default_image

lokpriya

November 21, 2025

पोखरा बलिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज सुदूरपश्चिम रोयल्स र पोखरा राइनोजबीच खेल हुँदैछ। पोखराले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। सुदूरपश्चिमले पहिले ब्याटिङमा उत्रनेछ। पहिलो खेलमा पनि सुदरपश्चिमले पहिले ब्याटिङ गरेको थियो। आज पोखराले २ खेलाडी परिवर्तन गरेको छ। विपिन खत्री र सुमित बर्मालाई खेलाउँदा त्रितराज र म्याट टेलरलाई ड्रप गरिएको […]

November 21, 2025

अर्जुनधारामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने

हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा अर्जुनधारा महिला खुला भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा ३ विभागीयसहितका क्लबहरुको सहभागिता रहनेछ । आयोजक अर्जुनधारा नगर खेलकुद विकास समितिले आज खेलमैदान लक्ष्मी माविमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिता मंसिर १७ गतेदेखि २१ गतेसम्म सञ्चनलन हुने सल्लाहकार संयोजक वीरबहादुर राईले बताए । प्रतियोगितामा नेपाल […]

November 20, 2025

लुम्बिनीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी लायन्सले जितका साथ नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको सुरुवात गरेको छ। लुम्बिनीले आज चितवन राइनोजलाई ६ विकेटले हराएको छ । दोस्रो खेलमा चितवनको यो पहिलो हार हो । जितको लागि १ सय ४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो। लुम्बिनीको लागि सन्दीप‌ जोरा र डार्सी […]

November 20, 2025

महिला कबड्डी विश्वकपमा अर्को जित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले बंगलादेशमा जारी महिला कबड्डी विश्वकपमा आज अर्को सफलता प्राप्त गरेको छ। आज‌ भएको खेलमा नेपालले केन्यालाई २८-२१ ले हराएको छ। नेपालले हिजो खेलेका २ खेलमा एउटामा जित र अर्कोमा हार बेहोरेको थियो। ढाकामा जारी प्रतियोगिताको समूह ‘बी’ अन्तर्गत भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग नेपाल ३१-१५ अन्तरले पराजित भएको थियो। त्यसअघि हिजैकै […]

November 20, 2025

लुम्बिनीलाई मध्यम चुनौती

काठमाडौं(हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई जितको लागि १ सय ४३ रनको मध्यम चुनौती दिएको छ। टस जितेर लुम्बिनीले पहिले बलिङ गर्ने निर्णय गरेपछि चितवनले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४२ रन बनायो। लुम्बिनीले पहिलो ओभरको दोस्रो बलमा नै पहिलो विकेट निकाल्न सफल रहयो। रुबेन ट्रम्पलमानले डाविड […]

November 20, 2025

लुम्बिनीले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो दिन आज चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। टस जितेर लुम्बिनीले पहिले बलिङ गर्ने निर्णय गरेको छ। कप्तान रोहित पौडेलले टस जितेपछि चितवन पहिले ब्याटिङमा उत्रनेछ। खेल ४ बजे टियु मैदानमा सुरु हुनेछ। आज चितवनले सुरूवाती ११ मा विपिन आचार्यको स्थानमा अमर सिंह राउटेलाई […]

November 20, 2025

फिफा वरीयतामा नेपालको ओरालो यात्रा

एजेन्सी – पछिल्लो ८ अन्तर्राष्ट्रिय खेलमा जित निकाल्न नसकेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरीयता थप ओरालो लागेको छ। फिफाको बुधवार जारी गरेको नयाँ वरीयतामा दक्षिण एसियाली फुटबल महासंघ (साफ) सदस्य राष्ट्रमा नेपाल‌ तेस्रोबाट चौथो स्थानमा झरेको छ। फिफा वरीयतामा नेपाल १ सय ८२ औं स्थानमा ओर्लिएको‌ छ। अघिल्लो वरीयता भन्दा नेपाल २ स्थान […]

November 20, 2025

एन्फाविरुद्ध क्लबहरुले पनि धर्ना प्रदर्शन गर्ने!

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी खेलाडी संघपछि डिभिजन क्लबहरुले पनि आज अखिल नेपाल फुटबल संघ (एन्फा) विरुद्ध प्रदर्शन गर्ने भएका छन्। एन्फाले ए डिभिजन लिगका‌ विषयमा छलफल गर्न आज १४ क्लबलाई डाकेको छ । बैठकअघि ए, बि र सि डिभिजनका क्लबले ३ बुँदे एन्जेन्डासहित धर्ना प्रदर्शन गर्ने बताइएको छ। लिगका सबै प्रतियोगिता समयमै गर्न […]

November 20, 2025

महिला कबड्डी विश्वकपमा नेपालको मिश्रित नतिजा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले बंगलादेशमा जारी महिला कबड्डी विश्वकपमा बुधवार मिश्रित नतिजा निकालेको छ ‌। नेपालले हिजो खेलेका २ खेलमा एउटामा जित र अर्कोमा हार बेहोरेको थियो। ढाकामा जारी प्रतियोगिताको समूह ‘बी’ अन्तर्गत भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग नेपाल ३१-१५ अन्तरले पराजित भएको । त्यसअघि हिजैकै खेलमा नेपालले पोल्याण्ड टोलीमाथि ६३-२५ को सानदार जित […]

November 19, 2025

काठमाडौंमाथि सुदूरपश्चिमको रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सले रोमाञ्चक जितका साथ विजयी सुरुवात गरेको छ। सुदूरले आज काठमाडौं गोर्खाजलाई २९ रनले हरायो । सुदूरको जितमा हर्मित सिंहको प्रदर्शन दमदार रहयो । जितको लागि १ सय ४८ रनको लक्ष्य पछ्याउँदै काठमाडौं १६.५ ओभरमा अल आउट हुँदै १ सय १८ […]

Success

Thank you for your time.