लियोनले फर्नान्डो मार्कल, […]
July 1, 2017
एन्टिग्वा (एजेन्सी) – वेस्ट इन्डिजसँगको तेस्रो एक दिवसिय अन्तर्राष्ट्रिय खेलमा शुक्रबार ७८ रन बनाएपछि भारतीय विकेट किपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी सर्वाधिक रन बनाउने विकेट किपरको दोस्रो स्थानमा उक्लेका छन् । धोनीले अष्ट्रेलियाका पूर्व विकेट किपर एडम गिलक्रिस्टलाई पछि पारेका हुन् । धोनीले २ सय ९४ खेल खेल्दै ५१.३१ को औसतले ९ हजार ४ सय ४२ […]
July 1, 2017
एजेन्सी – इङ्गलिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका नियमित गोलरक्षक विल्ली काबालेरोले अर्को सिजनका लागि चेल्सीसँग अनुबन्धित भएका छन्। चेल्सीले आफ्नो दोश्रो रोजाइका गोलरक्षक आस्मीर बेगोभिचलाई बर्नमाउथ पठाएपछि ३५ वर्षीय दक्षिण अमेरिकी गोलरक्षकले चेल्सीसँग सम्झौता गरेका हुन्। यसै सिजनबाट सिटीको अनुबन्धन समाप्त भएपछि काबालेरोले चेल्सी रोजेका हुन्। स्पेनिस क्लब मालागाबाट सन् २०१४मा म्यानचेस्टर सिटि आएका […]
July 1, 2017
अर्जेन्टिना (एजेन्सी) – ५ वर्षको उमेरदेखिको चिनजान प्रेममा बदलिएसँगै लामो समय सँगै बिताएका लियोनेल मेस्सी र एन्टोनेल्ला रोक्कुज्जो अन्तत: विवाह बन्धनमा बाँधिएका छन्। अर्जेन्टिनाका कप्तान एवं बार्सिलोनाका स्टार खेलाडी मेस्सीले अर्जेन्टिनास्थित घरेलु सहर रोजरिओमा आफ्नी प्रेमिका रोक्कुज्जोसँग विवाह गरेका हुन्। विवाहमा २ सय ५० जना पाहुनाहरुलाई निम्त्याइएको थियो भने १ सय ५० जना पत्रकारहरुको पनि […]
July 1, 2017
एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाले ‘बाइ ब्याक क्लज’को उपयोग गर्दै विङ्गर जेरार्ड डेउलेफेउलाई एभर्टनबाट फिर्ता बोलाएको छ। बार्सिलोनाले क्लजको उपयोग गर्दै २१ मिलियन पाउण्ड खर्चेर डेउलेफेउलाई क्लबमा पुन: अनुबन्धित गरेको हो। स्पेनको यू२१ टोलीका कप्तान रहेका डेउलेफेउले राम्रो प्रदर्शन गरेपछि दुवै क्लब र खेसाडीसँगको सम्झौतापश्चात उनि क्लबमा फर्किएका हुन्। डेउलेफेउले बार्सिलोनासँग हाल दुई वर्षको सम्झौता […]
July 1, 2017
एजेन्सी – पहिलो हाफको अन्तिम समयतिर मिचेल वाइसरको फ्लिक हेडरमा भएको गोल निर्णायक साबित भएपछि युरोपेली यू२१ च्याम्पियनसिप अन्तर्गत शुक्रबार रातीको फाइनल खेलमा जर्मनीले स्पेनलाई १-०ले पराजित गर्दै उपाधि जितेको छ। खेलको ४०औं मिनेटमा जेरेमी टोल्यानले दायाँ विङ्गबाट गरेको क्रसमा वाइसरले गरेको फ्लिक हेडर फार पोष्टमा सिधै गोलमा परिणत भएको थियो। खेलको सुरुवातमा स्पेनले पूर्णरुपमा […]