July 21, 2020
एजेन्सी – पोर्चुगिज तथा इटालियन क्लब युभेन्टसका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो ३५ वर्षको भइसक्दा पनि लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । रोनाल्डोले आफ्नो सफल करीअरमा सोमबार अर्को दुर्लभ उपलब्धि हासिल गरेका छन् । इटालियन सिरी ‘ए’ अन्तर्गत लाजियोविरुद्धको खेलमा दुई गोल पुरा गरेसँगै रोनाल्डो तीन फरक लिग (प्रिमियर लिग, ला लिगा र सिरी ‘ए’) […]
July 21, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा एभर्टन र वल्भ्स विजयी भएका छन् । एभर्टनले सेफिल्ड युनाइटेडलाई तथा वल्भ्सले क्रिस्टल प्यालेसलाई पराजित गरेको हो । एभर्टको जितमा ब्राजिली रिचार्लीसनले दोस्रो हाफको शुरुमै गरेको गोल नै निर्णायक बन्यो । रिचार्लीसनले ४६औं मिनेटमा गिल्फी सिगुडसनको पासमा गोल गरेका थिए । जितपछि एभर्टन ३७ खेलबाट ४९ अंक जोडेर ११औं स्थानमा […]
July 21, 2020
एजेन्सी – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ‘ए’ मा कीर्तिमानी गोल गरेपछि युभेन्टसले लाजियोलाई पराजित गरेको छ । टुरिनमा युभेन्टसले लाजियोलाई २–१ ले पराजित गरेको हो । घरेलु मैदान टुरिनमा सोमबार राति भएको खेलमा सातौ मिनेटमा युभेन्टसले पहिलो आक्रमण बुनेको थियो । डगलस कोस्टाको प्रहारलाई लाजियोका गोलरक्षक थोमसले सहजै नियन्त्रणमा लिएका थिए । १०औं […]
July 20, 2020
काठमाडौं (हाम्रो खेलकुद) — राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि १ हप्ताभित्र दरखास्त आह्वान गरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को सोमबार बसेको कार्यसम्पादन कमिटीको बैठकले अन्तर्रािष्ट्रय क्रिकेट परिषद (आईसीसी) सँग छलफल गरेर मुख्य प्रशिक्षकसहित महाप्रबन्धक, वित्तिय प्रबन्धक र व्यवस्थापकका लागि एक साता भित्र दरखास्त आह्वान गर्ने निर्णय गरेको क्यानले विज्ञप्तीमार्फत जानकारी दिएको […]
July 20, 2020
एजेन्सी— विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड१९) को महामारीको कारण आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप स्थगित भएको छ । सोमबार बसेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बैठकले विश्वकप सरेको जनाएको छ । टि२० विश्वकप एक वर्षको लागि सरेको छ । अब टि२० विश्वकप २०२१ अक्टोबर नोभेम्बरमा हुँने आइसिसीले जनाएको छ । आइसिसी एक दिवसिय विश्वकप […]
July 20, 2020
भुपेन्द्र जिसी, काठमाडौं नेपाली महिला क्रिकेट टोलीले सन् २००७ मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा मलेसियामा एसिसी वुमन्स टि२० क्रिकेट खेलेको थियो । पहिलो अन्तर्राष्ट्रिय खेलमै फाइनलमा बंगलादेशसँग पराजित हुँदै उप विजेतामा सिमित भएको थियो । त्यस प्रदर्शनकै आधारमा धेरैले नेपाली महिला क्रिकेट पुरुष भन्दा धेरै छिटो माथि जाने अनुमान गरेका थिए । हालसम्म पनि […]
July 20, 2020
एजेन्सी – इस्तानबुल बासाकसेरले क्लबको इतिहासमा पहिलोपटक टर्किस सुपर लिगको उपाधि जितेको छ । काइसेरिस्पोरमाथि १–० को झिनो जित निकाल्दै इस्तानबुलले लिगको एक चरणको खेल बाँकी रहँदा टर्किस लिगको उपाधि जित्न सफल भएको हो । क्लबको इतिहासमा पहिलोपटक लिग च्याम्पियन बन्ने क्रममा इस्तानबुलले फेनरवाच, गालातासारे र बेसिक्टासजस्ता तीन ठुला क्लबलाई पछि पारेका थिए । अर्काे […]
July 20, 2020
एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डले इंग्लिस फुटबलको दोस्रो श्रेणीमा खेलिरहेको बर्मीङघम सिटीबाट युवा मिडफिल्डर जुड बेलिन्घमलाई अनुबन्ध गरेको छ । इंग्ल्यान्डको यू-१७ राष्ट्रिय टोलीका कप्तान समेत रहेका १७ वर्षीय बेलिन्घमलाई अनुबन्ध गर्न युरोपका शीर्ष क्लबहरुबीच प्रतिस्पर्धा चलिरहेको थियो । तर डर्टमुन्डले पछिल्लो समय युवा खेलाडी अनुबन्ध गरेर प्राप्त गरेको सफलता र उनलाई लिएर क्लबको […]
July 20, 2020
काठमाडौं (हाम्रो खेलकुद)— भलिबल खेलाडी प्रतिभा मालीलाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषमार्फत आर्थिक सहयोग गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत रहेको कोषले ब्याज रकमबाट खेलाडीलाई सहयोग गर्दै आएको छ । कोषले गतवर्ष चोट लागेपछि शल्यक्रिया गराएर हाल फिजियोथेरापी गराइरहेकी प्रतिभालाई २ लाख रुपैयाँ सहयोग गरेको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले […]
July 20, 2020
एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले आइतबार लेगानेसविरुद्ध खेलमा गोल गर्दै क्लब फुटबलमा १ सय गोल पूरा गरेका छन् । ला लिगा इतिहासमै सर्वाधिक गोल गर्ने डिफेन्डर बनेका रामोसले लेगानेसविरुद्ध खेलको सुरुवाती गोल गरेका थिए । उनले हालसम्म रियल म्याड्रिडका लागि ९७ र सेभिल्लाबाट खेल्दै ३ गोल गरेका छन् । रामोसले घरेलु […]