default_image

lokpriya

April 21, 2019

लिनको अर्धशतकमा हैदरावादलाई मध्यम लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ३८ औं खेलमा कोलकता नाईट राइडर्सले सनराइजर्स हैदरावादलाई १ सय ६० रनको लक्ष्य दिएको छ । हैदरावादको घरेलु मैदान राजिभ गान्धी इन्टरनेशनल स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५९ रन बनायो । कोलकताका ओपनर क्रिस लीनले ४७ बलमा ४ […]

April 21, 2019

गौरिका र शुभमको कीर्तिमान

नेपालगन्ज (हाम्रो खेलकुद) – नेपालगन्ज रंगशाला परिसरमा १५ करोड रुपैयाँ लगानी गर्दा पनि पौडी पोखरी तयार हुन नसकेपछि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय पौडी प्रतियोगिता स्थानीय होटलको पुलमा आजबाट सुरु भएको छ । नेपालगन्जस्थित सिगनेट होटलको सुरु भएको प्रतियोगितामा गेरिका सिंह र शुभम श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । २५ मिटरको पुलमा खेलाइएको […]

April 21, 2019

साहबले ६ विकेट लिँदा आर्मी विजयी

कोहलपूर(हाम्रो खेलकुद) – स्पिनर साहब आलमले घातक बलिङ गर्दै एक्लै ६ विकेट लिएपछि नेपालगञ्जमा जारी ८ औं राष्ट्रिय खेलकुदको क्रिकेट अन्तरगत आईतबार पहिलो खेलमा त्रिभुवन आर्मी क्लवले प्रदेश नम्बर ३ लाई ८ विकेटले पराजित गरेको छ । कोहलपुर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको प्रदेश ३ ले १५.१ ओभरमा अल आउट हुँदै ४० रनमा […]

April 21, 2019

नेयमार मोनाकोविरुद्ध मैदानमा उत्रने

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमार जुनियर झन्डै तीन महिनाको विश्रामपछि खेलमा फर्कने भएका छन् । चोटका कारण लामो विश्राममा रहँदै आएका नेयमारले एक साताअघि नै टिमसँग सामान्य प्रशिक्षण थालिसकेका थिए । नेयमारले आइतबार मोनाकोविरुद्धको खेलबाट पुनरागमन गर्न लागेको क्लबका प्रशिक्षक थोमस टुचेलले बताएका छन् । तीन महिनाअघि जनवरी […]

April 21, 2019

बायर्नको संघर्षपुर्ण जित

एजेन्सी – साविकको विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा संघर्षपुर्ण जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बायर्नले १० खेलाडीमा समेटिएको वेडर ब्रेमेनमाथि १–० को संघर्षपुर्ण जित निकालेको हो । बायर्नको जितमा दोस्रो हाफमा निकोलस सुलले निर्णायक गोल गरे । बायर्नले खेलमा वेडर ब्रेमेनमाथि दवाव सिर्जना गरेपनि गोल गर्न निकै संघर्ष गर्नुपरेको […]

April 21, 2019

रोनाल्डोको दुर्लभ कीर्तिमान

एजेन्सी – युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुर्लभ कीर्तिमान रचेका छन् । शनिबार युभेन्टसले लिग उपाधि पक्का गरेसँगै रोनाल्डो तीन फरक शीर्ष लिगको उपाधि जित्ने एक्लो खेलाडी बनेका हुन् । शनिबार राति युभेन्टसले फियोरेन्टिनालाई २–१ ले पराजित गरेसँगै रोनाल्डोले यो उपलब्धि हात पारेका हुन् । रोनाल्डो बाहेक अहिलेसम्म अन्य कुनैपनि खेलाडीले इंग्ल्यान्ड, स्पेन र इटालीको […]

April 21, 2019

सोसिडाडलाई हराउँदै बार्सिलोना उपाधिनजिक

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि यात्रालाई थप मजवुत बनाएको छ । ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई २–१ ले पराजित गर्दै उपाधि यात्रालाई थप मजवुत बनाएको हो। ला लिगा संघारमा पुग्दा बार्सिलोनाको ३३ खेलबाट ७७ अंक पुगेको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको समान खेलबाट ६८ अंक […]

April 21, 2019

युभेन्टस लगातार आठौंपटक सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – युभेन्टस पाँच खेल अगावै यस सिजनको इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । लगातार सिरी ‘ए’ को च्याम्पियन बन्ने क्रममा युभेन्टसले शनिबार राति फियोरेन्टिनालाई २–१ ले हरायो । सन् २०११/१२ को सिजनमा सिरी ‘ए’ च्याम्पियन भएयता युभेन्टस् लगातार च्याम्पियन बनिरहेको छ । युभेन्टसले ३३ खेलबाट ८७ अंक जोड्यो । जुन दोस्रो स्थानको […]

April 21, 2019

सन्दीपको उत्कृष्ट प्रर्दशनमा दिल्ली विजयी

एजेन्सी – कप्तान श्रेयर ऐर र शिखर धवनको अर्ध शतक तथा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा इन्डियन प्रिमियर लिग (आईपीएल) को ३७ औं खेलमा दिल्ली क्पायिटल्सले किंग्स इलाभेन पन्जावलाई ५ विकेटले पराजित गरेको छ । शनिवार राती सम्पन्न आईपीएलको ३७ औं खेलमा किंग्सइलाभेन पन्जावलाई ५ विकेटले पराजित गर्दै दिल्लीले प्ले अफ बलियो बनाएको […]

April 20, 2019

सन्दीपको उत्कृष्ट बलिङमा दिल्लीलाई मध्यम लक्ष्य

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) को ३७ खौं खेलमा किंग्स इलाभेन पन्जावले दिल्ली क्यापिटल्सलाई १ सय ६४ रनको मध्यम लक्ष्य दिएको छ । फिरोज शाह कोटलामा टस हारेर पहिला ब्याटिङ थालेको पन्जावले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६३ रन बनायो । पन्जवाको लागि ओपनर […]

Success

Thank you for your time.