default_image

अन्तर्राष्ट्रिय

October 11, 2020

राजस्थानलाई हैदराबादको मध्यम लक्ष्य

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को २६ औं खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई १ सय ५९ रनको मध्यम लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५८ रन बनायो । हैदराबादका मनिष पान्डेले ४४ बलमा २ चौका र ३ छक्का सहित सर्वाधिक […]

October 11, 2020

अपराजित फ्रान्स र पोर्चुगल भिड्दै

एजेन्सी – युइएफए नेसन्स लिगको तेस्रो राउन्डको खेलमा आज (आइतबार) राति विश्वविजेता फ्रान्स र युरो तथा नेसन्स लिग विजेता पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ । खेल स्टेड डि फ्रान्समा नेपाली समयअनुसार राति १२ः३० बजे हुनेछ । भेट्रान रोनाल्डो र युवा फरवाड केलियन एमबाप्पेबीचको खेल निकै रोचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । घरेलु मैदानमा फ्रान्स पोर्चुगललाई […]

October 11, 2020

अभिषेकको दुई गोलमा मोहमडनको जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका युवा फरवार्ड अभिषेक रिजालले दुई गोल गरेपछि मोहमडन स्पोर्टिङ क्लबले आइ लिग छनोट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार छनोटको दोस्रो खेलमा अहमदाबाद र्‍याकेट एकेडेमी फुटबल क्लबलाई ४-१ ले पराजित गर्दै मोहमडन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । मोहमडनको जितमा अभिषेकले २ गोल […]

October 11, 2020

भारतीय लिगमा अभिषेकको पहिलो गोल

एजेन्सी – नेपाली राष्ट्रिय फुटबल टोलीका युवा फरवार्ड अभिषेक रिजालले भारतीय आइ लिग छनोट प्रतियोगितामा मोहमडन स्पोर्टिङ क्लबका लागि गोलको खाता खोलेका छन् । आइतबार जारी छनोटको दोस्रो खेलमा अहमदाबाद र्याकेट एकेडेमी फुटबल क्लबविरुद्ध अभिषेकले २ गोल गर्दा मोहमडनले पहिलो हाफमा नै ३-० को अग्रता लिएको छ । पछिल्लो खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश […]

October 11, 2020

स्टोक्सको उत्कृष्ट पूनरागमनको आशा र आवश्यकता

एजेन्सी – इंग्ल्यान्ड तथा राजस्थान रोयल्सका स्टार अलरान्डर बेन स्टोक्सले इन्डियन प्रियिमर लिग (आइपिएल) २०२० मा आजबाट सनराइजर्स हैदराबादविरुद्ध पूनरागमन गर्दै छन् । स्टोक्सले पारिवारिक कारण सुरुवाती ६ खेल गुमाउन पुगे । जन्मथलो न्युजिल्यान्डमा विरामी बुबालाई छोडेर आइपिएल खेल्न संक्युक्त अरव इमिरेट्स (यूएई) आएका स्टोक्स ६ दिनको क्वारेन्टाइनपछि आजदेखी राजस्थानबाट खेल्ने छन् । स्टोक्स गत […]

October 11, 2020

रासफोर्डलाई प्रतिष्ठित ‘एमबिई’ अवार्ड

एजेन्सी – इंग्लिस फरवार्ड मार्कुस रासफोर्डले इंग्ल्यान्डको प्रतिष्ठित ‘अर्डर अफ द ब्रिटिस एम्पायर’ (एमबीई) अवार्ड प्राप्त गरेका छन् । विश्वव्यापी बनेको कोरोना भाइरसको महामारीको समयमा आर्थिक अवस्था कमजोर भएको बालबालिकालाई गरेको सहयोगको कदर गर्दै एमबीई अवार्ड प्रदान गरेका हुन् । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका २२ वर्षीय फरवार्डले कोरोना महामारीको समय स्कुले बालबालिकालाई निशुल्क खाना खुवाउने […]

October 11, 2020

‘एक दिन रोएर बिताएँ’- सुआरेज

एजेन्सी– बार्सिलोना छोड्नु परेपछिको पीडादायी क्षणका बारेमा लुइस सुआरेजले अनुभव सुनाएका छन् । प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्नो योजनामा नरहेको सुनाएपछि उरुग्वेली फरवार्डले एट्लेटिको म्याड्रिड जाने निर्णय लिएका थिए । ‘त्यहाँ मिश्रित खालको अनुभव थियो, जसका कारण कठिन भयो’, उरुग्वेको विश्वकप छनोटका दौरानमा रहेका उनले भने, ‘मलाई थाहा छैन । सहर छाडेर जानुपर्ने अवस्थामा श्रीमती, बच्चाहरु निराश […]

October 11, 2020

हिगुआइन दाजुभाइ एउटै क्लबमा

एजेन्सी – अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुआइन यसै सिजनको ट्रान्सफर विन्डोमा अमेरिकी मेजर लिग सकर क्लब इन्टर मायमी पुगेका हुन् । उनीसँगै सहोदर दाइ फेडेरिको हिगुआइन पनि इन्टर आउने भएका छन् । हाल एमएलएसकै डिसी युनाइटेडबाट खेलिरहेका हिगुआइन इन्टर आउने सम्झौता पूरा भइसकेको छ । एमएलएसका अनुसार एकै क्लबमा दाजुभाइ खेलेको यो १८ औं पटक हो […]

October 11, 2020

नेसन्स लिगमा जर्मनीको पहिलो जित

एजेन्सी – युइएफए नेसन्स लिगमा जर्मनीले पहिलो जित दर्ता गरेको छ । तेस्रो चरणको खेलमा युक्रेनलाई उसकै मैदानमा २–१ ले पराजित गर्दै जर्मनीले नेसन्स लिगमा पहिलो जित निकालेको हो । जर्मनीले नेसन्स लिगको सुरुवाती दुई खेलमा स्पेन र स्वीट्जरल्यान्डसँग समान १–१ गोलको बराबरी खेलेका थिए । जर्मनीको जितमा म्याथिएस जिन्टर र लियोन गोरेट्जकाले गोल गर्दा […]

October 11, 2020

स्वीट्जरल्यान्डमाथि स्पेनको झिनो जित

एजेन्सी – युइएफए नेसन्स लिगको तेस्रो राउन्डको खेलमा स्पेनले स्वीट्जरल्यान्डमाथि झिनो जित निकालेको छ । स्पेनले घरेलु मैदानमा स्वीट्जरल्यान्डलाई १–० ले हराएको हो । अल्फ्रेडो डि स्टेफानो म्याड्रिडमा शनिबार राति भएको खेलमा स्पेनको जितमा मिकेल ओयरजावालले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १४औं मिनेटमा गोल गरेका थिए । गोलरक्षक यान सोम्मेरको गम्भीर गल्तीमा […]

Success

Thank you for your time.