July 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भलिबलकी रेश्मा भण्डारीले पल्सर स्पोर्टस अवार्ड २०७५ को पिपुल्स च्वाइस अवार्डको उपाधि जितेकी छिन् । रेश्माले कुल मतको ३२ प्रतिशत मत प्राप्त गरेकी थिइन् । दोस्रो स्थानकी सावित्रा भण्डारी २९ प्रतिशत मतमा सिमित भइन् । यस उपाधि मनोनयनमा फुटबलकी सावित्रा भण्डारी, ब्याडमिन्टनका प्रिन्स दाहाल, शारीरिक सुगठनका महेश्वर महर्जन र क्रिकेटका सन्दीप […]
July 2, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत पहिलो सेमिफाइनलमा उपाधि दाबेदार दुई टोली ब्राजिल र अर्जेन्टिना भिड्दैछन् । खेल नेपाली समयअनुसार बुधबार बिहान ६:१५ बजे सुरु हुनेछ । खेलको पूर्वसन्ध्यामा बोल्दै अर्जेन्टिनाका प्रशिक्षक लिओनेल स्कालोनीले फरवार्ड सर्जियो अगुएरो पहिलो रोजाइमा रहने प्रष्ट पारेका छन् । ३१ वर्षीय अगुएरोले अर्जेन्टिनाले यस प्रतियोगितामा खेलेका ४ मध्ये ३ खेलमा […]
July 2, 2019
एजेन्सी – ब्राजिल र अर्जेन्टिनाले कोपा अमेरिका २०१९ को सेमिफाइनल हुने बेलो होरीजोन्टेको इस्टाडियो मिनेराओ मैदानको छुट्टै इतिहास रहेको छ । र यो इतिहास ब्राजिलको लागि सुखद पक्कै छैन । सन् २०१४ को फिफा विश्वकप सेमिफाइनलमा घरेलु टोली ब्राजिल जर्मनीसँग ७-१ ले पराजित भएको थियो । ब्राजिलको फुटबल इतिहासमा नै कालो दिनको रुपमा रहेको उक्त […]
July 2, 2019
एजेन्सी – इंग्ल्यान्डका फरवार्ड मार्कुस रासफोर्डले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग सम्झौता नवीकरण गरेका छन् । ५ बर्से नयाँ सम्झौता अनुसार रासफोर्ड सन् २०२४ को सुरु सम्म क्लबमै रहने भएका छन् । सम्झौता अनुसार रासफोर्डले बोनससहित ३ लाख पाउण्ड प्राप्त गर्नेछन् । सम्झौतापछि रासफोर्डले म्यानचेस्टर आफ्नो लागि सब थोक रहेको बताएका छन् । ‘म यहाँ ७ […]
July 2, 2019
एजेन्सी – मोरोक्कोले अफ्रिका कप अफ नेसन्समा समूह ‘डी’ को विजेताको रुपमा प्रि–क्वाटरफाइनलमा स्थान बनाउदा दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरिएको छ । सोमबार राति मोरोक्कोले दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै समूह विजेताको रुपमा नकआउट चरणमा स्थान बनाउन सफल भएको हो । नकआउट चरणमा स्थान बनाउन जित निकाल्नै पर्ने खेलमा पराजय बेहोरेसँगै दक्षिण अफ्रिका समूह […]
July 2, 2019
एजेन्सी – इंग्लिस क्लब लिभरपुलका फरवार्ड साडियो माने ह्याट्रिक गर्नबाट चुकेको खेलमा सेनेगलले केन्यालाई पराजित गर्दै प्रि–क्वाटरफाइनलमा स्थान बनाएको छ । साडियो मानेको दुई गोल सहयोगमा सेनेगलले केन्यालाई ३–० ले पराजित गर्दै समूह ‘सी’ बाट उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो । एक गोल इस्माइला सारले थपे । ३० जुन स्टेडियममा सोमबार राति […]
July 1, 2019
२०७६/३/१८ : खेलाडी सरिता मगरको आमा सकुशल भेटिनुभएको छ । खोजी कार्यमा सहयोग पुर्याउनु हुने सम्पूर्णमा धन्यवाद दिन चाहन्छौं । २०७६/३/१६ मा प्रकाशित समाचार : आमाको खोजीमा सहयोग गरिदिन क्रिकेटर सरिताको आग्रह काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय र एपिएफ महिला क्रिकेट टोलीकी महत्वपूर्ण सदस्य सरिता मगरले आफ्ना आमा इन्द्रकुमारी बेपत्ता भएकोले खोजीका लागि सहयोग गरिदिन […]
July 1, 2019
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ वनस्थली इन्स्टिच्युट (एसभिआई) ले क्विक्स कप अन्तर विद्यालय राष्ट्रिय छात्र फुटबल प्रतियोगिताको पहिलो खेलमा फराकिलो जित निकालेको छ । मध्यपुर थिमीमा सोमबार भएको खेलमा एसभिआइले खोप्रिङ इंग्लिस सेकेन्डरी स्कुललाई १७–० को फराकिलो गोल अन्तरल पराजित गर्दै विजयी शुरुवात गरेको हो । वनस्थलीको फराकिलो जितमा समिर थापा मगरले ह्याट्रिकसहित ५ गोल तथा […]
July 1, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेल क्षेत्रको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोटर््स अवार्ड २०७५ इन एसोसिएसन विथ एक्सन स्पोर्टस पावर्ड बाइ गोल्डस्टारको सबै तयारी पुरा भएको नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ । अवार्डको १६ औ संस्करण भोली (असार १७ गते ) काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुँदै छ । अवार्डसँगै सांगीतिक र कलात्मक प्रस्तुतिहरू पनि रहने […]
July 1, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपीएफ क्लबले ललित मेमोरियल यु १८ फुटबल च्याम्पियनसिपमा सोमबार रुस्लान थ्री स्टार क्लबलाई हराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा थ्री स्टार एपीएफसँग ५–२ को गोलअन्तरमा पराजित भएको हो । एपीएफको जितमा रन्जन पुनले २, विपिन थापामगर, रोहन प्रधान र समिराज थोकरले समान गोल गरे । थ्री स्टारका […]