default_image

lokpriya

July 7, 2019

चिलीलाई हराउँदै अर्जेन्टिना तेस्रो, मेस्सीलाई रेडकार्ड!

एजेन्सी – कोपा अमेरिका २०१९ को तेस्रो स्थानको खेलमा अर्जेन्टिनाले चिलीलाई २-१ ले पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा सर्जियो अगुएरो र पाउलो डिबालाको गोलमा अर्जेन्टिनाले जित दर्ता गरेको हो । खेलको १२ औं मिनेटमा सर्जियो अगुएरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले लिओनेल मेस्सीको पासमा गोल गरेका थिए । त्यसको १० मिनेटपछि […]

July 6, 2019

रोहित र राहुलको शतकसँगै भारत शीर्षस्थानमा

एजेन्सी – ओपनर रोहित शर्मा र के एल राहुलले शतकसँगै एक दिवसिय विश्वकप क्रिकेटमा भारतले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ । यस  जितसँगै भारत ९ खेलमा ७ मा जित र १ मा हारका साथ १५ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । उता दोस्रो स्थानमा पुगेको अष्ट्रेलिया दक्षिण अफ्रिकासँगको जारी खेलमा पराजित भएमात्रै भारत […]

July 6, 2019

चौथो र आठौं राष्ट्रिय खेलकुदका स्थानिय नायक सम्मानित

नेपालगन्ज ( हाम्रो खेलकुद)– पुरस्कार र सम्मानले थप सामाजिक काम गर्न प्रेरित गर्छ, उर्जा दिन्छ, जिम्मेवारबोध पनि गराउँछ । उमेरले ७२ वर्षमा दौडिरहेका नेपालगन्ज निवासी रतन टण्डनलाई जिम्मेवारीको भारीले थिच्ने डरले हो या सन्तुष्टी बोधका कारण हो, शनिवार जुमा स्पोर्ट्स क्लबको सम्मान थापिरहँदा उनले मन सम्हाल्न सकेनन् । एक पटक हैन, लिखित मन्तव्यका हरेक वाक्यांशमा […]

July 6, 2019

काठमाडौं लिगमा अनुशासित ब्वाइजको जित

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं जिल्ला लिगको पहिलो दिन शनिबार अनुशासित ब्वाइज क्लब, वाइल्ड स्पोर्टस र चावहित क्लब विजयी भएका छन् । पहिलो खेलमा अनुशासितले चालचा टोल सुधारलाई २–१ हरायो । अनुशासितका लािग विशाल तामाङ र खेम घिसिङले गोल गरे । पराजित टोलीका लागि बरुण खत्रीले गोल फर्काए । सुवास गुरुङको गोलमा वाइल्ड स्पोर्टसले सानो गौचरन […]

July 6, 2019

बार्सिलोना र ग्रिज्मनमाथि म्याड्रिडको गम्भीर आरोप

एजेन्सी – क्याटलान क्लब बार्सिलोना र फरवार्ड एन्टोइन ग्रिज्मनले अघिल्लो सिजन चल्दाचल्दै एक अर्काबीच सहमति गरेको भन्दै स्पेनिस क्लब एटलेटिको म्याड्रिडले दुवै पक्षले क्लबको अनादर गरेको आरोप लगाएको छ । शुक्रबार एटलेटिकोले ग्रिजमनको अवस्थाबारे प्रेस विज्ञप्ति जारी गर्दै दुवै क्लब र खेलाडीले क्लबलाई लिएर नराम्रो व्यवहार गरेको बताएको छ । ग्रिज्मनले गत सिजन एटलेटिकोबाट खेलिरहेको […]

July 6, 2019

भारतले टस हार्यो, जडेजालाई मौका !

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आजको पहिलो खेलमा श्रीलंकाले भारतविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । भारतले आजको खेल दुई खेलाडी परिवर्तन गरेको छ । कुलदीप यादव र रविन्द्र जडेजालाई मौका दिँदा चहल र मोहम्मद सामीलाई भने आराम दिएको छ । श्रीलंकाले भने एक खेलाडी परिवर्तन गरेको छ । थिसेरा परेरालाई […]

July 6, 2019

भारतलाई शीर्षस्थानको चिन्ता !

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आजको पहिलो खेलमा भारत र श्रीलंका भिड्दै छन् । खेल नेपाली समय अनुसार ३:१५ पछि लिड्समा सुरु हुनेछ । प्रतियोगिताबाट बाहिरिसकेको श्रीलंकाका लागि यो प्रतिष्ठाको लडाई मात्र हुनेछ । त्यसैले श्रीलंका विना दबाब मैदान उत्रदै अन्तिम खेलमा भारतलाई स्तब्ध पार्दै सुखद अन्त्य गर्ने सोचमा छ । यता भारत सेमिफाइनलमा […]

July 5, 2019

पाकिस्तान विजयी हुँदा न्युजिल्यान्ड सेमिफाइनलमा !

एजेन्सी – तीब्र गतिका बलर शाहिन शाह अफ्रिदीले एक्लै ६ विकेट लिएसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले पराजित गरेको छ । यद्यपी जितका बाबजुद पाकिस्तान लिग चरणबाटै बाहिरिएको छ । न्युजिल्यान्ड र पाकिस्तानको समान ११ अंक भएपनि नेट रन रेटका आधारमा न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको हो । ३ सय १६ […]

July 5, 2019

इमामको शतकमा बंगलादेशलाई विशाल लक्ष्य

एजेन्सी – युवा ओपनर इमाम उल हकको शतकसँगै एक दिवसिय विश्वकप क्रिकेटमा पाकिस्तानले बंगलादेशलाई ३ सय १६ रनको विशाल लक्ष्य दिएको छ । शुक्रबार लर्डसमा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १५ रन बनायो । पाकिस्तानका ओपनर इमामले उल हकले १ सय रनको योयदान दिए । ४२ […]

July 5, 2019

निर्णायक खेलमा इमामको शतक !

एजेन्सी – पाकिस्तानका युवा ओपनर इमाम उल हकले एक दिवसिय विश्वकप क्रिकेटमा लिग चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशविरुद्ध शतक प्रहार गरेका छन् । शुक्रबार लर्डसमा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानका लागि इमामले ९९ बलमा आफ्नो वान डे करिअरको सातौं तथा विश्वकपमा पहिलो शतक पुरा गरे । इमामले शतक पुरा गर्न ७ चौका प्रहार गरे […]

Success

Thank you for your time.