default_image

lokpriya

June 5, 2020

‘आइपिएल भन्दा पिएसएलमा बलिङको स्तर उत्कृष्ट’

एजेन्सी— भारतको फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आइपिएल) भन्दा पाकिस्तान सुपर लिग (पिएसएल) को बलिङको स्तर उत्कृष्ट रहेको पाकिस्तानका पूर्व खेलाडी वसीम अकरमले बताएका छन् । ‘पिएसएल आइपिएल पछिको दोस्रो ठुलो टि२० फ्रेन्चाइज लिग हो । त्यसैले आइपिएलसँग पिएसएलको तुलना गर्न मिल्दैन । पिएसएलको पाँचौ संस्करण हुँदा आइपिएलको १२ औं संस्करण सम्पन्न भइसकेको छ । […]

raul real

June 5, 2020

साल्केले राउलको सहयोग लिने

एजेन्सी – क्लबमा रहेको समस्या समाधानका लागि साल्केले टोलीका पूर्व फरवार्ड राउल गोन्जालेजलाई बोलाउने भएको छ । क्लबलाई समस्याबाट बाहिर निस्कनका लागि उनको सल्लाह लिन लागेको बताएको छ । यद्दपी अहिले सम्म राउललाई कुनै औपचारिक प्रस्ताव भने गइ नसकेको बताइएको छ । साल्के पछिल्लो समय लिगमा खराब लयबाट गुज्रिरहेको छ । कोरोना संक्रमणका कारण स्थगित […]

June 5, 2020

कास्कीमा ट्रेनिङ सेन्टरका लागि १७ करोड विनियोजन

विजय नेपाली, पोखरा आगामी आर्थिक वर्षबाट सुरु हुने परियोजना पुरा भएमा भौतिक पूर्वाधारका हिसाबले नेपाली फुटबलका लागि अर्को एउटा महत्वपूर्ण कदम हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, धरान र बुटवलमा तीन वटा एकेडेमी सञ्चालन गरिरहेको एन्फाले माछापुच्छ्रे गाउँपालिकामा बहुउद्देश्यीय फुटबल ट्रेनिङ सेन्टर निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । पोखरा बाट १७ किलोमिटर उत्तरतर्फ रहेको माछापुच्छ्रे […]

June 5, 2020

जर्मन स्टार वेर्नर चेल्सीमा आउने

एजेन्सी – जर्मनी तथा जर्मन क्लब आरबी लाइप्जिगका फरवार्ड टिमो वेर्नर इंग्लिस क्लब चेल्सीमा आउने भएका छन् । चेल्सीले वेर्नरलाई ५ वर्ष सम्झौतासहित ५२ मिलियन पाउन्डको अनुबन्ध प्रस्ताव गरेको छ ।  अनुबन्ध सफल भए जर्मन बुन्डेस लिगामा उच्च प्रदर्शन गरिरहेका वेर्नर २०२५ सम्म लन्डन क्लब चेल्सीमा रहनेछन् । लिभरपुलले वेर्नरको रिलिज क्लजको मुल्य तिर्न असहमत […]

June 5, 2020

भर्चुअल अन्तर्राष्ट्रिय पुम्सेमा लक्ष्मणलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – लक्ष्मणबहादुर ऐरले भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा गए राती सुरु भएको च्याम्पियनसिप लक्ष्मणले ५० वर्ष मूनिको समूहमा पहिलो स्थान प्राप्त गरेका हुन् । उनले ६.७३ स्कोर गर्दै पहिलो अंक ल्याएका थिए । […]

June 4, 2020

कोस्टालाई ६ महिनाको जेल सजाय सुनाइयो

एजेन्सी – कर छलीको आरोपमा दोषी पाइएपछि स्पेन अदालतले स्पेन तथा स्पेनिस क्लब एट्लेटिको मड्रिडका फरवार्ड डिएगो कोस्टालाई ६ महिनाको जेल सजायको साथै ४ लाख ८२ हजार पाउन्ड जरिवाना सुनाएको छ ।  कर छलीको आरोप प्रमाणित भएपछि उनलाई अदालतले ६ महिनाको जेल सजाय तथा ४ लाख ८२ हजार पाउन्ड जरिवाना जरिवाना सुनाएको हो । कोस्टाले […]

June 4, 2020

मेस्सी र रोनाल्डोभन्दा सान्चो उत्कृष्ट

एजेन्सी – आधुनिक फुटबलका दुई हस्ती अर्जेन्टिनी लियोनेल मेस्सी र पोर्चुगिज क्रिस्टियानो रोनाल्डोभन्दा इंग्लिस युवा फरवार्ड जाडोन सान्चो उत्कृष्ट देखिएका छन् ।  जर्मन क्लब बोरुसिया डर्टमुन्डका २० वर्षे इंग्लिस फरवार्ड सान्चो यो उमेरमा उत्कृष्ट प्रदर्शन गर्नेमा रोनाल्डो र मेस्सीभन्दा उत्कृष्ट देखिएको हो । सान्चोले बुन्डेस लिगामा पाडेरवर्नविरुद्धको खेलमा ह्याट्रिक पुरा गरेपछि उनको चर्चा युरोपभर नै […]

June 4, 2020

सञ्जय स्मृति प्रतिष्ठानको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – सञ्जय स्मृति प्रतिष्ठानले पर्वतको कुश्मा नगरपालिका वडा नं ११ को पकुवा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले वडा नं ११ का वडाअध्यक्ष शिव पौडेलमार्फत स्वास्थ्य चौकीलाई समान हस्तान्तरण गरिएको थियो । कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई न्यूनिकरण गर्न सहयोग पुर्‍याउने उद्देश्यका साथ स्वास्थ्य सामाग्री […]

June 4, 2020

विश्वका १० उत्कृष्ट स्पिनर

एजेन्सी — विश्व क्रिकेट इतिहासमा सर्वाधिक विकेट लिने कीर्तिमान स्पिन बलरको नाममा छ । तीव्र र मध्यम गतिका बलरको तुलनामा स्पिनर धेरै सफल हुँदै आएका छन् । तीव्र गतिका बलर भन्दा स्पिनरमा घाइते हुने जोखिम कम हुन्छ । त्यसैले स्पिनरको करीअर पनि लामो हुने गर्दछ । स्पिन बल खेल्न ब्याट्सम्यानलाई सहज हुँदैन । बलिङको गति […]

June 4, 2020

एपिएफ टोलीकी कप्तान अनु हवल्दारमा बढुवा

काठमाडौ (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब महिला फुटबल टोलीकी कप्तान एवंम् राष्ट्रिय टोलीकी पूर्व फरवार्ड अनु लामा हवल्दारमा बढुवा भएकी छिन् । उनीसँगै राष्ट्रिय टोलीका पूर्व खेलाडी भगवती थापा, रञ्जना दर्जी र रिता आले पनि हवल्दारमा बढुवा भएका हुन् । उनीहरुले बिहीबार दर्जान्ही चिन्ह प्राप्त गरेका थिए । यसअघि चारै जना सहायक हवल्दार थिए । […]

Success

Thank you for your time.