June 24, 2019
विराटनगर (हाम्रो खेलकुद)– प्रदेश १ मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता अर्को साताबाट सुरु हुने भएको छ । १४ जिल्लाका टोलीको सहभागिता रहने लिगका खेल ३ जिल्लामा हुनेछन् । असार १६ गतेबाट सुरु हुने प्रतियोगितामा ३३ खेल हुने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ । विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका […]
June 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)– समिर खड्गीले म्यानमारमा सम्पन्न दोस्रो माचुसिमा एसियन प्यासिफिक क्योकुसिन कराते च्याम्पियनसिपमा कांस्य पदक जितेका छन् । म्यानमारको रंगुनमा सोमबार भएको च्याम्पियनसिपमा म्यानमारकै खान्त फोन टेटलाई हराउँदै समिरले कांस्य पदक जितेको टोलीका प्रमुख राजकुमार गुरुङले जानकारी दिए । समिरले १४ वर्षमुनि उमेर समूहको क्वार्टरफाइनलमा इन्डोनेसियाका स्टुवार्ट यावलाई हराउँदै अन्तिम चारको यात्रा तय गरेका […]
June 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) -यसै वर्ष नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद ९साग० को तयारी तथा आठौं राष्ट्रिय खेलकुदको समिक्षात्मक छलफल भएको छ । युवा तथा खेलकुद मन्त्री विश्वकर्माले आठौं राष्ट्रिय खेलकुद समग्रमा सफलतापूर्वक सम्पन्न भएको बताउदै खेलकुदका ठूला ठूला पूर्वाधार बनाउन सरकार केन्द्रीत रहेको बताए राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का उपाध्यक्ष पिताम्बर तिम्सिनाले आठौं […]
June 24, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमवारको खेलमा बंगलादेशले अफगानिस्तानलाई २ सय ६३ रनको लक्ष्य दिएको छ । साउथह्याप्टनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६२ रन बनायो । बंगलादेशका लागि विकेटकीपर मुश्फिकुर रहिमले उत्कृष्ट प्रर्दशन गरे । ४९ ओभरको तेस्रो बलमा मोहम्मद नाबीबाट क्याच […]
June 24, 2019
एजेन्सी – फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आफ्ना स्टार खेलाडी नेयमार अनुबन्ध गर्ने तयारीका रहेको स्पेनिस क्लब रियल म्याड्रिड समक्ष नयाँ प्रस्ताव राखेको छ । पीएसजीले रियल समक्ष विश्व कीर्तिमानी नेयमारको मुल्य १९६ मिलियन पाउन्ड राख्दै डिफेन्सिभ मिडफिल्डर ब्राजिली क्यासमिरो माग गरेको हो । नेयमार २२२ मिलियन पाउन्डमा सन् २०१७ मा स्पेनिस […]
June 24, 2019
पोखरा (हाम्रो खेलकुद) – नेपाल एपीएफकी बिनिता बुढाथोकी र आर्मीका दिल सुनार पोखरामा सम्पन्न सातौ पुरुष तथा छैटौं महिला राष्ट्रिय बिच भलिबलमा सार्वेत्कृष्ट खेलाडी बनेका छन् । बिनिताले आफ्नो टोली एपीएफलाई च्याम्पियन बनाउन महत्वपुर्ण भुमिका निभाएका थिए । यस्तै आर्मीलाई च्याम्पियन बनाउन दिलले पनि उच्च प्रदर्शन गरेका थिए । आर्मीले सोमबार बिहान गण्डकी ‘बी’ लाई […]
June 24, 2019
पाेखरा (हाम्राे खेलकुद) – बिनिता बुढाथाेकी र नेविका चाैधरीकाे जाेडी नेपाल एपिएफ ‘ए’ ले छैटाै राष्ट्रिय महिला बिच भलिबल प्रतियाेगिताकाे उपाधि जितेकाे छ । फेवाताल किनारकाे काेर्टमा साेमबार बिहान भएकाे खेलमा बिनिता र नेविकाकाे जाेडीले निता कुमारी शाह र काेपिला उप्रेतीकाे जाेडी नेपाल पुलिस ‘ए’ लाई २-० काे साेझाे सेटमा पराजित गर्दै उपाधि जितेकाे हाे […]
June 24, 2019
एजेन्सी– इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरावर्ड रियाद महारेजको गोल सहयोगमा अल्जेरियाले अफ्रिका कप अफ नेसन्समा विजयी शुरुवात गरेको छ । इजिप्टमा जारी नेसन्स कपमा समूह ‘सी’ मा रहेको अल्जेरियाले केन्यालाई २–० ले पराजित गरेको हो । अल्जेरियाको सहज जितमा बग्दाद बाउनेजा र रियाद महारेजले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । […]
June 24, 2019
एजेन्सी – घरेलु टोली फ्रान्सले महिला विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको छ । फ्रान्सले उपाधिको दावेदारको रुपमा हेरिएको ब्राजिललाई अतिरिक्त समयमा २–१ ले स्तब्ध पार्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । लि हाब्रेमा भएको निकै नै प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा १–१ गोलको बराबरी भएको थियो । अतिरिक्त समयको १०६औं मिनेटमाअमनदिने हेनरीले गोल गर्दै फ्रान्सको जित […]
June 24, 2019
एजेन्सी – अर्जेन्टिना कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा कतारलाई २-० ले पराजित गर्दा अर्जेन्टिनाले समूह उपविजेताको रुपमा दोस्रो चरण प्रवेश गरेको हो । खेलको चौथो मिनेटमा नै अर्जेन्टिनाले लौटारो मार्टिनेजको गोलमा अग्रता बनाएको थियो । कतारका डिफेन्डरले आफ्नै पेनाल्टी क्षेत्रबाट क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै मार्टिनेजले […]