June 6, 2020
एजेन्सी – इंग्लिस क्लब आर्सनलले आफ्ना स्टार फरवार्ड पिएरे इमिरिक औबामियाङलाई उनको सम्झौता अवधिसम्म क्लबमै राख्ने बताएको छ । सम्झौता अन्त्य हुने समय नजिकिंदै जाँदा उनले क्लब छाड्ने हल्ला चलेको थियो । आर्सनलमा औवामियाङको सम्झौता अर्काे सिजनको समरसम्म रहेको छ । दि सनका अनुसार ३१ बर्षे औबामियाङको सम्झौता अर्को सिजन सकिएसँगै समाप्त हुने र नयाँ […]
June 6, 2020
एजेन्सी – मर्सिसाइड क्लब लिभरपुल कोरोना महामारीपछि १७ जुनदेखि सुरु हुन लागेको इंग्लिस प्रिमियर लिगको पहिलो खेलबाटै च्याम्पियन बन्न सक्ने देखिएको छ । नयाँ खेल तालिका अनुसार दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले पहिलो दिन नै आर्सनलको सामना गर्नेछ । २२ जुनमा बर्नलीसँग खेल्ने तालिका छ । शीर्षस्थानमा रहेको लिभरपुलले २१ जुनमा एभर्टनसँग खेल्नेछ । सिटी […]
June 6, 2020
एजेन्सी – जर्मनीको शीर्ष डिभिजन लिग, जर्मन बुन्डेसलिगामा आज (शनिबार) ३० औं चरणका विभिन्न पाँच खेलहरु हुँदैछ । शीर्ष टोली बायर्न म्युनिख, बोरुसिया डर्टमुन्ड र आरबी लाइप्जिगले फरक टोलीसँग खेल्दैछन् । उपाधिको झिनो आशा बाँकी रहेको बोरुसिया डर्टमुन्डले घरेलु मैदानमा हेर्था बर्लिनको आतिथ्यता गर्दैछ । खेल सिग्नल इडुना पार्क डर्टमुन्डमा राति १०ः१५ बजेपछि हुनेछ । […]
June 6, 2020
एजेन्सी – जर्मन बुन्डेसलिगामा आज (शनिबार) ३०औं चरणका विभिन्न पाँच खेलहरु हुँदैछ । शीर्ष टोली बायर्न म्युनिख, बोरुसिया डर्टमुन्ड र आरबी लाइप्जिगले फरक टोलीसँग खेल्दैछन् । उपाधि नजिक रहेको शीर्षस्थानको बायर्न म्युनिख बायर लेभरकुसनको भ्रमणमा निस्कने छ । खेल साँझ ७ः१५ बजेपछि हुनेछ । घरेलु टोली लिभरकुसनलाई पराजित गर्दै बायर्न उपाधि यात्रालाई थप बलियो बनाउन […]
June 6, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आफ्ना कप्तान तथा मुख्य स्ट्राइकर लियोनल मेस्सीसँगको नयाँ सम्झौताका विषयमा यसै महिना टुंगो लाग्ने बताएको छ । मेस्सीले करीअर बार्सिलोनामै पूरा गर्ने बताएपनि नयाँ सम्झौता नहुँदा हाल भविष्य अनिश्चित देखिएको हो । क्लवका अध्यक्ष जोसेप मारिया बार्टोमेउले मेस्सीसँग नयाँ सम्झौताको विषयमा अहिलेदेखि नै आन्तरिक रुपमा छलफल भइरहेको बताएका छन् । […]
June 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सांसद जीवनराम श्रेष्ठले राष्ट्रिय खेल भलिबललाई बजेट विनियोजन नगरेकोमा गुनासो गरेका छन् । प्रतिनिधि सभामा आर्थिक वर्ष २०७७-०७८ बजेटको छलफलमा भाग लिने क्रममा शुक्रबार नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष समेत रहेका श्रेष्ठले भलिबलका लागि बजेट कम भएको बताएका हुन् । ‘भलिबललाई सरकारले राष्ट्रिय खेल घोषणा गरेको छ । तर भलिबल […]
June 6, 2020
प्रकाश तिमल्सिना, काठमाडौं युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले आफुमाथि सांसद प्रदीप यादवले लगाएको गम्भिर आरोपको जवाफ प्रतिनिधि सभाको बैठकबाटै दिने बताएका छन् । पर्साका सांसद यादवले शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) का कर्मा छिरिङ शेर्पाले तराईमा राष्ट्रियताको कमी रहेको भन्ने विवादास्पद अभिव्यक्तिको छानबिनको माग गर्ने क्रममा खेलकुद मन्त्रीले १७ करोड रुपैयाँ लिएको आरोप […]
June 6, 2020
एजेन्सी – आधुनिक फुटबलका हस्ती पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो बिलियनर (एक बिलियन डलर अर्थात १ खर्ब २१ अर्ब नेपाली रुपैयाँ माथि आर्जन गर्ने) बनेका छन् । रोनाल्डो फुटबलबाट बिलियनर क्लबमा प्रवेश गर्ने पहिलो फुटबलर बनेका छन् । बेलायती पत्रिका फोब्र्सले जारी गरेको सुचीमा रोनाल्डो खेल दौरान नै १ बिलियन कमाई […]
June 6, 2020
एजेन्सी – जर्मन बुन्डेस लिगामा बोरुसिया मोन्चेनग्लाडवाच फ्रेइवर्गसँग स्तब्ध बनेको छ । मोन्चेनग्लाडवाच घरेलु टोलीसँग १–० ले स्तब्ध बनेको हो । हारसँगै मोन्चेनग्लाडवाच ५६ अंक जोडेर चौथो स्थानमा यथावत रहँदा फ्रेइवर्ग ४१ अंक जोडेर आठौं स्थानमा उक्लन सफल भएको छ । फ्रेइवर्गले अर्काे सिजनको युरोपा लिगको छनोट खेल खेल्ने सम्भावना बढेको छ । फ्रेइवर्ग छैटौ […]
June 5, 2020
काठमाडौं (हाम्रो खेलकुद)– पतिपत्नी ओलम्पियन दीपक विष्ट र १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले कठिन अवस्थामा रहेका झन्डै २ सयलाई शुक्रबार खाना खुवाएका छन् । भक्तपुरको ठिमीमा रहेका सडक बालबालिका, भक्तपुर क्यान्सर अस्पतालमा रहेका पीडित र उनीहरुका आफन्त तथा कोरोना भाइरस कोभिड १९ का कारण काम विहिन भएका […]