default_image

lokpriya

July 23, 2019

मञ्चका केन्द्रिय सदस्य तामाङलाई पितृ शोक

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रिय सदस्य एवंम् राजधानी दैनिकका खेलकुद पत्रकार दिल तामाङलाई पितृ शोक परेको छ । लमजुङ राइनास नगरपालिका १० सिस्नेरीस्थित निवासमा ६० वर्षे सुकबहादुर तामाङको मंगलबार बिहान २ः३० बजे मृत्यु भएको थियो । पूर्व भारतीय सेना तामाङ पछिल्लो एक वर्षयता कलेजो क्यान्सरबाट पीडित थिए । उनको मंगलबार नै दाहसंस्कार […]

July 23, 2019

‘ठूला प्रतियोगिता खेल्ने नै अनुभवी खेलाडीले हो’ – प्रशिक्षक पटवाल

सिंगापुर (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले ठूला प्रतियोगिता खेल्नेनै अनुभवी खेलाडी रहेको बताएका छन् । मंगलबार कतारसँग ४ विकेटको अप्रत्यासित हारसँगै हाम्रो खेलकुदसँग कुरा गर्दै पटवालले यस्तो बताएका हुन् । ‘मलाई लाग्छ महत्वपूर्ण प्रतियोगिता खेल्ने नै अनुभवी खेलाडी हुन् । हामीसँग यो नै सहि विकल्प थियो’,पटवालले युवा ब्याट्सम्यानलाई इंगित […]

July 23, 2019

नेपालले कतारसँग हार्नुको तीन कारण

सिंगापुर (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपाल पहिलो खेलमा कतारसँग पराजित भएको छ । कतारसँग ४ विकेटले पराजित भएसँगै उपाधिको प्रमुख दाबेदार नेपालको अघिल्लो चरणमा पुग्ने लक्ष्यमा धक्का लागेको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय २२ रनमा समेटिएको […]

July 23, 2019

साफ च्याम्पियनसिपको उपविजेता टोली सम्मानित

विराटनगर (हाम्रो खेलकुद)– प्रदेश १ सरकारले महिला साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई मंगलबार नगदसहित सम्मान गरेको छ । चैतमा विराटनगरमा च्याम्पियनसिपमा नेपाल भारतसँग ३–१ ले पराजित हुँदै दोस्रो भएको थियो । महिला टोलीका खेलाडीलाई प्रदेश सरकारले समान १ लाख रुपैयाँले सम्मान गरेको हो । प्रदेशका मुख्य मन्त्री शेरधन राईले खेलाडी तथा अफिसियललाई सम्मान गरेका थिए […]

July 23, 2019

विश्वकप छनोट : नेपाल मात्र अंकविहिन

सिंगापुर (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपाल एकमात्र अंकविहिन टोली बनेको छ । मंगलबार पहिलो खेलमा नेपाल कतारसँग पराजित भएपछि प्रतियोगितामा खराब सुरुवात गरेको थियो । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले अलआउट हुदै १ सय २२ रनमात्र जोड्न सकेको थियो । जवाफमा कतारले ६ विकेटको क्षतिमा २० औं ओभरमा […]

July 23, 2019

बेलका बारेमा जिदानको टिप्पणी अपमानजनक !

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले फरवार्ड गेराथ बेलको विषयमा अपमानजनक टिपप्णी गरेको उनका एजेन्ट जोनाथन बार्नेटले बताएका छन् । उनले बेलले चाडो भन्दा चाडो क्लब छोड्ने पनि बताएका छन् । प्रि सिजनका लागि अमेरिका भ्रमणमा रहेको रियलका प्रशिक्षक जिदानले पत्रकार सम्मेलनमा बेलले २४ देखि ४८ घन्टामा क्लब छाडिसक्ने बताएका थिए । बार्नेटले क्लबसँगको […]

July 23, 2019

नेपाललाई अर्को झट्का, कप्तान पारस घाइते!

सुबास हुमागाईं, सिंगापुर नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का आईसीसी टि-२ विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा कतारविरुद्ध घाइते भएपछि दोस्रो खेलमा नखेल्ने सम्भावना रहेको छ । पहिलो खेलमा कतारसँग पराजित नेपाललाई अर्को झट्का लागेको हो । कतारविरुद्ध टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले कप्तान पारस र उपकप्तान ज्ञानेन्द्र मल्लको साझेदारीमा राम्रो सुरुवात पाएको […]

July 23, 2019

कतारसँग नेपालको अप्रत्याशित हार

सिंगापुर (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपाल पहिलो खेलमा कतारसँग पराजित भएको छ । कतारले उपाधिको प्रमुख दाबेदार नेपाललाई ४ विकेटले हराउँदै अघिल्लो चरणको यात्राको सम्भावना कायमै राखेको हो । यो हारले भने नेपाललाई ठूलो धक्का दिएको छ । १ सय २३ रनको सामान्य लक्ष्य पछ्याएको कतारले २० औं ओभरमा […]

July 23, 2019

चलेन नेपालको ब्याटिङ, कतारलाई सामान्य लक्ष्य

सिंगापुर (हाम्रो खेलकुद) – नेपालले आईसीसी टी २० एसिया विश्वकप छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा कतारलाई १ सय २३ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय २२ रनमा समेटियो । नेपालका लागि युवा खेलाडी दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रनको […]

July 23, 2019

पारस र ज्ञानेन्द्रको कीर्तिमानी साझेदारी

सुबास हुमागाईं, सिंगापुर नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र उप कप्तान ज्ञानेन्द्र मल्लले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि कीर्तिमानी साझेदारी गरेका छन् । मंगलबार आईसीसी टी २० एसिया विश्वकप छनोट खेलमा कतारसँग ४९ रनको साझेदारी गर्दै पहिलो विकेटको लागि उच्च साझेदारी गरेका हुन् । यसअघि नेपालले टी २० खेलमा पहिलो विकेटका लागि […]

Success

Thank you for your time.