July 24, 2019
अर्जुन कार्की बागलुङ- आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सकिएको १५ दिनपछि विजेताले बागलुङमा बुधबार पुरस्कार वितरण गरिएको छ । असार २३ र २४ गते सञ्चालन भएको प्रतियोगितामा १० स्वर्ण, ७ रजत र १ कास्य पदकसहित सिगाना मावि च्याम्पियन बनेको थियो । सिगानाले उपाधिसहित १५ हजार रुपैयाँ प्राप्त गर्यो । १० स्वर्ण, ३ रजत र १० […]
July 20, 2019
काठमाडौं (हाम्रो खेलकुद)- एकसाताअघि थाइल्याण्डमा सम्पन्न थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपका रजतपदकधारी करातेका राष्ट्रिय खेलाडी मण्डेकाजी श्रेष्ठ शनिबार नगदसहित सम्मानित भएका छन् । मण्डेकाजीलाई सामाजिक क्षेत्रमा कार्यरत ‘एट फाउन्डेसन’ नामक संस्थाले शनिबार ५ हजार नगद र प्रशंशापत्रले सम्मानित गरेको हो । मण्डेकाजीलाई फाउन्डेसनका उपाध्यक्ष बाल सुन्दर श्रेष्ठले सम्मान गरेका थिए । मण्डेले पुरुष एकल कातामा रजत […]
July 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नवौं थाइल्याण्ड ओपन कराँते च्याम्पियनसिपमा एक स्वर्ण पदक, एक रजत र दुई कास्य पदक हासिल गरेका पदकधारी खेलाडीहरु सहित नेपाली कराते टोली बुधबार साँझ स्वदेश फर्किएको छ । थाइल्याण्डको बैंककस्थित इन्डोर स्टेडियम हौमार्कमा भएको खेलमा ४८ केजी मुनिको तौल समुहमा कुमुतेतर्फ सबिना श्रेष्ठले चीनकी खेलाडीलाई पराजित गरि नेपालको लागि स्वर्ण पदक […]
July 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)–थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपका पदकधारीसहित नेपाली कराते टोली बुधबार स्वदेश फर्किएको छ । नेपाली टोली बुधबार दिउसो स्वदेश आइपुगेको हो । च्याम्पियनसिपमा नेपालले १ रजत र दुई काय हात पारेको थियो । स्वदेशमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुदको विशेष प्रशिक्षणमा रहेको कराते टोलीका सदस्य मन्डेकाजी श्रेष्ठले एकल कातामा रजत पदक जितेका थिए […]
July 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली कराते टोली एसियन कराते फेडेरेसनको आयोजनामा हुने १६औं संस्करणको एकेएफ सिनियर कराते च्याम्पियससिपको लागि सोमबार प्रतियोगितास्थता उज्जेकिस्तानको तासकेन्ट प्रस्थान गरेको छ । ६ सदस्यीय नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो । नेपाली टोलीमा पर्शुराम बास्तोला, विजय श्रेष्ठ, राजीव पुडासैनी, नवीन रसाइली, अनु अधिकारी र एस्टर राई रहेका छन् । […]
July 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपको एकल कातामा रजत पदक जितेका मन्देकाजी श्रेष्ठ उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भएका छन् । मन्दे प्लेर अफ दी टुनामेन्टको दोस्रो स्थानमा रहे र उनले ३ सय डलर प्राप्त गरे । जसमा इन्डोनेसियाका खेलाडी पहिलो र चीनका खेलाडी तेस्रोमा रहे । इन्डोनेसियाका खेलाडीले ५ सय र चीनका खेलाडीले […]
July 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्ड खुला कराते च्याम्पियनसिपमा भाग लिइरहेका नेपाली राष्ट्रिय कराते टोली र राष्ट्रिय फुटबल टोलीका फरवार्ड भरत खवासबीच आइतबार भेटघाट भएको छ । च्याम्पियनसिपको अन्तिम दिन कराते टोलीलाई भेट्न भरत आयोजना स्थल पुगेका थिए । त्रिभुवन आर्मी क्लबका कप्तान एवंम राष्ट्रिय टोलीका उपकप्तान भरत सैन्य तालिमका लागि जेठ ३२ गते थाइल्यान्ड प्रस्थान […]
July 13, 2019
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्ड खुला कराते च्याम्पियनसिपमा शनिबार नेपालले १ रजत र १ कास्य पदक जितेको छ । स्वेदशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदको विशेष प्रशिक्षणमा रहेको कराते टोलीका सदस्य मन्देकाजी श्रेष्ठले एकल काता र महिला टोलीले कास्य पदक जितेको छ । आठौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता मन्देले फाइनलमा भने थोरै अंकले […]
July 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले थाइल्यान्डमा आयोजना हुने कराते च्याम्पियनसिपमा भाग लिने भएका छन् । असार २५ देखि २९ गते सम्म हुने च्याम्पियनसिपमा विमला नेपाली (एकल काता) अनिष लामा (सिनियर कुमिते), राजकुमार श्रेष्ठ (सिनियर काता) र दीपक बिकले काता र कुमुते दुवैमा प्रतिस्पर्धामा गर्नेछन् । त्यस्तै संजु देशार (यु १४ काता र कुमिते), रश्मि […]
July 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा आयोजना हुने खुला कराते च्याम्पियनसिपमा भाग लिन १३ औं दक्षिण एसियाली खेलकुदको तयारीमा रहेको नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ । थाइल्यान्डको बैंककमा असार २५ देखि २९ गते सम्म हुने प्रतियोगितामा ११ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा सोनाम लामा (५५ केजी), दिवश श्रेष्ठ (८४ केजी),सनि तामाङले (६८ केजी) ले […]