August 23, 2020
एजेन्सी– युवा ब्याट्सम्यान ज्याक क्रलीको दोहोरो र विकेटकिपर जस बटलरको उत्कृष्ट शतकसँगै पाकिस्तानविरुद्ध तेस्रो तथा अन्तिम टेष्ट खेलमा इंग्ल्यान्डले विशाल अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा इंग्ल्यान्ड ५ सय ५९ रनको विशाल अग्रता कायम गरेको छ । पहिलो इनिङमा पाकिस्तान १०.५ ओभरमा २४–३ अवस्थामा छ । कप्तान अजहर अली ४ रनमा अविजित छन् । […]
August 23, 2020
एजेन्सी – अघिल्लो सिजनको इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले क्लब मैत्रीपुर्ण खेलमा सहज जित निकालेको छ । अष्ट्रियामा शनिबार राति भएको खेलमा लिभरपुलले जर्मन क्लब भीएफबी स्टुटगार्टमाथि ३–० को सहज जित हात पारेको हो । लिभरपुलको जितमा रोवर्टाे फिर्मिन्हो, नावी केइटा र रायन ब्रिभस्टरले गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल […]
August 23, 2020
एजेन्सी – प्रतिस्पर्धा कम हुने र एकै टोलीले लगतार वर्चस्व जमाइरहने भएका कारण जर्मनी र फ्रान्सको लिगलाई फार्मर्स लिगको संज्ञा दिइएको थियो । तर, यही राष्ट्रका क्लबले स्पेन, इंग्ल्यान्ड र इटलीको क्लबलाई क्वाटरफाइनलभन्दा अघि बढ्न दिएनन् । जर्मनीको लिग च्याम्पियन बायर्न म्युनिख र फ्रान्सको लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले प्रतिस्पर्धा हुने अन्य राष्ट्रको […]
August 23, 2020
एजेन्सी – जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा लगातार दोस्रो हार बेहोर्ने क्रममा गुयाना एमेजन वारियार्ससँग १४ रनले पराजित भएको छ । नेपाली स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शनका बाबजुद टोलीले जित हासिल गर्न सकेन । गुयानाले प्रस्तुत गरेको १ सय १९ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा जमैकाले २० ओभरमा ७ विकेट गुमाउँदै १ […]
August 22, 2020
एजेन्सी – मुम्बई इन्डियन्सका प्रमुख तीव्र गतिका बलर लासिथ मलिङ्गाले अर्को महिना देखि यूएईमा हुने इन्डियन प्रिमियर लिग (आइपिएल) को सुरुवाती खेल गुमाउने भएका छन् । श्रीलंका टि२० का कप्तान समेत रहेका मलिङ्गाले ब्यक्तिगत कारण सुरुवाती खेल गुमाउने भएका हुन् । मुम्बई इन्डियन्स शुक्रबार यूएई पुगेको छ । तर मलिङ्गाले यूएई भ्रमण गरेका छैनन् । […]
August 22, 2020
एजेन्सी – बार्सिलोनाका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोम्यानले क्लबका कप्तान तथा स्टार फरवार्ड लियोनल मेस्सीलाई क्याम्प नोउमै राख्न चाहेको प्रष्ट पारेका छन् । नयाँ सम्झौता गर्न आनाकानी गरिरहेका अर्जेन्टिनी सुपरस्टार इटालियन क्लब इन्टर मिलान, इग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) मध्ये एक टोली जान सक्ने चर्चाका बीच कोम्यानको यस्तो भनाई सार्वजनिक […]
August 22, 2020
एजेन्सी – सन् २००३ मा जब इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डोलाई अनुबन्धन गर्यो, त्यसबेला रोनाल्डोले भनेका थिए, ‘ मलाई राम्रो भन्नुहुन्छ भने तपाईं पहिला फाबियो पाईमलाई हेर्नुहोस् ।’ त्यसबेला विश्व फुटबलका उत्कृष्ट युवा प्रतिभाले त्यसो भन्दा धेरैले पाईम राम्रै खेलाडी होलान् भन्ने सोचेका थिए । र पाईम थिए पनि उस्तै, रोनाल्डो नै खेल्ने स्पोर्टिङ […]
August 22, 2020
एजेन्सी – क्लबसँग सम्झौता नविकरण गर्ने प्रक्रिया रोकिएको अवस्थामा बार्सिलोना कप्तान लियोनल मेस्सी र नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानबीच बिहीबार भेटघाट भएको थियो । भेटघाटको मुख्य विषय बार्सिलोनामा मेस्सीको भविष्य के हुने भन्नेमा थियो । यसबीचमा मेस्सीका पूर्व सहकर्मी याया टुरेले क्याम्प नोउ छाडेको खण्डमा इन्टर मिलान भन्दा म्यानचेस्टर सिटी उपयुक्त हुने सल्लाह दिएका छन् । […]
August 22, 2020
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को आठौं खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले गुयाना एमेजन वारियर्सविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार शनिबार मध्यरात १२ बजेपछि ब्रायन लारा स्टेडियममा सुरु हुने छ । दुवै टोलीले सुरुवाती २ खेलमा समान १ मा जित र हार बेहोरेका छन् । गुयाना पहिलो खेलमा ट्रीनबेगो […]
August 22, 2020
एजेन्सी – बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख यो सिजन निकै फर्ममा छ । टोली गोल मेसिनका रुपमा स्थापित भएको छ । यो सिजन सबै खाले प्रतियोगितामा गरि बायर्नले १ सय ५८ गोल गरिसकेको छ । उच्च प्रदर्शनबाट प्रेरित टोली अर्को च्याम्पियन्स लिग उपाधिको नजिक रहेको छ । आइतबार लिस्बनमा हुने फाइनलमा बायर्नले फ्रेन्च च्याम्पियन पेरिस सेन्ट […]