August 24, 2020
एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपरका प्रशिक्षक जोसे मोउरिन्होले स्पेनिस क्लब रियल म्याड्रिड तथा वेल्सका फरवार्ड ग्यारेथ बेललाई अनुबन्धको लागि प्रयास गर्ने भएका छन् । सन् २०१३ मा त्यसबेलाको विश्व कीर्तिमानी मुल्य ८६ मिलियन पाउन्डमा बेल टोटेनहमबाटै म्याड्रिड पुगेका थिए । बेलले २००७ देखि २०१३ सम्म टोटेनहम बसाईका क्रममा उच्च प्रदर्शन गरेका थिए । टोटेनहमका […]
August 24, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आफ्ना कप्तान तथा सुपर स्टार फरवार्ड लियोनेल मेस्सीले रिलिज क्लज तोकेको छ । सम्झौताको अन्तिम वर्षमा रहेपनि मेस्सीलाई क्लबको सहमतिबिना अनुबन्ध गर्न ७ सय मिलिय युरो तिर्नुपर्ने छ । स्पेनिस पत्रिका मुन्डो डिपोर्टिभोका अनुसार ७ सय मिलियन युरो (६३१ मिलियन पाउण्ड) तिर्न सफल भएमात्र बार्सिलोनाको अनुमति बेगर पनि मेस्सीले क्लब […]
August 24, 2020
एजेन्सी – लियोन मेस्सी बार्सिलोना छाडेर रियल म्याड्रिड जाने सम्भावना नरहेको लुइस फिगोले बताएका छन् । च्याम्पियन्स लिग क्वार्टरफाइनलमा बार्सिलोना ८–२ ले पराजित भएपछि मेस्सीले क्लब छाड्ने चर्चा सुरु भएको छ । बार्सिलोनाका नयाँ प्रशिक्षक कोम्यानसँगको भेटमा पनि मेस्सीले क्लबसँग लामो सहकार्य हुन सक्नेमा शंका रहेको बताएका थिए । पोर्चुगलका पूर्व सुपर स्टार फिगो भने […]
August 24, 2020
एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै च्याम्पियन्स लिग उपाधि जित्दा क्याटलान क्लब बार्सिलोनालाई अप्रत्यक्ष रुपमा घाटा भएको छ । बायर्नले उपाधि जित्दा क्लबमा बार्सिलोनाबाट लोनमा आएका फिलिपे कोउटिन्हो पनि सामेल थिए । कोउटिन्होले फाइनल पनि दोस्रो हाफमा वैकल्पिक खेलाडीक रुपमा मैदान प्रवेश गर्दै खेलेका थिए । त्यसअघि क्वाटरफाइनलमा आफ्नै […]
August 24, 2020
एजेन्सी – ब्राजिल तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का भेट्रान डिफेन्डर तथा कप्तान थियागो सिल्भाले च्याम्पियन्स लिग फाइनलसँगै क्लबका लागि अन्तिम खेल खेलेका छन् । यसअघि नै सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेका सिल्भाको पीएसजीमा अन्त्य सुखद रहन सकेन । घरेलू लिग र कप उपाधि जितेको पीएसजी च्याम्पियन्स लिगको फाइनलमा बायर्नसँग १-० ले […]
August 24, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले यसै सिजन इटालियन च्याम्पियन युभेन्टसबाट अनुबन्ध गरेका मिडफिल्डर मिरालेम प्यानिचमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएसँगै उनी घरमै सेल्फ आइसोलेसनमा बसिसकेका छन् । १५ दिनको आइसोलेसन बसाई र कोरोनामुक्त भएपछि मात्रै प्यानिचले बार्सिलोनाको टिमसँग सामेल हुन पाउनेछन् । बार्सिलोनाले एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य […]
August 24, 2020
एजेन्सी – बायर्न म्युनिखले च्याम्पियन्स लिगको फाइनलका लागि पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध सुरुवाती रोजाईमा एक परिवर्तन गरेको थियो । सेमिफाइनल खेलेका इभान पेरिसिचको स्थानमा किंग्सले कोमान सुरुवाती रोजाईमा समावेश भए । उनै कोमान बायर्नको च्याम्पियन्स लिग उपाधि जितमा नायक सावित भए । कोमानले खेलको ६० औं मिनेटमा जोशुवा किम्मिचको क्रसलाई हेडरमार्फत गोल गर्दै अग्रता […]
August 24, 2020
एजेन्सी – सात वर्षअघि दुई जर्मन क्लब बायर्न म्युनिख र बोरुसिया डर्टमुन्डले यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की डर्टमुन्डबाट बायर्नको रक्षापङ्ति ध्वस्त पार्ने र पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित्ने अभियानमा थिए । हुन पनि त्यतिबेला डर्टमुन्डले गज्जबको फुटबल खेल खेल्दा लेवान्डोस्की टोलीका मुख्य हतियार थिए । लेवान्डोस्की फाइनलमा […]
August 24, 2020
एजेन्सी – कप्तान अजहर अलीको उत्कृष्ट अविजित शतकका बाबजुद पाकिस्तान इंग्ल्यान्डविरुद्ध तेस्रो तथा अन्तिम टेष्ट खेलमा फलोअनमा परेको छ । तेस्रो दिन पाकिस्तान ९३ ओभरमा २ सय ७३ रनमा अल आउट भएको थियो । पहिलो इनिङमा समग्रमा ३ सय १० रनले पछि परेपछि पाकिस्तान फलोअनमा परेको छ । पाकिस्तानका कप्तान अजहर अली २ सय ७२ […]
August 24, 2020
एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० ले पराजित गर्दै बायर्न छैटौं पटक उपाधि जित्न सफल भएको हो । लिस्बनमा आइतबार भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा बायर्नका लागि किंग्सले कोमनले गरेको गोल निर्णायक सावित भयो । पहिलो हाफमा पीएसजीले तुलनात्मक रुपमा बढी अवसर […]