June 7, 2020
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानका छोरा तथा रियलका गोलरक्षक लुका जिदानले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने भएका छन् । स्पेनिस पत्रिका मार्काका अनुसार २२ वर्षीय गोलरक्षक लुकाको सम्झौता यसै समरमा सकिँदैछ । उनी फ्रि ट्रान्सफरमार्फत फ्रेन्च क्लब मोन्टपेलिएर जाने सम्भावना रहेको छ । जिदानले पहिलो रोजाईमा नियमित खेल्नको लागि नै […]
June 7, 2020
प्रकाश तिमल्सिना, काठमाडौं घरेलु फुटबलमा एक वर्षमा कति लगानी हुन्छ त्यसको यकिन लेखा-जोखा अहिले सम्म भएको छैन । जिल्लाका क्लब, साना प्रतियोगितादेखि माथिल्लो स्तर क्लब, प्रतियोगितासम्मको सबै हिसाब निकाल्ने हो भने त्यसको हिसाब अर्बौंमा हुन आउँछ । यसबीचमा नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी आर्थिक वर्षका लागि ७० करोड रुपैयाँ […]
June 7, 2020
एजेन्सी – पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्हो विश्वका उत्कृष्ट प्रशिक्षकमा पर्छन् । मैदानभित्र उनको रणनीति र चतुर दिमागले टोलीले सफलता हात पारेपनि उनको व्यवहारका कारण भने पटक पटक समस्यामा पर्दै आएका छन् । मोउरिन्होले रियल म्याड्रिडमा रहँदा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोसँग गरेको रुष्ट व्यवहारले पछिल्लो समय निकै चर्चा पाएको छ । रियलका मिडफिल्डर लुका मोड्रीचले आत्मकथामा […]
June 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) — कोरोना भाइरस (कोभिड-१९) कारण झण्डै तीन महिनादेखि प्रशिक्षण विहिन बनेको राष्ट्रिय क्रिकेट टोलीलाई प्रशिक्षण अनुमती दिन सरकारसँग नेपाल क्रिकेट संघ (क्यान) ले माग गर्ने भएको छ । शनिबार बसेको अनलाइन बोर्ड बैठकले राष्ट्रिय क्रिकेट टोलीलाई प्रशिक्षण अनुमती दिन माग गर्नेदेखि केन्द्रिय सम्झौताको सुचिमा रहेका खेलाडीको पारिश्रमिक बढाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) […]
June 7, 2020
एजेन्सी – युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले कोरोना महामारीका कारण प्रभावित बनेको यो सिजनको युइएफए च्याम्पियन्स लिगको बाँकी खेल अगस्टमा सकाउनको लागि एकै लेगको खेल गरेर ‘मिनी टुर्नामेन्ट’ को अवधारणा अघि सारेको छ । त्यही मिनि टुर्नामेन्ट युइएफएले पोर्चुगलको लिस्वनमा हुने सम्भावना बढी रहेको छ । यो सिजनको च्याम्पियन्स लिगको फाइनल टर्कीको इस्तानबुलमा हुने […]
June 7, 2020
काठमाडौं (हाम्रो खेलकुद)– भर्चुअल अन्तर्राष्ट्रिय पुम्से च्याम्पियनसिपमा नेपालले अर्को स्वर्ण पदक जितेको छ । गए राती भएको प्रतिस्पर्धामा मुस्कान सेवाका दावा शेर्पाले स्वर्ण पदक जितेका हुन् । दावाले कलर बेल्टमा पहिलो स्थान प्राप्त गरेका हुन् । च्याम्पियनसिपको तेस्रो दिन सष्मिता केसी र अर्जुन तामाङले रजत पदक जितेका छन् । माइती नेपालीकी सष्मिताले पनि कलर बेल्टमा […]
June 7, 2020
एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी विंगर एन्जल डि मारियाले आफुले क्याटलान क्लब बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेको खुलासा गरेका छन् । स्पेनिस क्लब रियल म्याड्रिड तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पुर्व विंगर डि मारियाले अन्तिम समयमा बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेको खुलासा गरेको हो । बार्सिलोनाले २०१७ मा ब्राजिली स्टार नेयमारलाई विश्व […]
June 7, 2020
एजेन्सी – उपाधिको झिनो आशा बोकेको बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेस लिगामा हेर्था बर्लिनमाथि संघर्षपुर्ण जित निकालेको छ । डर्टमुन्डले १–० को संघर्षपुर्ण जित निकाल्दै उपाधिको झिनो आशा जीवितै राखेको हो । जितसँगै डर्टमुन्डले शीर्षस्थानको बायर्न म्युनिखसँगको अंक दुरी ७ मै राखेको छ । डर्टमुन्डको ६३ तथा बायर्नको ७० अंक छ । डर्टमुन्डलाई च्याम्पियन बन्न बाँकी […]
June 7, 2020
एजेन्सी – आरबी लाइप्जिग रेलिगेसेन जोनमा रहेको पाडेरवर्नसँग बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको घरेलु टोली लाइप्जिग पाडेरवर्नसँग १–१ गोलको बराबरीमा रोकिएको हो । अन्तिम समयमा सम्हालिन नसक्दा लाइप्जिग बराबरीमा रोकिन बाध्य बनेको हो । रेडबुल एरिनामा शनिबार साँझ भएको खेलमा लाइप्जिगका प्याट्रिक सिकले गोल गर्दा पाडेरवर्नका क्रिस्टियन स्ट्रोडिएकले बराबरी गोल फर्काए । खेलको […]
June 6, 2020
एजेन्सी – जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबार भएको खेलमा साविक विजेता बायर्न म्युनिखले बायर लेभरकुसनको मैदानमा ४-२ को सहज जित हासिल गरेको छ । खेलको सुरुवाती समयमा लेभरकुसनले घरेलु मैदान बे एरिनामा अग्रता लिएपनि त्यसलाई लामो समय जोगाउन भने सकेन । अर्जेन्टिनी फरवार्ड लुकास अलारियोले अफसाइड ट्रयाप बिट गर्दै १० औं मिनेटमा गोल गरेका थिए । उनले […]