October 3, 2020
एजेन्सी – इंग्लिस क्लब लिभरपुलका फरवार्ड साडियो मानेलाई पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । लिभरपुलकै थियागो अलकान्तारालाई कोरोना पुष्टि भएको तीन दिनपछि नै मानेलाई पनि कोरोना संक्रमण पुष्टि भएको क्लबले जनाएको छ । लिभरपुललको एक विज्ञप्ति जारी गर्दै उनमा कोरोनाको सामान्य लक्षण देखिएपनि उनको स्वास्थ्य राम्रो रहेको र सेल्फ आइसोलेसनमा बसिसकेको उल्लेख […]
October 3, 2020
एजेन्सी – चोटसँग जुधिरहेका स्पेनिस क्लब रियल म्याड्रिडका बेल्जियन मिडफिल्डर इडेन हाजार्ड पुन: चोट बोक्दै कम्तीमा पनि चार साता मैदान बाहिर रहनेका भएका छन् । प्रशिक्षण दौरान दायाँ खुट्टाको मांशपेशीमा चोटका कारण हाजार्ड कम्तीमा पनि तीन देखि चार साता मैदान बाहिर रहने क्लबले पुष्टि गरेको छ । रियलका प्रशिक्षक जिनेदिन जिदानले मंगलबार मात्रै रियल भालाडोलिडविरुद्धको […]
October 3, 2020
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत सेल्टा भिगोविरुद्ध १० खेलाडीमा सिमित भएर पनि जित हासिल गरेकोमा बार्सिलोना प्रशिक्षक रोनाल्ड कोम्यानले खुसी व्यक्त गरेका छन् । डिफेन्डर क्लिमेन्ट लेन्गलेटले दोस्रो पहेलो कार्डपछि रातो कार्डको सामना गरेपछि बार्सिलोना पहिलो हाफको अन्त्यतिर नै १० खेलाडीमा सिमित भएको थियो । त्यसका बावजुद बार्सिलोना ३–० विजयी भएको थियो । नयाँ सिजनमा बार्सिलोनाले […]
October 3, 2020
एजेन्सी – प्रशिक्षक लुइस इनरिकेले युइएफए नेसन्स लिगको लागि २५ सदस्यीय स्पेनिस राष्ट्रिय टोली घोषणा गरेको छ । प्रशिक्षक इनरिकेले चार नयाँ खेलाडीलाई समावेश गर्दै नेसन्स लिगको दुई खेल र एक मैत्रीपुर्ण खेलको लागि टोली घोषणा गरेको हो । यसपटक मिडफिल्डर ड्यानियल सेवालोसले टोलीमा पुनरागमन गर्दा सर्जियो क्यानालेस र जोस क्याम्पाना पहिलोपटक राष्ट्रिय टोलीमा पर्न […]
October 3, 2020
एजेन्सी – स्पेन तथा स्पेनिस क्लब रियल म्याड्रिडका डिफेन्डर ड्यानियल कार्भाजल कम्तीमा दुई महिना मैदान बाहिर रहने भएका छन् । मसल्स इन्ज्युरीका कारण राइट ब्याक कार्भाहल कम्तीमा पनि दुई महिना मैदान बाहिर रहने पक्का भएको क्लबले जनाएको छ । रियलको मेडिकल टिमले गरेको परिक्षणमा उनको दाँया खुट्टाको कोलटेरियल लिगामेन्ट च्यातिएको र उनलाई खेलमा फर्कन कम्ती […]
October 3, 2020
एजेन्सी – इटालियन क्लब इन्टर मिलानका बेल्जियन फरवार्ड रोमेलु लुकाकुले युरोपा लिगको ‘प्लेयर अफ दि सिजन’ अवार्ड जितेका छन् । २०१९–२० को सिजन युरोपा लिगको उत्कृष्ट खेलाडी बन्दै २७ वर्षीय लुकाकुले ‘प्लेयर अफ दि सिजन’ अवार्ड जित्न सफल भएका हुन् । लुकाकुले च्याम्पियन स्पेनिस क्लब सेभियाका इभर बनेगा र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज ब्रुनो […]
October 3, 2020
एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपरले लामो समयदेखि अनुबन्ध गर्न खोजिरहेको दोस्रो फरवार्डको रुपमा पोर्चुगिज क्लब बेन्फिकाका ब्राजिली फरवार्ड कार्लाेस भिनिसियसलाई अनुबन्धित गरेको छ । टोटेनहमले २५ वर्षीय भिनिसयसलाई एक सिजनका लागि २.७ मिलियन पाउन्डमा लोनमा अनुबन्धित गरेको हो । सम्झौतामा टोटेनहमले भिनीसियसलाई अर्को सिजन स्थायी खेलाडी बनाउन ४५ मिलियन युरो तिर्नुपर्ने शर्त रहेको छ […]
October 3, 2020
एजेन्सी – ब्राजिली स्टार फरवार्ड नेयमारले दुई गोल गरेपछि फ्रेन्च लिग वानमा डिफेन्डि च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित दर्ता गरेको छ । घरेलु मैदानमा पीएसजीले एन्जर्समाथि ६–१ को सानदार जित दर्ता गरेको हो । पीएसजीले शुरुवाती दुई खेलम गुमाएपछि लगातार चौथो जित निकालेको हो । पहिलो र दोस्रो खेलमा लेन्स र मार्सेसँग […]
October 3, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई ७ रनले पराजित गरेको छ । जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५७ रन बनाउन सक्यो । यो चेन्नईको लगातार तेस्रो हार हो । हैदराबादको लगतार दोस्रो जित हो […]
October 2, 2020
एजेन्सी – भारतीय यू१९ क्रिकेट टोलीका कप्तान समेत रहेका युवा ब्याट्सम्यान प्रियम गर्गको उत्कृष्ट अर्धशतकमा इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई १ सय ६५ रनको लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनायो […]