July 23, 2020
एजेन्सी – इटालियन सिरी ‘ए’ मा इन्टर मिलान फियोरेन्टिनासँग गोलरहित बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको छ । फियोरेन्टिनासँग बराबरीमा रोकिएसँगै इन्टरले दोस्रो स्थानमा उक्लने मौकासमेत गुमाएको छ । घरेलु मैदानमा इन्टरले फियोरेन्टिनालाई दवावमा राखेपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । पाँचौ मिनेटमा इन्टर मिलानका क्रिस्टियन इरिक्सनको फ्रिकिकलाई मार्टिन कासर्सलाई आत्मघाती गोल हुन […]
July 23, 2020
एजेन्सी – इटालियन सिरी ‘ए’ मा रोमाले एस्पालमाथि फराकिलो जित निकालेको छ । रोमाले घरेलु टोली एस्पालमाथि ६–१ को फराकिलो जित निकालेको हो । रोमाको जितमा ब्रुनो पेरेसले दुई तथा निकोला कालिनिक, कार्लेस पेरेस, एलेक्सन्डर कोलारोभ र निकोलो जानिओलोले समान एक गोल गरे । घरेलु टोलीका अल्ब्रेटो सेरीले एक गोल फर्काए । खेलको १०औं मिनेटमा […]
July 23, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शीर्ष चारको दौडमा रहेको म्यानचेस्टर युनाइटेड वेस्टह्याम युनाइटेडसँग बराबरीमा रोकिएको छ । युनाइटेड घरेलु मैदानमा वेस्टह्यामसँग १–१ गोलको बराबरीमा रोकिएको हो । ओल्डट्राफोर्डको बुधबार राति भएको खेलमा वेस्टह्यामका माइकल एन्टेनियोले गोल गर्दा युनाइटेडका मासन ग्रीनवुडले गोल फर्काएका थिए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा माइकल […]
July 23, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा यो सिजनको च्याम्पियन बनेको मर्सिसाइड क्लब लिभरपुलले लन्डन क्लब चेल्सीलाई पराजित गरेको छ । घरेलु मैदानमा लिभरपुलले चेल्सीमाथि ५–३ को जित निकालेको हो । एनफिल्डमा लिभरपुलसँगको हारसँगै चेल्सीको शीर्ष चारको यात्रा कठिन जस्तै बनेको छ । अब चेल्सीले शीर्ष चारमा स्थान बनाउनको लागि अन्तिम खेलमा वल्भ्सलाई पराजित गर्नुपर्ने हुन्छ । […]
July 22, 2020
काठमाडौं (हाम्रो खेलकुद)— नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफ्ना उपाध्यक्ष चतुरानन्द राजवैद्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको छ । अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष समेत रहेका राजवैद्यलाई एनओसीले बुधबार कार्यकारी निर्देशक नियुक्त गरेको हो । एनओसीमा कार्यकारी निर्देशक हुने राजवैद्य पहिलो हुन् । एनओसी अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठ र कोषाध्यक्ष रतन टन्डनले राजवैद्यलाई कार्यकारी […]
July 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) — निर्वतमान सदस्य सचिव रमेशकुमार सिलवालसहित ३ जनाको नाम राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्य सचिवका लागि सिफारिस भएका छन् । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामकुमार थपलियाको संयोजकत्वमा रहेको समितिले युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई एक महिलासहित ३ जनाको नाम सिफारिस गरेको छ । सिलवालसहित सिफारिस हुनेमा नेपाल भलिब संघका […]
July 22, 2020
एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज राति ३५औं चरणको विभिन्न ६ खेलमा प्रतिस्पर्धा हुँदैछ । तेस्रो स्थानमा रहेको इन्टर मिलानले घरेलु मैदानमा फियोरेन्टिनाको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति १ः३० बजेपछि शुरु हुनेछ । फियोरेन्टिनामाथि जित हात पार्न सके इन्टर मिलानले एटलान्टालाई एक अंकले पछि पार्दै दोस्रो स्थानमा उक्लने अवसर छ । तेस्रो […]
July 22, 2020
एजेन्सी – शीर्ष ४ र रेलिगेसन क्षेत्रको कडा प्रतिस्पर्धासहित इंग्लिस प्रिमियर लिगमा आज राति ३७औं चरणको दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । शीर्ष चारको दौडमा रहेको चेल्सी र म्यानचेस्टर युनाइटेडले आ–आफ्नो प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दैछन् । युनाइटेडले घरेलु मैदानमा रेलिगेसन क्षेत्रनजिक रहेको वेस्टह्याम युनाइटेडको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार ओल्ड ट्राफोर्डमा राति १०ः४५ बजे प्रतिस्पर्धा हुदैछ […]
July 22, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति ३७औं चरणको दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । शीर्ष चारको दौडमा रहेको चेल्सी र म्यानचेस्टर युनाइटेडले आ–आफ्नो प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दैछन् । चेल्सीले यो सिजनको प्रिमियर लिगको च्याम्पियन बनिसकेको लिभरपुलसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयअनुसार एनफिल्डमा राति १ बजे शुरु हुनेछ । आजको खेलपछि नै लिभरपुलले […]
July 22, 2020
एजेन्सी — निकै प्रतिस्पर्धात्मक मोडमा रहेको लिगमा बार्सिलोनाले अन्त्यतिर लय गुमाउँदा अन्तिम खेलअघि नै रियल म्याड्रिडले यो सिजनको ला लिगा उपाधि पक्का गरेको थियो । त्यसअर्थ रियलकै खेलाडीहरुले सिजनभर उच्च प्रदर्शन गरेको बुझ्न सहज हुन्छ । स्पेनको प्रतिष्ठित संचार माध्यम मार्काले ला लिगाको सिजनको समिक्षा गरेको छ । १ लाख २० हजारबाट लिएको मतका आधारमा विभिन्न […]