default_image

lokpriya

July 24, 2019

खेलकुद मन्त्रायलबाट खेलाडी र पत्रकार सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विकासमा योगदान पु¥याएको भन्दै खेलाडी, प्रशिक्षक, अफिसियल र पत्रकारलाई बुधबार एकै थलोमा सम्मान गरेको छ । युवा तथा खेलकुद मन्त्रालय सिहंदरबारमा बुधबार आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत सुनार विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ […]

July 24, 2019

बुद्ध एकेडेमी र नेक्ससको जित

काठमाडौं(हाम्रो खेलकुद)– बुद्ध एकेडेमी,नेक्सस इन्टरनेशनल र पीपीबी स्कुलले क्वीक्स कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता अन्तगर्त बुधबारको खेलमा विजयी भएका छन् । पहिलो खेलमा नेक्ससले छाहरी शिक्षा सदनलाई ३–२ ले पराजित गर्यो । नेक्ससको जितमा शिव आले मगर,ग्रिस कट्टेल र आदेश दुलालले गोल गरे । छाहरीका लागि दुवै सुमन दुलालले गरे । दोस्रो खेलमा पीपीबी […]

July 24, 2019

इंग्ल्यान्ड ८५ रनमै अलआउट !

एजेन्सी – आयरल्यान्डसँगको एकमात्रै टेष्टमा घरेलु टोली इंग्ल्यान्ड पहिलो इनिङमा ८५ रनमै अल आउट हुन पुगेको छ । लर्डसमा टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले मात्रै २३.४ ओभरमा अल आउट हुँदै ८५ रनमा समेटियो । इंग्ल्यान्डका लागि ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । जोन डेनली २३,साम करन १८ र ओल्ली स्टोनले १९ रन […]

July 24, 2019

प्रिन्स यू १९ को दोश्रो चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा खेलाडी प्रिन्स दाहाल चीनको सुझौमा जारी एसियन जुनियर ब्याडमिन्टन च्याम्पियनसिप अन्तर्गत यू १९ सिंगल्सको दोस्रो चरणमा पुगेका छन् । प्रिन्सले बुधबार सिंगापुरका ईह्यु बेन्जामिन लिलाई २१ – १६, २१ – १२ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका हुन् । अब उनले चीनका खेलाडीसँग तेस्रो चरण प्रवेशका […]

July 24, 2019

इन्स्टाग्रामबाट कमाउनेमा रोनाल्डो अगाडि

एजेन्सी– फुटबलका धेरै विषयमा क्रिस्टिायानो रोनाल्डो शीर्षस्थानमा आउने गरेका छन् । त्यसले उनी लगातार चर्चामा छन् । पछिल्लो समय उनी अर्को कारण पनि चर्चामा छन् । रोनाल्डोले इन्स्टाग्रामको एउटा पोस्टबाट पनि निकै आम्दानी गर्दै आएका छन् । खेल क्षेत्रमा उनी जत्ति इन्स्टाग्रामबाट कमाउने अर्को खेलाडी छैन । उनले कुनै पनि चिजको विज्ञापन गर्दा सबैभन्दा बढी […]

July 24, 2019

बायर्नले मिलानलाई हरायो

एजेन्सी– बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले इन्टरनेसनल च्याम्पियन्स कपमा इटालियन क्लब एसी मिलान १–० ले पराजित गरेको छ । अमेरिकामा भएको खेलमा लियोन गोरेट्ज्कामा पहिलो हाफको अन्तिम मिनेटमा गरेको गोलमा बार्यन म्युनिख विजयी भएको थियो । अमेरिकामा भएको अर्को खेलमा रियल म्याड्रिडले आर्सनललाई टाइब्रेकर ३–२ ले पराजित गरेको थियो । निर्धारित समय २–२ को बराबरीमा टुंगिएको […]

July 24, 2019

नेपालको जितमा बनेका २ कीर्तिमान

सिंगापुर (हाम्रो खेलकुद) – नेपालले आईसीसी टी २० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियामाथि सानदार जित हात पारेको छ । बुधबार मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले अघिल्लो चरणको सम्भावना कायमै राखेको हो । पहिलो खेलमा कतारसँग ४ विकेटले स्तब्ध बनेको नेपालले तेस्रो खेल कुवेतसँग आगमी शनिवार खेल्ने छ । कुवेतमाथि नेपालले फराकिलो […]

July 24, 2019

एक्टिभमा स्कोडा अन्तर बैंक फुटसल हुने

काठमाडौं (हाम्रो खेलकुद)-– एक्टिभ स्पोर्टस् कम्प्लेक्सको आयोजनामा पहिलो स्कोडा अन्तर बैंक फुटसल प्रतियोगिता हुने भएको छ । जुनदेखि सञ्चालनमा आएको एक्टिभमा फिटनेस सेन्टर, स्विमिङ पुल र दुई वटा फुटसल पिच रहेका छन् । फुटसल विकासका लागि दीर्घकालिन योजनाका साथ काम गर्ने लक्ष्यसहित सुरुवातमा यो प्रतियोगिता गर्न लागेको एक्टिभले जनाएको छ । दुई साताको शनिबार (साउन […]

July 24, 2019

यसरी बनाए ज्ञानेन्द्रले कीर्तिमानी अर्धशतक (भिडियो)

सुबास हुमागाईं, सिंगापुर कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्लको विष्फोटक ब्याटिङसँगै नेपालले आईसीसी टी २० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियामाथि सानदार जित हात पारेको छ । बुधबार मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले अघिल्लो चरणको सम्भावना कायमै राखेको हो । हेर्नुहोस भिडियो : ८४ रनको लक्ष्य पछ्याएको नेपालले ८ ओभरमा ३ विकेट गुमाउँदै पुरा […]

July 24, 2019

ज्ञानेन्द्रको कीर्तिमानी ब्याटिङमा नेपालको जित

सिंगापुर (हाम्रो खेलकुद) – कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्लको विष्फोटक ब्याटिङसँगै नेपालले आईसीसी टी २० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियामाथि सानदार जित हात पारेको छ । बुधबार मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले अघिल्लो चरणको सम्भावना कायमै राखेको हो । ८४ रनको लक्ष्य पछ्याएको नेपालले ८ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । […]

Success

Thank you for your time.