June 22, 2019
एजेन्सी – आयोजक इजिप्टले अफ्रिका कप अफ नेसन्समा संघर्षपुर्ण जितसहित विजयी सुरुवात गरेको छ । कायरोस्थित कायरो अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा आयोजक इजिप्टले जिम्बाबेलाई १–० ले पराजित गर्दै विजयी शुरुवात गरेको हो । महमु ट्रेजेगेटले पहिलो हाफमा गरेको गोल र्नै इजिप्टको जितमा निर्णायक बन्यो । खेलभर नै जिम्वावेलाई दवावमा राखेको इजिप्टले थप गोल गर्न नसक्दा […]
June 22, 2019
एजेन्सी – इंग्लिस क्लब चेल्सीले आफ्ना पूर्वगोलरक्षक पिटर चेकलाई क्लबको प्राविधिक र प्रदर्शन सल्लाहकारको रुपमा नियुक्त गरेको छ । चेकले यो सिजनसम्म अर्काे लन्डन क्लब आर्सनलबाट व्यवसायिक फुटबल खेलेका थिए । चेल्सीबाट लामो समय व्यवसायिक फुटबल खेलेका चेकलाई क्लबले पुनः व्यवस्थापकको रुपमा क्लबमा फर्काएको हो । चेकले सिनियर र जुनियर टोली तथा क्लबको विभिन्न विभागबीच […]
June 21, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेटमा श्रीलंकाले उपाधिको बलियो दाबेदार घरेलु टोली इंग्ल्यान्डलाई पराजित गरेको छ । शुक्रबार राती सम्पन्न खेलमा श्रीलंकाले इंग्ल्यान्डलाई २० रनले स्तब्ध पारेको हो । २ सय ३३ रनको लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्यान्ड ४७ ओभरमा अल हुँदै २ सय १२ रनमा समेटिन पुग्यो । इंग्ल्यान्डको लागि बेन स्टोक्सले उत्कृष्ट प्रर्दशन गर्दै […]
June 21, 2019
सुबास हुमागाईं, काठमाडौं पछिल्लो दुई वर्षमा नेपालको बास्केटबल क्षेत्रले नयाँ आयाम पाएको छ । एक संस्थाको सानो प्रयासले जिउँदो लासजस्तो अवस्थामा पुगेको नेपाली बास्केटबल ब्युँतिएको महसुस गर्न सकिन्छ । प्ले फर डिप्राइभ्ड चिल्ड्रेन (पीडीसीएन) नेपाल नामक सामाजिक संस्थाले आयोजना गरेको नेपाल बास्केटबल लिग (एनबीएल) ले नेपाली बास्केटबलको उत्थान नै गरेको छ भन्दा फरक नपर्ला । एक वर्ष […]
June 21, 2019
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन संगिना बैद्य र दीपक बिष्ट, तेक्वान्दोका अन्य पदक विजेता र तेक्वान्दोकर्मी शुक्रबार सम्मानित भएका छन् । नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ३ ले तेक्वान्दोसँगै अन्य खेलको विकासमा योगदान पु¥याएको भन्दै पहिलो संस्करणको राष्ट्रिय ग्योरीगी तथा पुम्से तेक्वान्दो च्याम्पियनसिपको अवसरमा शुक्रबार दीपक र संगीनासहित ९ खेलकर्मीलाई ताम्रपत्रसहित सम्मानित गरेको हो । सम्मानित […]
June 21, 2019
महेन्द्रनगर(हाम्रो खेलकुद)- महेन्द्रनगरमा जारी चौथो संस्करणको प्रधानमन्त्री महिला टी ट्वान्टी क्रिकेट प्रतियोगितामा शुक्रबार प्रदेश १ र ५ विजयी भएका छन् । प्रदेश १ ले प्रदेश २ लाई ८ विकेटले पराजित गरेको छ । प्रदेश ५ ले गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गर्यो । टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश २ ले निर्धारित २० ओभरमा ७१ […]
June 21, 2019
काठमाडौं(हाम्रोखेलकुद) – सप्तरीमा जारी मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगिता अन्तर्गत शुक्रबार रुपनी राइडर्स र डाक्नेश्वरी ड्रागन विजयी भएका छन्। रुपनी राइडर्सले बोदे बर्साइन थन्डर्सलाई तथा डाक्नेश्वरी ड्रागनले बजाज खडक वारियर्सलाई पराजित गरेको हो । यो जितसँगै रुपनी राइडर्सले ४ खेलमा ३ जित र १ नतिजाविहिन अंक सहित ७ अंक बटुली प्रतियोगिताको फाइनलमा प्रवेश गरेको […]
June 21, 2019
काठमाडौं (हाम्रो खेलकुद)- रुस्लान थ्री स्टार क्लब र सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबले ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगितामा बराबरी खेल्दै अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको समूह चरणको खेलमा थ्री स्टार र मनाङले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । खेलको २२औं मिनेटमा क्षितिज भण्डारीको गोलबाट मनाङले अग्रता लिएको थियो । […]
June 21, 2019
काठमाडौं (हाम्रो खेलकुद)- विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालय र परोपकार आदर्श मावि ‘ओलम्पिक डे’ को अवसरमा आयोजित छात्रा भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालयको आयोजनामा भएको प्रतियोगितको पहिलो खेलमा आयोजकले कन्या मन्दिर माविलाई तथा परोपकार आदर्शले ज्ञान सुधालाई पराजित गर्दै उपाधिनजिक पुगेको हो । विजेश्वरीले कन्यालाई २५–२२ र २५–२२ ले पराजित […]
June 21, 2019
प्रकाश तिमल्सिना, काठमाडौं सबैका सपना पुरा हुन्छन् भन्ने छैन । तर, सपना देख्ने र त्यसमा दृढ भएर लाग्दा पुरा असम्भव नै पनि नहुन सक्छ । एउटा त्यस्तै नेपाली खेलाडीका लागि असम्भव नै लाग्ने सपना देखेका छन् ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले । उनको यो भनाई सुन्दा कतिलाई हासो पनि लाग्न सक्छ । तेक्वान्दोका संगिना वैद्य र […]