December 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं । नेपाल एटेमी क्योकुसिन कराते संघको जुनियर बेल्ट टेस्ट सम्पन्न भएको छ । तारकेश्वर–२, देवीथानमा आयोजना भएको बेल्ट टेस्ट कार्यक्रममा ७५ जना खेलाडी सहभागी भएको नेपाल एटेमी कराते संघका अध्यक्ष एवं ब्रान्च चिफ प्रदीप थापाले जानकारी दिए । बेल्ट टेस्टमा अनाथ बालबालिकालाई आश्रय दिँदै आएको मनमैजुमा रहेको एकीकृत सिर्जनशील समाजका […]
December 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली शिख गेम्सअन्तर्गत बुदोकैदो करातेमा सहभागी हुन ८ सदस्यीय नेपाली टोली आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ । पुस १४ देखि १६ गतेसम्म हुने प्रतियोगितामा शैलेन्द्र महर्जन, सिरुस भुजु, सुजल महर्जन, सतिश बलामी, नरेन्द्र महर्जन, समिर महर्जन, प्रवीण तामाङ र आइशा लामा काठमाडौंबाट प्रस्थान गरेका हुन् । प्रतियोगितामा नेपालबाट जम्मा […]
December 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १७ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १६ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबारदेखि सुरु भएको छ । पहिलो दिन पुरुष ७५ केजीमाथि नेपाल आर्मीका सनीसिंह सुनारले सो क्योकुसिनका सुजन घले, केन्द्रीय डोजोका प्रेम लामाले केडब्लुडब्लुका सरोज […]
December 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो देउराली कप स्वर्गीय भीम चन्द ठकुरी स्मृति खुला कराते प्रतियोगिता आगामी माघको लागि सरेको छ । नेपाल सितोरियो कराते संघ देउराली डोजोको आयोजनमा तय प्रतियोगितामा पुस ९ र १० गतेका लागि तय थियो । यद्यपि, प्राविधिक कारणले प्रतियोगिता सार्नु परेको डोजोका अध्यक्ष राजेश जोशीले जानकारी दिए । अब नयाँ मितिमा […]
December 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १७औं राष्ट्रिय पुरुष तौल समूह तथा १६औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता पुस ११ गतेदेखि हुने भएको छ । प्रतियोगिताको पुरुषमा ३ र महिलामा १ गरी जम्मा ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका उपाध्यक्ष पुष्प मानन्धरले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए […]
December 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – हृदयघातका कारण बुधवार निधन भएका सोतोकान क्योकुशिन कराँते संघका केन्द्रिय सदस्य तथा पूर्व राष्ट्रिय खेलाडी अनिल महर्जनको सम्झनामा नेपाल सो.क्योकुशिन कराँते संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । ललितपुर सातदोबाटोस्थित संघको केन्द्रिय कार्यालयमा शुक्रबार आयोजित उक्त कार्यक्रममा संघका पदाधिकारी, प्रशिक्षक, खेलाडी लगायतका व्यक्तिहरुको साथमा स्व.महर्जनकी श्रीमती गंगा महर्जन र छोरा आर्यन […]
November 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – डिसेम्वर २ तारिखमा बहराइनको मानामा शहरमा सुरु हुने एसियन युथ पारा गेम्सको उद्घाटनमा नेपालको झन्डा पारा ओलम्पियन पलेशा गोवद्र्धन श्रेष्ठले बोक्ने भएकी छन् । एसियन युथ पारा गेम्स २०२१ को उद्घाटन बहराइनको आइएसओ टाउनमा रहेको ओलम्पिक स्टेडियममा हुनेछ । पलेशाको साथमा पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारी रहनेछन् । एसियन पारालिम्पिक कमिटि […]
November 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको देउराली डोजो सातौं जुनियर कराते प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । देउराली ४ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोद्वारा आयोजित प्रतियोगितामा पाहुना टोली भारत दोश्रो भयो । भारतले २ रजत र १५ कांस्य जित्यो । लैनचौरस्थित […]
November 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोले शारीरिक सुगठनका सानु गुरुङ तथा करातेका मन्डेकाजी श्रेष्ठ र मुकुन्द्र महर्जनलाई शुक्रबार सम्मान गरेको छ । ठमेल शाखा डोजोको आयोजनामा भइरहेको सातौं जुनियर कराते प्रतियोगिताको उद्घाटनका अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । काठमाडौं महागरपालिकाका मेयर विद्यासुन्दर शाक्य र डोजो प्रमुख सन्तोष श्रेष्ठले उनीहरुलाई […]
November 16, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपालको कराते लामो समयदेखि विवादमा रहँदा पटक पटक खेलाडीले पीडा भोग्दै आएका छन् । एसियाली खेलकुदमा समेत दुई अलग अलग टोली भएर दक्षिण कोरिया पुगेको इतिहास भएको नेपाली करातेका खेलाडी यसपटक नाम दर्ता भएर पनि विश्व कराते च्याम्पियनसिप खेल्नबाट बञ्चित भएका छन् । विश्व कराते महासंघको आयोजनामा दुबईमा सोमबार सुरु भएको च्याम्पियनसिपमा […]