September 14, 2019
काठमाडौं (हाम्रो खेलकुद)– प्रथम प्रकाश दाहाल प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लबको प्रतिद्वन्द्विको टुंगो आइतबार मात्र लाग्ने भएको छ । आर्मी आजै भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो । गंगाबुस्थित नयाँ बसपार्कमा नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीचको दोस्रो सेमिफाइनल खराब प्रकाशका कारण […]
September 14, 2019
एजेन्सी – भारतले एसीसी यू१९ एसिया कप २०१९ को उपाधि जितेको छ । फाइनलमा शनिबार बंगलादेशमाथि ५ रनको नाटकीय जित निकाल्दै छैटौं पटक एसीसी यू१९ एसिया कपको उपाधि जितेको हो । १ सय ७ रनको सामान्य लक्ष्य बंगलादेश ३३ ओभरमा अल आउट हुँदै १ सय १ रनमा समेटिएपछि भारतले नाटकीय रुपमा उपाधि हात पारेको हो […]
September 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब प्रथम प्रकाश दाहाल प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गोगंबु नयाँ बसपार्कमा जारी प्रतियोगितामा शनिबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले गण्डकीलाई ३-१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धाताम्क खेलमा गण्डकीले एक समय आर्मीलाई दबाबमा राखेपनि आर्मीले जित हासिल […]
September 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – जीवनराम श्रेष्ठ नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा पुन: निर्वाचित भएका छन् । उमेशलाल श्रेष्ठलाई ७ मतको अन्तरले पराजित गर्दै जीवनराम अध्यक्ष बनेका हुन् । जीवनरामले १७ मत ल्याउँदा उमेशलालले १० मत मात्र ल्याए । उपाध्यक्षमा ज्योति राणा (२६), तेज गुरुङ (२०), चतुरानन्द राज वैध (२२), सुनिलकुमार श्रेष्ठ (१८) र अशोक […]
September 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) निर्वाचनमा राष्टिय खेलकुद परिषदका निवर्तमान सदस्य सचिव केशव कुमार विष्ट सचिव पदमा पराजित भएका छन् । कार्यसमितिमा आवश्यक ३ सचिवमा ४ जनाको उम्मेदवारी परेको थियो । जसमा जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य २५, संघिय सांसद तुल्सी थापा २१ र ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ १८ मत ल्याउँदै […]
September 14, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पिक कमिटी (एनओसी) मा ४ वर्षका लागि आज नयाँ नेतृत्व चयन हुँदैछ । वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र एनओसी पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठबीच अध्यक्षमा प्रतिस्पर्धा छ । ४ वर्षअघि यीनै श्रेष्ठद्वयबीच नै अध्यक्षमा प्रतिस्पर्धा हुँदा संघिय सांसद समेत रहेका जीवनराम श्रेष्ठ विजयी भएका थिए । श्रेष्ठका पक्षमा युवा तथा खेलकुद मन्त्री […]
September 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जुनियर च्याम्पियन प्रिन्स दाहाल दुवईमा जारी दुवई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजको यु–१९ ब्वाइजको सेमिफाइनलमा प्रवेश गरेका छन् । दुवईस्थित एनएएस स्पोर्टस् कम्प्लेक्समा शुक्रबार भएको क्वाटरफाइनलमा प्रिन्सले प्रतियोगिताको तेस्रो वरीयताका रोहन गुर्वानीलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । पहिलो सेटमा २१–१६ को सहज जित […]
September 13, 2019
काठमाडौं (हाम्रो खेलकुद)– किर्गिस्तानमा बिहीबार सम्पन्न नादेझ्दा कपमा दोस्रो भएको नेपाली महिला फुटबल टोली शुक्रबार स्वदेश आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालगायत पदाधिकारीले स्वागत गरेका थिए । बिहीबार भएको फाइनलमा उज्वेकिस्तानसँग ३–२ ले पराजित हुँदै […]
September 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) –अन्र्तराष्ट्रिय पारालम्पिक कमिटीका अध्यक्ष एन्ड्रयू पर्सन नेपाल आएका छन् । उनी शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन् । नेपाल पारालम्पिक कमिटीका अध्यक्ष राधा घलेलगायय कार्यसमितिका पदाधिकारीले त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गरेका थिए । ब्राजिलका एन्ड्रयुले एसिया भ्रमण गर्नेे क्रममा जापान हुँदै काठमाडौं आइपुगेको बताइउको छ । उनी काठमाडौंबाट भुटान जाने कार्यक्रम रहेको […]
September 13, 2019
इटहरी (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन रशिला महर्जन योनेक्स सनराईज नवौं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिता को तीनउपाधि नसजक पुगेका छन् । नेपाल खेलकुद महासंघ निकट राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा राष्ट्रिय च्याम्पियन रशिला महर्जन महिला एकल, महिला युगल र यु–१७ गरि तीन विधाको उपाधी निकट पुगेकी हुन् । सेनाकी रशिलाले महिला एकलमा […]