default_image

lokpriya

July 5, 2019

नेपाल २ सय १७ रनले विजयी

एजेन्सी – ओपनर रित गौतमको शतक र कुशल मल्लको उत्कृष्ट अलराउण्डर प्रर्दशनसँगै नेपालले एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । फराकिलो जितसँगै नेपाल समुह ए को विजेता बनेको छ । नेपालले अव आगमी सोमबार समुह बी को उप विजेतासँग सेमिफाइनल खेल्ने छ । ३ सय […]

July 5, 2019

रितको शतकसँगै नेपालको विशाल योगफल

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर रित गौतमको शतक तथा कुशल मल्ल र खडकबहादुर बोहोराको अर्धशतकमा नेपालले सिंगापुरलाई विशाल लक्ष्य दिएको छ । एसीसी यू-१९ इस्टर्न रिजनअन्तर्गत समूहको अन्तिम खेलमा पहिलो ब्याटिङ गरेको नेपालले सिंगापुरलाई ३ सय २७ रनको लक्ष्य प्रस्तुत गरेको हो । शुक्रबार किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको […]

July 5, 2019

ओपनर रितको उत्कृष्ट शतक

अपडेट : रितको शतकसँगै नेपालको विशाल योगफल ओपनर रित गौतमको शतक तथा कुशल मल्ल र खडकबहादुर बोहोराको अर्धशतकमा नेपालले सिंगापुरलाई विशाल लक्ष्य दिएको छ । एसीसी यू-१९ इस्टर्न रिजनअन्तर्गत समूहको अन्तिम खेलमा पहिलो ब्याटिङ गरेको नेपालले सिंगापुरलाई ३ सय २७ रनको लक्ष्य प्रस्तुत गरेको हो । काठमाडौं (हाम्रो खेलकुद) – ओपनर रित गौतमले मलेसियामा जारी […]

July 5, 2019

नेपालले पहिला ब्याटिङ गर्ने, विशालको डेब्यू

एजेन्सी – मलेसियामा जारी एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता नेपालले दोस्रो खेलमा सिंगापुरविरुद्द पहिला ब्याटिङ गर्ने भएको छ । किनारारा ओभल क्रिकेट मैदानमा सम्पन्न टसमा नेपालले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । नेपालले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ । चीनसँगको खेलमा विश्राम दिएका अलराउण्डर कुशल मल्ल,विशाल बिक्रम केसी र तीब्र […]

July 5, 2019

पहिलो ‘एल क्लासिको’ अक्टोबरमा

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गतको पहिलो ‘एल क्लासिको’ अक्टोबरमा हुने भएको छ । स्पेनिस ला लिगाले सार्वजनिक गरेको नयाँ सिजनको खेल तालिका अनुसार ला लिगा १८ अगस्टबाट सुरु हुनेछ । क्याटलान क्लब बार्सिलोना र स्पेनिस महारथी रियल म्याड्रिडबीचको पहिलो ‘एल क्लासिको’ भिडन्त अक्टोबरमा हुने भएको हो । ‘एल क्लासिको’ अक्टोबर १७ मा बार्सिलोनाको घरेलु […]

July 5, 2019

रोवेनद्धारा व्यवसायिक खेल जीवनबाट सन्न्यास घोषणा

एजेन्सी – नेदरल्यान्डका पुर्व खेलाडी तथा जर्नन क्लबका बायर्न म्युनिखका महान खेलाडी आर्जेन रोवेनले व्यवसायिक खेल जीवनबाट सन्न्यासको घोषणा गरेका छन् । ३५ वर्षीय रोवेनले सन् २०१७ मै राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गरेका थिए । त्यसयता क्लब फुटबलमा सक्रिय रहेका रोवेनले बिहीबार सम्पुर्ण व्यवसायिक खेल जीवनबाट सन्न्यासको घोषणा गरेका हुन् । रोवेनले बायर्न म्युनिखबाट ८ […]

July 4, 2019

बाबु-छोराको ‘विशाल’ सपना

भूपेन्द्र जिसी, काठमाडौं अभिभावकले आफ्नो सन्तानको क्रिकेट खेल्ने सपना पूरा गर्न कहाँसम्म कदम चाल्छन् होला ? क्रिकेट खेलमा लाग्न हौसला बढाउने ? सन्तानलाई हरेक दिन एकेडेमी पुर्याउने ? यहाँ सम्मकी आफ्नो सन्तानको लागि डेरा खोजेरै क्रिकेट सिकाउन प्रेरित गर्ने ? क्रिकेट प्रतिको लगाव र आफ्नो सन्तानको सपना पूरा गर्ने प्रयासको अगाडी समय र परिस्थितिले जति […]

July 4, 2019

अफगानिस्तानविरुद्ध वेस्ट इन्डिजले पहिला ब्याटिङ गर्ने

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा वेस्ट इन्डिजले अफगानिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । भर्खर सम्पन्न टसमा वेस्ट इन्डिजले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । अफगानिस्तानले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । हमिद हसन र हशमतुल्ला शाहीदिको स्थानमा दलात जदरान र सईद शिरज़ादलाई मौका दिएको छ । त्यस्तै वेस्ट इन्डिजले […]

July 4, 2019

लाम्पार्ड चेल्सीका नयाँ प्रशिक्षक नियुक्त

एजेन्सी– फ्रान्क लाम्पार्ड चेल्सीको नयाँ प्रशिक्षक नियुक्त भएका छन् । माउरिजियो सारीको उत्तराधिकारीका रुपमा लाम्पार्डको चेल्सीसँग तीन वर्षको सम्झौता भएको छ । ‘चेल्सीको मुख्य प्रशिक्षकका रुपमा फर्कनु मेरा लागि साच्चै गर्वको क्षण हो । क्लबप्रतिको मेरो माया र प्रतिबद्धता सबैलाई थाहा छ,’ लाम्पार्डले भने,‘ आउने सिजनका लागि म केन्द्रित हुनेछु । म कडा मेहनतका लागि […]

July 4, 2019

इंग्ल्यान्डलाई २७ वर्षपछि सेमिफाइनल पुर्याउँदाका ३ नायक

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेटअन्तर्गत घरेलु टोली इंग्ल्यान्डले बुधबार न्युजिल्यान्डलाई पराजित गर्दै २७ वर्षपछि प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्यो । न्युजिल्यान्डलाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गर्दै इंग्ल्यान्डले सन् १९९२ पछि पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको हो । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको इंग्ल्यान्डले ओपनर जोनी बेयरस्टोको शतकमा निर्धारित ५० ओभरमा ८ […]

Success

Thank you for your time.