June 22, 2019
गाईघाट (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले रमपम छैठौं उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । रुपन्देहीको गोर्खा ब्वाइज क्लब १–० ले हराउँदै विभागिय टोली एपिएफ च्याम्पियन बनेको हो । गाईघाट स्थित थरुहट उदयपुर रंगशालामा भएको फाइनलमा श्याम नेपालीको गोल खेलको निर्णायक बनेको थियो । उनले खेलको ७३ औं मिनेटमा गोल गरेका थिए । […]
June 22, 2019
काठमाडौं (हाम्रो खेलकुद)- ‘ओलम्पिक डे’ को अवसरमा आयोजना भएको ललितपुर प्याट्रिएट्स स्क्वास च्याम्पियनसिपमा दिदी कृष्णा थापामगर र भाई अमृत थापामगर च्याम्पियन बनेका छन् । कृष्णा महिलामा तथा अमृत पुरुषमा पहिला भएका हुन् । सातदोबाटोस्थित स्क्वास कोर्टमा शनिबार भएको फाइनलमा च्याम्पियन बनेका दिदी भाई दुवैले अर्का दिदीभाई भावना सुुनुवार र आकास सुनुवारलाई पराजित गर्दै च्याम्पियन बनेका […]
June 22, 2019
पोखरा (हाम्रो खेलकुद)- पुलिस ‘ए’ की कोपिला उप्रेती र नीता शाहको जोडी छैटौं राष्ट्रिय बिच भलिबल प्रतियोगिता महिलातर्फ उपाधि नजिक पुगेका छन् । आइतबार भएको सेमिफाइनलमा पुलिसका कोपिला र नीताको जोडीले आर्मीकी मनिसा खाँड र पुष्पाको जोडिलाई २१–११ र २१–८ को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । दोस्रो सेमिफाईनल खेल भने पुलिसका […]
June 22, 2019
पोर्टो (एजेन्सी)– क्रिस्टिायानो रोनाल्डोले आफुलाई युभेन्ट्समा आउन आग्रह गरेको नेदरल्यान्ड्सका डिफेन्डर माथिस डी लिग्टले बताएका छन् । केहि साताअघि नेसन्स लिग फाइनलपछि आफुसँगको भेटमा रोनाल्डोले त्यस्तो भनेको लिग्टले बताएका हुन् । रोनाल्डोको पोर्चुगलले फाइनलमा नेदरल्यान्ड्सलाई १–० ले हराएको थियो । १९ वर्षे लिग्टले भने आयक्स छोड्ने पक्का भएको । उनले कुन क्लब रोज्ने भन्ने धेरैको […]
June 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स इन्टरनेसनल कलेज र विभागीय नेपाल पुलिस क्लब नेपाली बास्केटबल इतिहासकै सबैभन्दा लामो र ठूलो प्रतियोगिता क्विक्स नेपाल बास्केटबल लिग (एनबीएल) को च्याम्पियन बनेका छन् । टाइम्स पुरुषतर्फ र पुलिस महिला तर्फ च्याम्पियन बनेको हो । त्रिपुरेश्वस्थित कभर्डहलमा शनिबार भएको फाइनलमा टाइम्सले साविकको उपविजेता समेत रहेको विभागीय त्रिभुवन आर्मी क्लबलाई ८८–७२ […]
June 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिताको तयारीमा रहेको नेपाली यू१९ राष्ट्रिय क्रिकेट टोली अभ्यासको लागि भारत नजाने भएको छ । नेपाली टोलीले एसीसीलाई भारत भ्रमणको प्रस्ताव पठाएपनि आजसम्म कुनै जवाफ नआएपछि नजाने भएको हो । यू१९ का प्रशिक्षक विनोद दासले नेपाली यू१९ टोली भारत भ्रमणमा नजाने बताएका छन् । प्रस्ताव अनुसार नेपाली […]
June 22, 2019
पोखरा (हाम्रो खेलकुद)– विभागिय टोली नेपाल एपिएफ क्लब ए र नेपाल पुलिस क्लब ए पोखरामा जारी छैटौं महिला बीच भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । महिला राष्ट्रिय भलिबल टोलीकी पूर्व कप्तान विनिता बुढाथोकी र नेविका चौधरीको जोडी रहेको एपिएफ एले शनिबार प्रदेश ५ को एको शर्मिाला नेपाली र भावना डाँगीजोडीलाई २१–१४, २१–६ ले हराउँदै अन्तिम […]
June 22, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा उपाधिको दाबेदार भारतले कमजोर अफगानिस्तानको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखी सुरु हुनेछ । जारी प्रतियोगितामा पराजित नभएको भारतले जित विहीन अफगानिस्तानमाथि फराकिलो जित निकाल्ने दाउमा छ । भारत ४ खेलमा ३ मा जित सहित चौथो स्थानमा छ । यता अंक […]
June 22, 2019
पोखरा (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबका दुवै टोली पोखरामा जारी छैटौं महिला बीच भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । बिहान लिग चरणका खेलपछि क्वार्टरफाइनल समिकरण पनि पुरा भएको छ । नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी पूर्व कप्तान विनिता बुढाथोकी र नेविका चौधरी सम्मिलित एपिएफ ‘ए’ समूह ‘डी’को विजेताका रुपमा अन्तिम आठमा पुगेको हो । लिग […]
June 22, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा चिलीले इक्वेडरलाई २-१ ले पराजित गरेको छ । लगातार दोस्रो जितसँगै चिली क्वाटरफाइनलमा प्रवेश गरेको छ । चिलीले खेलको आठौं मिनेटमा नै अग्रता लिएको थियो । कर्नरबाट आएको बल इक्वेडरले क्लियर गर्न नसकेपछि रिबाउन्डमा जोसे फुएनजालिडाले १२ यार्डबाट गोल गर्दै चिलीलाई अग्रता दिलाए । […]