default_image

अन्तर्राष्ट्रिय

October 12, 2020

हालान्डको ह्याट्रिकमा नर्वेको फराकिलो जित

एजेन्सी – युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डले ह्याट्रिक पुरा गरेपछि युइएफए नेसन्स लिगको समूह चरणको तेस्रो खेलमा नर्वेले रोमानियामाथि ४–० को फराकिलो जित आत्मसात गरेको छ । घरेलु मैदानमा नर्वेको जितमा हालान्डले ह्याट्रिक पुरा गर्दा एलेक्सान्डर सोरलोथले एक गोल थपे । २० वर्षीय युवा फरवार्ड हालान्डले पहिलो एक तथा दोस्रो हाफमा दुई गोल गर्दै राष्ट्रिय […]

October 12, 2020

बेल्जियममाथि इंग्ल्यान्डको जित

एजेन्सी – युइएफए नेसन्स लिगको तेस्रो राउन्डको खेलमा इंग्ल्यान्डले बेल्जियमलाई पराजित गेको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियममाथि २–१ को पूनरागमन जित हात पारेको हो । वेम्वली स्टेडियममा इंग्ल्यान्डको जितमा मार्कुस रासफोर्ड र मासन माउन्टले गोल गरे । रोमेल लुकाकुले गरेको गा्ल सान्त्वना बन्यो । आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको १६औं मिनेटमा पाअुना टोली बेल्जियमले […]

October 11, 2020

दिल्ली मुम्बईसँग पराजित

एजेन्सी – साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को २७ औं खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । जितका लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । मुम्बईलाई जितको लागि अन्तिम ६ बलमा ७ रन आवश्यक थियो । […]

October 11, 2020

नाडाल कीर्तिमानी १३औं पटक फ्रेन्च ओपन च्याम्पियन

एजेन्सी – दोस्रो वरियताका स्पेनिस राफयल नाडाल कीर्तिमानी १३औं पटक फ्रेन्च ओपन टेनिसको च्याम्पियन बनेका छन् । पेरिसमा आइतबार राति भएको फाइनलमा शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिचमाथि ३–० को सहज जित हात पार्दै नाडाल फ्रेन्च ओपनमा १३औं पटक च्याम्पियन बन्न सफल भएको हो । यस्तै नाडाल फ्रेन्च ओपनको १ सय एकल खेल जित्ने पहिलो खेलाडी […]

October 11, 2020

फाती ला लिगाको उत्कृष्ट खेलाडी

एजेन्सी – बार्सिलोनाका युवा विंगर अन्सु फाती ला लिगामा सेप्टेम्बरको उत्कृष्ट खेलाडी अर्थात प्लेयर अफ दी मन्थ चुनिएका छन् । ला लिगाका फलोअर्स र लिगका प्रायोजकहरुको मतका आधारमा महिनाको उत्कृष्ट खेलाडी छनोट गर्ने प्रावधान छ । बार्सिलोनाका सुरुवाती २ गोलमा १७ वर्षे स्पेनिस अन्तर्राष्ट्रियले ३ गोल गरिसकेका छन् । जसमा भिल्लारियलविरुद्ध २ गोल छ । […]

October 11, 2020

वेल्स आयरल्यान्डसँग रोकियो

एजेन्सी – युइएफए नेसन्स लिग ‘बी’ ४ को शीर्षस्थानमा रहेको वेल्स तेस्रो राउन्डको खेलमा आयरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको छ । वेल्स घरेलु टोलीसँग गोलरहित बराबरीमा रोकिएको हो । बराबरीपछि पनि वेल्स समूहमा ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । आयरल्यान्ड २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । एभिभा स्टेडियम डब्लिनमा आइतबार साँझ […]

October 11, 2020

धवनको अर्धशतकमा दिल्लीको मध्यम योगफल

एजेन्सी – ओपनर शिखर धवनको अर्ध शतकको सहयोगमा इन्डियन प्रिमियर लिग (आइपिएल) को २७ औं खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १ सय ६३ रनको मध्यम लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ४ विकेटको क्षति १ सय ६२ रन बनायो । दिल्लीका ओपनर शिखर धवन ५२ बलमा […]

October 11, 2020

गोलरक्षक विशाल कोरोना मुक्त

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोली तथा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबका गोलकिपर विशाल श्रेष्ठको परिवारका ७ मध्ये ५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । विशालसहित उनका हजुरबुबा, बुबा, आमा, श्रीमती, छोरी र मामाको छोरालाई असोज १० गते कोरोना संक्रमणको पुष्टी भएको थियो । दुई दिनअघि गरिएको अर्को परिक्षणमा विशालका बाबु हिरालाल […]

October 11, 2020

राजस्थानले हैदराबादलाई हरायो

एजेन्सी – युवा अलराउन्डर रियान पराग र राहुल टेवाटियाको उत्कृष्ट प्रर्दशनमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादमाथि ५ विकेटको उत्कृष्ट जित निकालेको छ । आइपिएलमा दोस्रो जित निकाल्ने क्रममा राजस्थानले हैदराबादलाई ५ विकेटले पराजित गर्दै लगातार चार खेलमा हारको सिलसिला अन्त्य गरेको छ । जितका लागि १ सय ५९ रनको विजयी लक्ष्य […]

October 11, 2020

मुम्बईविरुद्ध पहिला ब्याटिङ गर्दै दिल्ली

एजेन्सी – इन्डियन प्रिमियर लिग ९आइपिएल० २०२० को २७ औं खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा दिल्लीका कप्तान श्रेयस ऐरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । दिल्लीले टोलीमा आज दुई परिवर्तन गरेको छ । शिम्रन हेटमायरको स्थानमा एलेक्स केरीलाई मौका दिएको छ । […]

Success

Thank you for your time.