April 30, 2017
राजकोट (एजेन्सी) – जस्प्रित बुमराहले सुपर ओभरमा उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि इन्डियन प्रिमिएर लिग अन्तर्गत शनिबार भएको दोश्रो खेलमा मुम्बई इन्डियन्सले गुजरात लायन्सलाई सुपर ओभरमा पराजित गरेको छ। खेलमा पहिलो ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ५३ रन बनाएको थियो। गुजरातका लागि ओपनर इशान किशनले ३५ बलमा ४८ रन बनाएका […]
April 30, 2017
वुल्फ्सबर्ग (एजेन्सी) – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार राती भएको खेलमा वल्फ्सबर्गको घरेलु मैदानमा ६-० को फराकिलो जितसँगै बायर्न म्युनिखले बुन्डेसलिगाको उपाधि पक्का गरेको छ । ३१ खेलमा २२ जित र ७ बराबरीसँगै ७३ अंक जोडेको बायर्नले दोस्रो स्थानको आर.नबि. लेप्जिगसंग १० अंकको अग्रता कायम गरेपछि म्युनिखको उपाधि पक्का भएको हो । यो बायर्न म्युनिखको लगातार […]
April 30, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती भएको खेलमा बार्सिलोनाले घरेलु प्रतिद्वन्द्वी एस्पान्योललाई ३-०लो पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लिएको छ। एस्पान्योलको घरेलु मैदानमा खेलिएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। तर दोश्रो हाफको ५०औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। खेलको ७६औं मिनेटमा इभान राकिटिचले लियोनेल मेस्सीको पासलाई सदुपयोग […]
April 29, 2017
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिग अन्तर्गत शनिबार राती भएको खेलमा रियल म्याड्रिडले घरेलु मैदान सान्टियागो बर्नाबाउमा भ्यालेन्सियालाई २-१ले पराजित गरेको छ। खेलको २७औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि म्याड्रिडले खेलमा अग्रता लिएको थियो उनले ड्यानी कार्भाजलको क्रसलाई हेडरमार्फत गोल गर्दै म्याड्रिडलाई अग्रता दिलाएका थिए। खेलको ५७औं मिनेटमा लुका मोड्रीचलाई बक्स भित्र लडाएपछि म्याड्रिडले पेनाल्टीको […]
April 29, 2017
पुने (एजेन्सी) – रोयल च्यालेन्जर्स बेंगलोरले लगातार खेलमा खराब ब्याटिङ प्रदर्शन गरेपछि इन्डियन प्रिमिएर लिग अन्तर्गत यस सिजनको प्लेअफमा नपुग्ने पक्का भएको छ। शनिबार राइजिङ पुने सुपरजाएन्ट्स विरुद्धको खेलमा १ सय ५८ रनको लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ९६ रनमात्र जोड्न सफल रह्यो। बेंगलोरका लागि ओपनारका रुपमा ब्याटिङ गरेका कप्तान […]
April 29, 2017
एजेन्सी – सिजन २०१६/१७को अन्त्य नजिकिँदै गर्दा ला लिगाको अन्त्य पनि निकै रोमान्चक हुँदै गईरहेको छ। लिगको शीर्षस्थानमा रहेको बार्सिलोनाले रियल म्याड्रिडको भन्दा १ खेल बढी खेलेको छ। बार्सिलोनाले यस सिजनमा लिग अन्तर्गत ४ खेल खेल्न बाँकी छ। उक्त खेलहरु नेपाली समयानुसार तल दिइएको छ: वैशाख १७ (अप्रिल ३०) – एस्प्यान्योल विरुद्ध बार्सिलोना – रातको […]
April 29, 2017
एजेन्सी – सिजन २०१६/१७को अन्त्य नजिकिँदै गर्दा ला लिगाको अन्त्य पनि निकै रोमान्चक हुँदै गईरहेको छ। लिगको शीर्षस्थानमा रहेको बार्सिलोना भन्दा १ खेल कम खेलेको रियल म्याड्रिडले यस सिजनमा लिग अन्तर्गत ५ खेल खेल्न बाँकी छ। उक्त खेलहरु नेपाली समयानुसार तल दिइएको छ: वैशाख १६ (अप्रिल २९) – रियल म्याड्रिड विरुद्ध भ्यालेन्सिया – रातको ८:०० […]
April 29, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगामा आज बार्सिलोना सहरका दुई टोली आमने सामने हुदै छन् । अंकतालिकाको नवौं स्थानको इस्प्यान्योलको घरेलु मैदानमा बार्सिलोनाको सामना गर्नेछ । रियल म्याड्रिडसँग समान ७८ अंक भएपनि गोल भिन्नताका आधारमा बार्सिलोना शीर्षस्थानमा छ । यद्दपी रियलले बार्सिलोनाको भन्दा एक खेल कम खेलको छ । तीन खेल प्रतिबन्ध परेका कारण एल […]
April 29, 2017
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगाको उपाधि जित्ने लक्ष्यलाई थप मजबुद बनाउने उद्देश्यका साथ आज घरेलु मैदानमा उत्रने रियल म्याड्रिडले भ्यालेन्सियाविरुद्ध कुनै अंक गुमाउने अपेक्षा गरेको छैन । घरेलु मैदानमा भएका अघिल्ला ५ खेलमा ७ अंक गुमाएको रियलले भ्यालेन्सियाविरुद्ध खेल्दा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र टोनी क्रुसलाई पुनः मैदानमा फर्काउनेछ । बार्सिलोना भन्दा १ खेल […]
April 29, 2017
एजेन्सी – इन्डिएन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार भएको दोश्रो खेलमा सनराइजर्स हैदराबादले किङ्स इलेभेन पन्जाबलाई २६ रनले पराजित गरेको छ। पहिलो ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ७ रन जोडेको थियो। कप्तान डेविड वार्नरले २७ बलमा ५१ रन जोड्दै पारीलाई उत्कृष्ट सुरुवात दिए। शिखर धवनले पनि ४८ बलमा ७७ […]