default_image

अन्तर्राष्ट्रिय

October 10, 2020

चेन्नईमाथि बेंगलोरको उत्कृष्ट जित

एजेन्सी– तीव्र गतिका बलर क्रिस मोरिस र स्पिनर वासिन्टन सुन्दरको उत्कृष्ट बलिङमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको छ । जितका लागि १ सय ७० रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३२ रन बनायो । चेन्नईका आम्बाती […]

October 10, 2020

कोहली चम्कँदा बेंगलोरको बलियो योगफल

एजेन्सी– कप्तान विराट कोहलीको उत्कृष्ट ब्याटिङमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा चेन्नई सुपर किंग्सलाई १ सय ७० रनको लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६९ रन बनायो । बेंगलोरका कप्तान विराट कोहली ५२ बलमा ४ चौका […]

October 10, 2020

कोलकाता २ रनले विजयी

एजेन्सी – किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्ससँग नाटकीय २ रनको हार बेहोरेको छ । आइपिएलको २४ औं खेलमा एक समय सहज जिततर्फ अगाडि बढेको पन्जाबका मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा २ रनको झिनो नाटकीय हार बेहोर्न पुगेको हो । जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले २० […]

October 10, 2020

चेन्नईविरुद्ध बेंगलोरले पहिला ब्याटिङ गर्ने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले चेन्नई सुपर किंग्सबिरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको टसमा बेंगलोरका कप्तान विराट कोहलीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । आज बेंगलोरले टोलीमा दुई परिवर्तन गरेको छ । बेंगलोरले आज क्रिस मोरिस र गुरक्रितमान […]

October 10, 2020

जर्मनीलाई युक्रेनको चुनौती

एजेन्सी – युइएफए नेसन्स लिगको तेस्रो चरणको खेलमा आज राति जर्मनीले युक्रेनसँग प्रतिस्पर्धा गर्दैछ । खेल युक्रेनको मैदान किभमा नेपाली समयअनुसार राति १२ः३० बजे हुनेछ । जर्मनी युक्रेनलाई उसकै मैदानमा पराजित गर्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । जर्मनी दुई खेलबाट २ अंक जोडेर लिग ‘ए’ ४ को तेस्रो स्थानमा रहेको छ । युक्रेन […]

October 10, 2020

गिल र कार्तिकको अर्धशतकमा पन्जाबलाई मध्यम लक्ष्य

एजेन्सी– युवा ब्याट्सम्यान सुभमन गिल र कप्तान दिनेश कार्तिकको अर्ध शतकमा इन्डियन प्रिमियर लिग (आइपिएल) को २४ औं खेलमा कोलकाता नाइट राइडर्सले किंग्स इलेभेन पन्जाबलाई १ सय ६५ रनको मध्यम लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६४ रन बनायो । […]

October 10, 2020

आज आइपिएलमा धोनीविरुद्ध कोहली

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र चेन्नई सुपर किंग्सबिच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ । चेन्नई आइपिएल तथा भारतीय क्रिकेटका सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा मैदान उत्रने छ । बेंगलोर वर्तमान समयमा […]

October 10, 2020

पन्जाबविरुद्ध पहिला ब्याटिङ गर्दै कोलकाता

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को २४ औं खेलमा कोलकाता नाइट राइडर्सले किंग्स इलेभेन पन्जाबविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । आबूधाबीमा भएको टसमा कोलकाताका कप्तान दिनेश कार्तिकले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । पन्जाबले टोलीमा एक परिवर्तन गरेको छ । घाइते भएका तीव्र गतिका बलर शेल्डन कटरेलको स्थानमा क्रिस जोर्डनलाई मौका […]

October 10, 2020

बार्सिलोनामा जम्न नसकेका ग्रिजमन

एजेन्सी – फ्रान्सेली स्टार एन्टोइन ग्रिजमन गत सिजन बार्सिलोनामा आबद्ध भएका थिए । उनीबाट क्लबले उच्च प्रदर्शनको अपेक्षा गरेको थियो । तर, लिओनल मेस्सी,लुइस सुआरेज जस्ता स्टारहरुको अगाडि खासै सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । ला लिगाको नयाँ सिजन सुरु भइसकेको छ । यसबीचमा सुआरेज बार्सिलोना छाडेर एट्लेटिको म्याड्रिड पुगिसकेका छन् । बार्सिलोनाले पनि नयाँ सिजनमा […]

October 10, 2020

स्पेन र स्वीट्जरल्यान्ड भिड्दै

एजेन्सी – युइएफए नेसन्स लिगको तेस्रो राउन्डको खेलहरु आज (शनिबार) देखि सुरु हुँदैछ । तेस्रो राउन्डको पहिलो दिन विभिन्न ६ खेलमा प्रतिस्पर्धा हुनेछ । घरेलु मैदानमा स्पेनले स्वीट्जरल्यान्डको सामना गर्दा जर्मनीले युक्रेनसँग प्रतिस्पर्धा गर्दैछ । स्पेन र स्वीट्जरल्यान्डबीचको खेल नेपाली समयअनुसार अल्फ्रेडो डि स्टेफानो म्याड्रिडमा राति १२ः३० बजे हुनेछ । नेसन्स लिग ‘ए’ को ४ […]

Success

Thank you for your time.