August 22, 2020
एजेन्सी – बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख यो सिजन निकै फर्ममा छ । टोली गोल मेसिनका रुपमा स्थापित भएको छ । यो सिजन सबै खाले प्रतियोगितामा गरि बायर्नले १ सय ५८ गोल गरिसकेको छ । उच्च प्रदर्शनबाट प्रेरित टोली अर्को च्याम्पियन्स लिग उपाधिको नजिक रहेको छ । आइतबार लिस्बनमा हुने फाइनलमा बायर्नले फ्रेन्च च्याम्पियन पेरिस सेन्ट […]
August 22, 2020
एजेन्सी – पछिल्लो दुई वर्ष प्रशिक्षक जुलेन लोपेटेगुईले थुप्रै आरोह र अवरोहको सामना गरे । यो दुई वर्षको अवधिमा प्रशिक्षक लोपेटेगुई दुईपटक अपमानजनक बर्खास्तीदेखि च्याम्पियन सम्मको यात्रा तय गरे । स्पेनको राष्ट्रिय टोलीबाट बर्खास्तमा परेको लोपेटगुई त्यसपछि रियल म्याड्रिडबाट पनि बर्खास्तीमा परेका थिए । स्पेनले विश्वकप अघि नै रियल म्याड्रिडको प्रशिक्षक पद स्वीकार गरेकै कारण […]
August 22, 2020
एजेन्सी – युवा ब्याट्सम्यान ज्याक क्रलीले उत्कृष्ट शतक प्रहार गरेपछि पाकिस्तानविरुद्ध तेस्रो तथा अन्तिम टेष्ट खेलमा इंग्ल्यान्डले बलियो योगफल बनाएको छ । साउथह्याप्टनमा टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्डले पहिलो दिनको समाप्तिमा ९० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ३२ रन बनाएको छ । इंग्ल्यान्डका २२ वर्षिय युवा ब्याट्सम्यान ज्याक क्रली २ सय ६९ बलमा १९ […]
August 22, 2020
एजेन्सी – स्पेनिस क्लब सेभिल्लाले कीर्तिमानी छैटौं पटक युरोप लिग उपाधि जितेको छ । शुक्रबार जर्मनीको कोल्नमा भएको फाइनलमा सेभिल्लाले इन्टर मिलानलाई ३-२ ले पराजित गर्दै उपाधि जितेको हो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा नै दुवै टोलीले अग्रता लिएका थिए । खेलको पाँचौं मिनेटमा नै इन्टरले रोमेलु लुकाकुको पेनाल्टी गोलमा अग्रता लिएको थियो । […]
August 21, 2020
एजेन्सी – सुपरस्टार लियोन मेस्सीले बार्सिलोना छाड्ने विषयमा चर्चा चुलिएको छ । यदि उनले बार्सिलोना छाडेको खण्डमा जान सक्ने युरोपका ३ क्लबका विषयमा फेरि चर्चा सुरु भएको छ । च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्सिलोनाले बायर्न म्युनिखसँग ८–२ लज्जास्पद हार बेहोरेपछि मेस्सीले क्लब छाड्न सक्ने सम्भावनाका बारेमा अड्कलबाजी हुन थालेको हो । यद्दपी उनको सम्झौता सन् २०२१ […]
August 21, 2020
एजेन्सी – यूईएफए युरोपा लिगको उपाधिका लागि आज राति स्पेनिस क्लब सेभिल्ला र इटालियन क्लब इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति १२ः४५ बजेपछि हुनेछ । जर्मनीको कोल्नमा हुने खेलमा युरोपियन प्रतियोगितामा सेभिल्ला र इन्टर पहिलोपटक भिड्न लागेका हुन् । युरोपा लिगको सर्वाधिक सफल र पछिल्लो सिजन उच्च प्रदर्शन गरिरहेको यि दुई टोलीबीचको […]
August 21, 2020
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिली स्टार फरवार्ड नेयमारले च्याम्पियन्स लिगको फाइनल खेल्न पाउने भएका छन् । युरोपेली फुटबलको सर्वाेच्च निकाय (यूईएफए) ले युइएफएको कोरोना प्रोटोकल तोडेका नेयमारलाई चेतावानी मात्रै दिँदै कारवाही नगर्ने बताएपछि फाइनल खेल्न पाउने भएका हुन् । पीएसजीले आइतबार राति जर्मन क्लब बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्दैछ । खेल […]
August 21, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले क्लबका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोम्यानलाई आफ्नो भविष्य बार्सिलोनामै रहनेमा शंका रहेको बताएका छन् । हालको सम्झौताअनुसार मेस्सी क्लबसँग सन् २०२१ को जुनसम्मका लागि अनुबन्धित छन् । तर नयाँ सम्झौता नविकरण छलफललाई बिचमा रोक्दै मेस्सीले सिजन सकिनुअघि नै निर्णय नलिने बताएका थिए । च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग ८-२ […]
August 21, 2020
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार नेयमार यस ट्रान्सफर विन्डोमा कुनै हालतमा बार्सिलोना नजाने उनको नजिकका साथी वाग्नर रिबिएरोले बताएका छन् । नेयमारको ट्रान्सफरमा समेत महत्त्वपूर्ण भूमिका खेल्दै आएका वाग्नरले नेयमार भविष्यमा बालोन डी’ओरको दाबेदार समेत रहेको बताए । वर्तमान अवस्थामा बार्सिलोनाले नेयमारमाथि इच्छा देखेको बारेमा भने रिबिएरोले खुलेर अवस्था बयान […]
August 21, 2020
एजेन्सी – नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा पहिलो हार बेहोरेको छ । शुक्रबार विहान भएको खेलमा जमैका ट्रीनबेगो नाइट राइडर्ससँग ७ विकेटले पराजित भयो । जमैकाले प्रस्तुत गरेको १ सय ३६ रनको लक्ष्य पछ्याउने क्रममा ट्रीनबेगो नारायणको सानदार अर्धशतकसँगै जिततर्फ अग्रसर बनेको थियो । टोलीले १८.१ ओभरमा ३ […]