July 3, 2019
ललितपुर (हाम्रो खेलकुद) – हिमालय शेर्पा क्लबले ललित मेमोरियन यु–१८ फुटबल च्याम्पियनसिपमा मच्छिन्द्र क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा शेर्पाले मच्छिन्द्रमाथि १–० को कठिन जित निकालेको हो । प्रतिस्पर्धात्मक खेलको ६९औं मिनेटमा अभिषेक श्रेष्ठले गरेको एकमात्र गोल नै शेर्पाको जितमा पर्याप्त बन्यो । यसअघि मच्छिन्द्रले पहिलो खेलमा संकटामाथि […]
July 3, 2019
एजेन्सी – इंग्लिस क्लब आर्सनलले ब्राजिली युवा फरवार्ड ग्याब्रियल मार्टिनेलीलाई क्लबमा अनुबन्ध गरेको छ । आर्सनलले ब्राजिली क्लब इटुएनोका १८ वर्षीय ब्राजिली युवा फरवार्डलाई ६ मिलियन पाउन्डमा लामो समयका लागि क्लबमा अनुबन्ध गर्न सफल भएको हो । आर्सनलमा अनुबन्ध भएसँगै मार्टिनेलीले लन्डनमा गएर खेल्ने सपना रहेको र त्यो आर्सनलबाट पुरा हुने पक्का भएको बताएका छन् […]
July 3, 2019
एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपरले क्लबको कीर्तिमानी मुल्यमा लियोनका मिडफिल्डर टानगे एनडोम्वेलेलाई अनुब्नध गरेको छ । क्लबले क्लबको कीर्तिमानी मुल्यमा लियोन तथा फ्रान्सका मिडफिल्डर एनडोम्वेलेलाई ६ वर्षका लागि ६५ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गरेको हो । यसअघि क्लबले २०१७ मा सेन्टरब्याक डाभिन्सन साञ्चेजलाई ४२ मिलियन पाउन्ड खर्चेको थियो । स्पर्सले लियोनलाई ५६ मिलियन पाउन्ड […]
July 3, 2019
एजेन्सी – नेपालले एसीसी यू१९ इस्टर्न रिजन २०१९ प्रतियोगिताको पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । चीनले समुह चरणका दुबै खेल हारेपछि समुह ए का नेपाल र सिंगापुर स्वत सेमिफाइनलमा प्रवेश गरेका हुन् । नेपालले दोस्रो खेल आगमी शुक्रबार सिंगापुरसँग खेल्ने छ । सिंगापुर र नेपालबीचको नतिजाले समुह विजेता र […]
July 3, 2019
एजेन्सी – घरेलु टोली ब्राजिल कोपा अमेरिका २०१९ को फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा चिर परिचित प्रतिद्वन्द्वी अर्जेन्टिनालाई २-० ले पराजित गर्दै ब्राजिलले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । खेलको १९ औं मिनेटमा ब्राजिलका लागि ग्याब्रीएल जेससले गोल गर्दै अग्रता दिलाए । मिडफिल्डबाट कप्तान ड्यानी आल्भेसले उत्कृष्ट बल नियन्त्रण गर्दै फिर्मिनोलाई दिएको पासमा […]
July 3, 2019
एजेन्सी – माली समूह ‘ई’ को विजेता बन्द्र अफ्रिका कप अफ नेसन्सको प्रि–क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । मंगलबार राति भएको खेलमा मालीले अंगोलालाई १–० ले पराजित गर्दै अन्तिम १६ मा पुग्न सफल भयो । जितसँगै मालीले समुह ‘एफ’ ७ अंक जोड्यो । ट्युनिसिया ३ अंक जोडेर समुह उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल […]
July 3, 2019
एजेन्सी – घाना र क्यामरुन अफ्रिका कप अफ नेसन्सको प्रि–क्वाटरफाइनला प्रवेश गर्न सफल भएको छ । दुवै टोलीले समुह ‘एफ’ मा समान ५ अंक जोडेपनि घाना समुह विजेता र क्यामरुन उपविजेताको रुपमा अघि बढेको हो । मंगलबार राति भएको समुह चरणको अन्तिम खेलमा घानाले गिनिया विसाउलाई २–० ले हरायो । घानाको जितमा जोर्डन एयु र […]
July 3, 2019
एजेन्सी – इंग्ल्यान्डलाई स्तब्ध पार्दै अमेरिका महिला विश्वकपका फाइनलमा प्रवेश गरेको छ । अन्तिम समयमा प्राप्त पेनाल्टी चुकाएपछि इंग्ल्यान्ड अमेरिकासँग २–१ ले पराजित हुदै विश्वकप सेमिफाइनलबाटै बाहिरिएको छ । मंगलबार राति भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा सबै ३ गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको १०औं मिनेटमा क्रिस्टियन प्रेसको गोलबाट अमेरिकाले सुरुवाती अग्रता बनाएको […]
July 2, 2019
एजेन्सी – दक्षिण अमेरिकी फुटबलका दुई महारथी टोली कोपा अमेरिका २०१९ को सेमिफाइनलमा आमनेसामने हुँदैछन् । दुवै टोलीको सम्भावित ११, प्रशिक्षकको भनाइ, खेल हुने नेपाली समय लगायत यस खेलबारे सम्पूर्ण जानकारी यसप्रकार छन् : खेल : कोपा अमेरिका २०१९ को पहिलो सेमिफाइनलखेल हुने मिति : ३ जुन २०१९ (नेपाली समय अनुसार)खेल सुरु हुने समय : […]
July 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – फुटबल खेलाडी सावित्रा भण्डारीले पल्सर स्पोर्टस अवार्ड २०७५ को उत्कृष्ट महिला खेलाडी अवार्ड जितेकी छिन् । सावित्रा भण्डारी (फुटबल) भारतमा भएको अन्तर्राष्ट्रिय हिरो गोल्डकपमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण योगदान, भारतलाई इतिहासमा पहिलो पटक २–१ ले हराउँदा दुबै गोल गर्ने खेलाडी नेपाललाई पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गराउनमा मुख्य भूमिका […]