June 6, 2020
एजेन्सी – जर्मन बुन्डेस लिगामा बोरुसिया मोन्चेनग्लाडवाच फ्रेइवर्गसँग स्तब्ध बनेको छ । मोन्चेनग्लाडवाच घरेलु टोलीसँग १–० ले स्तब्ध बनेको हो । हारसँगै मोन्चेनग्लाडवाच ५६ अंक जोडेर चौथो स्थानमा यथावत रहँदा फ्रेइवर्ग ४१ अंक जोडेर आठौं स्थानमा उक्लन सफल भएको छ । फ्रेइवर्गले अर्काे सिजनको युरोपा लिगको छनोट खेल खेल्ने सम्भावना बढेको छ । फ्रेइवर्ग छैटौ […]
June 5, 2020
काठमाडौं (हाम्रो खेलकुद)– पतिपत्नी ओलम्पियन दीपक विष्ट र १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले कठिन अवस्थामा रहेका झन्डै २ सयलाई शुक्रबार खाना खुवाएका छन् । भक्तपुरको ठिमीमा रहेका सडक बालबालिका, भक्तपुर क्यान्सर अस्पतालमा रहेका पीडित र उनीहरुका आफन्त तथा कोरोना भाइरस कोभिड १९ का कारण काम विहिन भएका […]
June 5, 2020
एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ट्रान्सफर बजारमा कुनै क्लबले खरिद गर्न चाहे आफ्ना ब्राजिली स्टार फरवार्ड नेयमारको रिलिज क्लज १५५ मिलियन पाउन्ड राखेको छ । नेयमारको नाम पछिल्लो समय क्याटलान क्लब बार्सिलोनासँग जोडिएको छ । बार्सिलोनाले आफ्ना पुर्व फरवार्ड नेयमारलाई यो समरमा अनुबन्ध गर्ने योजना बनाएको छ । नेयमारसँग अझैपनि लियोनेल […]
June 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा चीनमा हुने एसियन कपको संयुक्त छनोट अन्तर्गत स्थगित भएका दोस्रो चरणको स्थगित भएको खेलहरुको नयाँ मिति सार्वजनिक भएको छ । कोरोना संक्रमणका कारण स्थगित भएका खेलहरुको नयाँ मिति शुक्रबार एएफसीले सार्वजनिक गरेको छ । यसअघि विश्वकप छनोटका लागि दशरथ रंगशाला […]
June 5, 2020
एजेन्सी – कप्तान लियोनल मेस्सीले बार्सिलोनाको समूहगत अभ्यास लगातार दोस्रो दिन शुक्रबार पनि गुमाएका छन् । बिहीबार पनि उनले समूहमा अभ्यास गरेका थिएनन् । अर्जेन्टिनी कप्तानले लगातार जिममा समय बिताइरहेका छन् । उनलाई समान्य चोट लागेको बताइएको छ । बार्सिलोनाले पहिलो औपचारिक विज्ञपती जारी गर्दै सेल्फ आइसोसेलनका क्रममा सामान्य चोट लागेको जनाएको छ । अनाश्वयक […]
June 5, 2020
काठमाडौं (हाम्रो खेलकुद)– कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनियमिता र त्रुटिपूर्ण काम गर्दै आएको भन्दै एन्फामा आबद्ध ४ जिल्ला संघले कारवाही माग सहित राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिनालाई ज्ञापन पत्र बुझाएका छन् । एन्फा ४ जिल्ला काठमाडौंका अध्यक्ष विराटजंग शाही, भक्तपुरका अध्यक्ष गौताम सुजखु, धादिङका अध्यक्ष […]
June 5, 2020
प्रकाश तिमल्सिना,काठमाडौं सांसद प्रदीप यादवले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङको विवादस्पद अभिव्यक्ति छानबिन गर्न माग गर्ने क्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मामाथि गम्भिर आरोप लगाएका छन् । ‘मलाई यहाँ सम्म पनि सुन्न आएको छ । एन्फाले पनि माननिय खेलकुद मन्त्रीलाई पनि बढा माया गरेको छ,’ शुक्रबार संसदमा उनको उनको आरोप […]
June 5, 2020
प्रकाश तिमल्सिना,काठमाडौं सांसद प्रदीप यादवले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालाई अविलम्बन निलम्बन गर्न माग गरेका छन् । शुक्रबार संसदमा बोल्दै समाजवादी पार्टीका सांसद यादवले मेधेसीका विषयमा गलत अभिव्यक्ति दिने एन्फा अध्यक्ष शेर्पालाई अबिलम्ब निलम्बन गरि छानबिनमा ल्याउन सभामुख मार्फत युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई आग्रह गरेका छन् । यसै […]
June 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा)ले कोरोनाका कारण मारमा परेका फुटबलसँग समबन्धित संस्था र व्यक्तिलाई राहत प्रदान गर्न झन्डै १ करोड रुपैयाँ भन्दा बढीको बजेट तयार पारेको छ । एन्फा महासचिव इन्द्रमान तुलाधर कोरोना संक्रमणलाई रोक्न सरकारले २ महिना भन्दा लामो समयदेखि लकडाउन गरेका कारण उत्पन्न कठिन परिस्थितिले फुटबलसँग सम्बन्धित राष्ट्रिय खेलाडी, […]
June 5, 2020
एजेन्सी – पोर्चुगिज क्लब बेन्फिकाका दुई खेलाडी समर्थकले मैदानबाहिर रहेर टिम बसमा ढुंगा प्रहार गरेपछि घाइते भएर अस्पतालमा भर्ती भएका छन् । कोरोना भाइरस संक्रमणका कारण स्थगित लिग सुचारु भएपछिको पहिलो खेलमा बेन्फिका तोन्देलासँग गोलरहित बराबरीमा रोकिएको थियो । खेलमा गोल गर्ने अवसर पाएपनि त्यसको सदुपयोग गर्न नसक्दा बेन्फिकाले अंक तालिकाको शीर्षस्थानमा अग्रता बनाउनबाट चुकेको […]