default_image

lokpriya

June 23, 2019

बीच भलिबल : तीन विभागसँगै गण्डकी फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – तीनै विभागीय क्लब तथा गण्डकी प्रदेशले महिला तथा पुरुष बीच भलिबलको उपाधि भिडन्तमा स्थान पक्का गरेका छन् । पोखरामा जारी सातौं पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लब ‘ए’ र गण्डकी ‘बी’ ले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै छैटौं महिला राष्ट्रिय बीच भलिबलको उपाधिका लागि नेपाल पुलिस क्लब ‘ए’ र […]

June 23, 2019

अर्जेन्टिना क्वाटरफाइनल पुग्ने समीकरणहरु

एजेन्सी – विश्व फुटबलका सुपरस्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका २०१९ मा संघर्ष गरिरहेको छ । सुरुवाती दुई खेलमा अपेक्षित नतिजा निकाल्न नसक्दा टोली समूहको पुछारमा रहेको छ पहिलो खेलमा अर्जेन्टिना कोलोम्बियासँग २-० ले पराजित भएको थियो । दोस्रो खेलमा पाराग्वेसँग १-१ को बराबरीमा रोकिँदा खेलको एकमात्र गोल लिओनेल मेस्सीले पेनाल्टीमार्फत […]

June 23, 2019

नाइजेरियाले बुरुन्डीलाई हरायो

एजेन्सी – नाइजेरियाले इजिप्टमा जारि अफ्रिका कप अफ नेसन्स फुटबलमा सुखद सुरुवात गरेको छ । शनिबार राति भएको समूह चरणको पहिलो खेलमा बुरुन्डीलाई १–० ले पराजित गर्दै नाइजेरियाले सुखद सुरुवात गरेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको ७७औं मिनेटमा ओडियन इघालोले गरेको गोल नै नाइजेरियाको जितमा निर्णायक बन्यो । जितसँगै समूह ‘बी’ को नाइजेरियाले १ खेलबाट […]

June 23, 2019

फराकिलो जितसँगै ब्राजिल समूह विजेता

एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत घरेलु टोली ब्राजिलले समूह विजेता बन्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा ब्राजिलले पेरुलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको हो । ब्राजिलले खेलको १२ औं मिनेटमा क्यासेमिरोको गोलमा अग्रता लिएको थियो । उनले मार्किन्होसको पासलाई सदुपयोग गरे ‌। त्यसको ७ मिनेटपछि नै […]

June 22, 2019

शामीको ह्याट्रिकसँगै अफगानिस्तान जितबाट बन्चित

एजेन्सी – अन्तिम ओभरमा मोहमद शामीले ह्याट्रिक लिएपछि एकदिवसीय विश्वकप अन्तर्गत शनिबार भारतले अफगानिस्तानलाई ११ रनको झिनो अन्तरले पराजित गरेको छ । मोहमद शामीले बलिङ गरेको अन्तिम ओभरमा जितको लागि १६ रन चाहिएको अवस्थामा मोहमद नाबीले पहिलो बलमा चौका प्रहार गरे । दोस्रो बल नाबीले डट खाए । त्यसलगत्तै अर्को बलमा नाबी लामो सट खेल्ने […]

June 22, 2019

एपिएफलाई रमपम उदयपुर गोल्डकप उपाधि

गाईघाट (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले रमपम छैठौं उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । रुपन्देहीको गोर्खा ब्वाइज क्लब १–० ले हराउँदै विभागिय टोली एपिएफ च्याम्पियन बनेको हो । गाईघाट स्थित थरुहट उदयपुर रंगशालामा भएको फाइनलमा श्याम नेपालीको गोल खेलको निर्णायक बनेको थियो । उनले खेलको ७३ औं मिनेटमा गोल गरेका थिए । […]

June 22, 2019

‘ओलम्पिक डे’ स्क्वासमा दिदीभाई च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- ‘ओलम्पिक डे’ को अवसरमा आयोजना भएको ललितपुर प्याट्रिएट्स स्क्वास च्याम्पियनसिपमा दिदी कृष्णा थापामगर र भाई अमृत थापामगर च्याम्पियन बनेका छन् । कृष्णा महिलामा तथा अमृत पुरुषमा पहिला भएका हुन् । सातदोबाटोस्थित स्क्वास कोर्टमा शनिबार भएको फाइनलमा च्याम्पियन बनेका दिदी भाई दुवैले अर्का दिदीभाई भावना सुुनुवार र आकास सुनुवारलाई पराजित गर्दै च्याम्पियन बनेका […]

June 22, 2019

नीता र कोपिलाको जोडी बीच भलिबलको फाइनलमा

पोखरा (हाम्रो खेलकुद)- पुलिस ‘ए’ की कोपिला उप्रेती र नीता शाहको जोडी छैटौं राष्ट्रिय बिच भलिबल प्रतियोगिता महिलातर्फ उपाधि नजिक पुगेका छन् । आइतबार भएको सेमिफाइनलमा पुलिसका कोपिला र नीताको जोडीले आर्मीकी मनिसा खाँड र पुष्पाको जोडिलाई २१–११ र २१–८ को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । दोस्रो सेमिफाईनल खेल भने पुलिसका […]

June 22, 2019

डी लिग्टलाई युभेन्टस आउन रोनाल्डोको आग्रह

पोर्टो (एजेन्सी)– क्रिस्टिायानो रोनाल्डोले आफुलाई युभेन्ट्समा आउन आग्रह गरेको नेदरल्यान्ड्सका डिफेन्डर माथिस डी लिग्टले बताएका छन् । केहि साताअघि नेसन्स लिग फाइनलपछि आफुसँगको भेटमा रोनाल्डोले त्यस्तो भनेको लिग्टले बताएका हुन् । रोनाल्डोको पोर्चुगलले फाइनलमा नेदरल्यान्ड्सलाई १–० ले हराएको थियो । १९ वर्षे लिग्टले भने आयक्स छोड्ने पक्का भएको । उनले कुन क्लब रोज्ने भन्ने धेरैको […]

June 22, 2019

टाइम्स र पुलिस क्विक्स बास्केटबल लिग च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स इन्टरनेसनल कलेज र विभागीय नेपाल पुलिस क्लब नेपाली बास्केटबल इतिहासकै सबैभन्दा लामो र ठूलो प्रतियोगिता क्विक्स नेपाल बास्केटबल लिग (एनबीएल) को च्याम्पियन बनेका छन् । टाइम्स पुरुषतर्फ र पुलिस महिला तर्फ च्याम्पियन बनेको हो । त्रिपुरेश्वस्थित कभर्डहलमा शनिबार भएको फाइनलमा टाइम्सले साविकको उपविजेता समेत रहेको विभागीय त्रिभुवन आर्मी क्लबलाई ८८–७२ […]

Success

Thank you for your time.