October 4, 2020
एजेन्सी – यसै सिजन स्पेनिस क्लब रियल म्याड्रिडबाट एभर्टन पुगेका कोलम्वियन मिडफिल्डर हामेस रोड्रिग्वेजले दुई गोल गर्नुका साथै एक गोलको लागि असिस्ट दिएपछि एभर्टनले इंग्लिस प्रिमियर लिगमा लगातार चौथो जित दर्ता गरेको छ । लगातार चौथो जित दर्ता गर्ने क्रममा एभर्टनले घरेलु मैदानमा ब्राइटनमाथि ४–२ को जित हात पारेको हो । एभर्टनको जितमा हामेस रोड्रिग्जले […]
October 4, 2020
एजेन्सी – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । शनिबार राती १६ औं खेलमा दिल्लीले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलोरलाई नेट रनरेटले पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । जितका लागि २ सय २९ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेटको […]
October 3, 2020
एजेन्सी – नर्वेजियन फरवार्ड एर्लिङ ब्राउट हालान्डको दुई गोल सहयोगमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा फ्रेइवर्गलाई ४–० ले पराजित गरेको छ । घरेलु मैदान सिग्नल इडुना पार्कमा शनिबार राति भएको खेलमा डर्टमुन्डको जितमा हालान्डले दुई गोल गर्दा इम्री क्यान र फेलिक्स पासल्याकले समान एक गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा तीन गोल सम्भव भएको […]
October 3, 2020
एजेन्सी – स्पिनर युजभेन्द्र चहल, कप्तान विराट कोहली र युवा ब्याट्सम्यान देवदत्त पाडिक्कलको उच्च प्रर्दशनमा रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । शनिबार साँझ भएको १५ औं खेलमा बेंगलोरले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । जितका लागि १ सय ५५ रनको […]
October 3, 2020
एजेन्सी – इटालियन मिडफिल्डर जर्गिन्होले चार मिनेटको अन्तरमा पेनाल्टीमार्फत दुई गोल गरेपछि लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा चेल्सीले क्रिस्टल प्यालेसमाथि ४–० को सानदार जित निकालेको हो । चेल्सीको जितमा जर्गिन्होले दुई गोल गर्दा लिग डेब्यु गरिरहेका बेन चिलवेल र कर्ट जोउमाले समान एक गोल गरे […]
October 3, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज शनिबार राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुदैछ । चेल्सीले घरेलु मैदानमा क्रिस्टल प्यालेसलाई आतिथ्यता गर्दा म्यानचेस्टर सिटी नव प्रवेशी लिड्स युनाइटेडको भ्रमणमा निस्कनेछ । यस्तै एभर्टनले घरेलु मैदानमा ब्राइटनसँग प्रतिस्पर्धा गर्दा न्युक्यासल युनाइटेड र बर्नलीबीको खेल पनि आज राति नै हुदैछ । चेल्सी र क्रिस्टल प्यालेसबीचको खेल स्टामफोर्ड ब्रिजमा […]
October 3, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति साविकको उपविजेता म्यानचेस्टर सिटीले नव प्रवेशी लिड्स युनाइटेडको सामना गर्दैछ । लिड्सको मैदानमा खेल नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ । अझ यो खेललाई गुरु भर्सेस चेला अर्थात ‘मार्सेलो बिएल्सा भर्सेस पेप ग्वार्डिओला’ बीचको खेलको रुपमा हेरिएको छ । यि गुरु बिएल्सा र पेप ग्वार्डिओलाको भेट २०११– १२ […]
October 3, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा शनिबार पहिलो पटक एकै दिन दुई खेल हुँदै छन् । पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुने छ । दुवै टोली तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लिने योजनामा छन् […]
October 3, 2020
एजेन्सी– चेन्नई सुपर किंग्सका कप्तान तथा विकेटकिपर महेन्द्रसिंह धोनी इन्डियन प्रिमियर लिग (आइपिएल) सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् । धोनीले चेन्नई सुपर किंग्सका ब्याट्सम्यान सुरेश रैनालाई पछि पर्दै शुक्रबार सनराइजर्स हैदराबादबिरुद्ध यस उपलब्धी हात पारेका हुन् । धोनीले आइपिएलमा कुल १ सय ९४ खेल खेलेका छन् । रैनाले १ सय ९३ खेल खेलेका छन् […]
October 3, 2020
एजेन्सी – प्रिमियर लिग क्लब सेफिल्ड युनाइटेडले इंग्लिस क्लब लिभरपुलका इंग्लिस युवा फरवार्ड रायन ब्रेस्टरलाई अनुबन्ध गर्न सफल भएको छ । सेफिल्डले २० वर्षीय युवा फरवार्ड रायन ब्रेस्टरलाई ५ वर्षको लागि क्लबको कीर्तिमानी मुल्य २३.४ मिलियन पाउन्डमा भित्र्याएको हो । यसअघि क्लबले गत जनवरीमा नर्जेजियन मिडफिल्डर सान्डेर वर्गलाई बेल्जियन क्लब जेन्कबाट २२ मिलियन पाउन्ड खर्चेको […]