default_image

lokpriya

July 22, 2020

पीएसजीको फराकिलो जित

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको तयारीमा रहेको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मैत्रीपुर्ण खेलमा स्कटिस क्लब सेल्टिकमाथि फराकिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा पीएसजीले सेल्टिकमाथि ४–० को फराकिलो जित निकालेको हो । पीएसजीको फराकिलो जितमा केलियन एमबाप्पे, नेयमार, एन्डर हेरेरा र पाब्लो सारावियाले गोल गरे । पहिलो र दोस्रो हाफमा […]

July 22, 2020

आर्सनल भिल्लासँग स्तब्ध

एजेन्सी – लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिगमा रेलिगेसन जोनमा संघर्ष गरिरहेको एस्टन भिल्लासँग १–० ले स्तब्ध बनेको छ । ट्रेजिगुएटले पहिलो हाफमा गरेको गोल निर्णायक बन्दा आर्सनल घरेलु टोली एस्टन भिल्लासँग पराजित हुन पुगेको हो । उनले खेलको २७औं मिनेटमा टायरोन मिङ्सको पासमा गोल गरेका थिए । खेलमा ६९ प्रतिशत बल पोजेसन राखेपनि आर्सनलले […]

July 22, 2020

इभ्राहिमोभिचको दुई गोल, एटलान्टा पनि विजयी

एजेन्सी – भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचको दुई गोल सहयोगमा एसी मिलानले इटालियन सिरी ‘ए’ मा सस्सुलोमाथि झिनो जित निकाल्दा अर्काे खेलमा एटलान्टाले बोलोग्नालाई १–० ले हराएको छ । मिलानले घरेलु टोलीमाथि २–१ को जित निकालेको हो । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो ।  मंगलबार राति भएको खेलको १९औं मिनेटमा इभ्राहिमोभिचले हाकान कालहानोग्लुको […]

July 22, 2020

स्ट्रलिङ चम्कदा सिटीको सानदार जित

एजेन्सी – इंग्लिस फरवार्ड रहिम स्ट्रलिङले दुई गोल गरेपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा वार्टफोर्डमाथि सानदार जित हात पारेको छ । सिटीले वाटफोर्डलाई उसकै मैदानमा ४–० को फराकिलो जित हात पारेको हो । सिटीको जितमा रहिम स्ट्रलिङले दुई तथा फिल फोडेन र एमेरिक लापोर्टेले समान एक गोल गरे । एकपक्षीय बनेको खेलको ३१औं मिनेटमा रहिम […]

July 21, 2020

एन्फामाथि पूर्वाग्रहको आशंका !

प्रकाश तिमल्सिना, काठमाडौं फरक मत राख्दै आएका सदस्य जिल्ला संघ प्रति असहिष्णु देखिएको आरोप खेपेको अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वले आफु इतरको कास्की नेतृत्वमाथि कस्तो कारवाही गर्छ भन्ने फुटबल वृतमा चासोका साथ हेरिएको छ । अनुशासन तोडेको आरोपमा ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापालाई निलम्बन गरेको एन्फाले विभिन्न कमजोरी देखाउँदै गौतम सुजखुको […]

July 21, 2020

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणका लागि भदौ १ को मिति स्वीकृत

काठमाडौं (हाम्रो खेलकुद)– फिफा विश्वकप २०२२ को छनोट चरणअन्तर्गत घरेलु मैदानमा हुने खेलको तयारीका लागि राष्ट्रिय टोलीको प्रशिक्षण भदौ १ गतेदेखि सुरु गर्न बाटो खुलेको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारी सुरु गर्न भदौ १ बाट पाइने जानकारी दिएका हुन् । यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठकले […]

July 21, 2020

जिदानको रोजाइमा नपरेका बेल म्याड्रिडमै रहने

एजेन्सी – स्पेनिस ला लिगा च्याम्पियन रियल म्याड्रिडलाई अबको खेलाडी सरुवा बजारमा नयाँ खेलाडी लिनका लागि चुनौति नै छ । त्यस्तै भएका खेलाडी विक्री गर्न पनि टोलीलाई सहज हुने छैन । यस्तोमा प्रशिक्षक जिनेदिन जिदानले नरुचाएका ग्यारेथ बेल भने क्लब छाड्न इच्छुक नरहेको उनका एजेन्ट जोनाथन बार्नेटले बताएका छन् । रियल ला लिगा च्याम्पियन बन्दा […]

July 21, 2020

एटलेटिकोमा फेलिक्सको उतारचढाव

एजेन्सी – पोर्चुगलका युवा स्टार जोआओ फेलिक्सका लागि एटलेटिको म्याड्रिडमा पहिलो सिजन उतारचढावले भरिपूर्ण रहयो । २० वर्षीय फरवार्डले कुनै समय उच्च प्रदर्शन गर्दै आफ्नो क्षमता अनुसार प्रदर्शन गर्दै समर्थकलाई हर्षित तुल्याए । तर कुनैबेला भने उनको प्रदर्शन बिर्सनलायक पनि रहयो । फेलिक्स मोटो रकममा आएका कारण पनि समर्थकले निरन्तर उनीबाट एकै किसिमको प्रदर्शन अपेक्षा […]

July 21, 2020

जो ब्यालोन डी’ओरका दाबेदार थिए

एजेन्सी – विश्व फुटबलकै प्रतिष्ठित व्यक्तिगत उपाधि ब्यालोन डी’ओर यस वर्ष नहुने भएसँगै त्यसलाई लिएर अनेक टिका टिप्पणी हुन थालेका छन् । उपाधि दिने फ्रान्स फुटबलले सोमबार एक विज्ञप्ति जारि गर्दै यस वर्ष उपाधि रद्द गरिने जनाएको हो । पछिल्लो दशक क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीले वर्चस्व जमाउँदै आएको यस उपाधि सन् १९५६ यता पहिलो […]

July 21, 2020

स्टोक्सको उत्कृष्ट प्रर्दशनमा इंग्ल्यान्डको सानदार जित

एजेन्सी– उपकप्तान बेन स्टोक्सले उत्कृष्ट अलराउन्डर प्रर्दशन गरेपछि वेस्ट इन्डिजसँगको दोस्रो टेष्ट खेलमा इंग्ल्यान्ड १ सय १३ रनले विजयी भएको छ । पाँचौ तथा अन्तिम दिन सोमबार राती ३ सय १२ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिज ७०.१ ओभरमा १ सय ९८ रनमा अल आउट भयो । योसँगै तीन टेष्ट सिरिज १–१ को बराबरीमा पुगेको […]

Success

Thank you for your time.