November 24, 2016
काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता चौथो राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आइटिएफ च्याम्पियनसिप हुने भएको छ । नेपाल आइटिएफ राष्ट्रिय ब्ल्याक बेल्ट कमिटीको आयोजना र बाग्लुङ जिल्ला आइटिएफ तेक्वान्दो सघंको सह–आयेजनामा हुने च्याम्पियनसिप मंसिर १८ गते बाग्लुङ बजारदेखि ९० किमी उत्तरतर्फ बुर्तिबाङमा सञ्चालन हुनेछ । त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा पहिलो पटक हुन […]
November 19, 2016
काठमाडौं (हाम्रो खेलकुद) – स्वास्थ्य मन्त्री गगनकुमार थापाले नेपाल सोतोकान कराते डो संघ (एसकेडियुएन) को प्रशिक्षण हलको शनिबार उद्घाटन गरेका छन् । बुढानीलकण्ठ नगरपालिका ३ स्थित महादेव खोलामा रहेको करिब १ रोपनी ८ आना जग्गा क्षेत्रफल भित्र हल निर्माण गरिएको हो । हल निर्माण गर्न ३६ लाख ४० हजार रुपैयाँ खर्च भएको संघले जनाएको छ […]
November 16, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो एकेडेमी (एनटिए) ले दोश्रो हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा पदक विजेता खेलाडीलाई बुधबार नगद सहित सम्मान गरेको छ । थाइल्यान्डको बैंककमा अक्टोबर २२ देखि २४ तारिखसम्म भएको प्रतियोगितामा नेपालले ४ स्वर्ण र ४ रजत पदक जितेको थियो । विवेक श्रेष्ठ र पुष्पप्रसाद गौतमले समान १ स्वर्ण र १ रजत पदक […]
November 13, 2016
काठमाडौं (हाम्रो खेलकुद)- मार्सल आर्ट नेपालले मातातीर्थ बृद्धाश्रम समितिमा आश्रित बृद्धाहरुलाई जाँडोयाममा प्रयोग गर्ने सामाग्री शनिबार प्रदान गरेको छ । समितिमा आश्रित २३ जनालाई सामाग्री प्रदान गरिएको हो । प्रदान गरिएका सामाग्रीमा कम्बल, सल, मोजा र पञ्जा रहेका छन् । ७ बोरा चामल पनि प्रदान गरिएको थियो । करिब १ लाख ५० हजार मुल्य बराबरको […]
November 8, 2016
धनगढी (हाम्रो खेलकुद) – किर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्ट मंगलवार गृह जिल्ला कैलालीमा सम्मानित भएका छन् । तेक्वान्दो मार्फत नेपाललाई अन्तर्राष्ट्रिय चिनाउनुका साथै दक्षिण एसियाली खेलकुदमा (साग) मा लगातार चार वटा स्वर्ण पदक जितेर मुलुकको प्रतिष्ठा बढाएकोमा दीपकलाई सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति धनगढीले मंगलवार सम्मान गरेको हो । छनोट चरण पार गरे सन् २००८ […]
November 8, 2016
धनगढी (हाम्रो खेलकुद) – किर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्टले सुदूरपश्चिमका नौ वटा जिल्लाका खेलाडीहरुलाई करीव २५ लाख रुपैया बराबरको खेलकुद सामग्री प्रदान गरेका छन् । उनले चार सय थान तेक्वान्दो डे«स, ६४ सेट तेक्वान्दो म्याट, १० पिस चेष्ट प्याड, २० थान तेक्वान्दो प्याड, सय थान फुटवल र २० थान भलिबल सुदूरपश्चिमका नौ जिल्लाका खेलकुद विकास […]
October 25, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघले तेक्वान्दोको सर्वोच्च निकाय विश्व तेक्वान्दो महासंघ (डब्लुटीएफ) का अध्यक्ष डा. चोङवन चो मंगलबार सम्मानित भएका छन् । पाँचदिने नेपाल भ्रमणमा रहेका चोलाई तेक्वान्दो खेलको विकास र विस्तारमा पु¥याएको योगदानको कदर गर्दै संघले चोलाई सम्मान गरेको जनाएको छ । चोलाई युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीइपाली, सिचाईं मन्त्री दीपक […]
October 23, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले दोस्रो हेरोज अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा प्रतियोगीता चार स्वर्ण र तीन रजत पदक जितेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । थाइल्यान्डको राजधानी बैककमा सम्पन्न प्रतियोगितामा नेप्लिज तेक्वान्दो एकेडेमीले नेपालको प्रतिनिधित्व गरेका थिए । प्रतियोगितामा भाग लिन नेप्लिज तेक्वान्दोका चार र अन्य दुई खेलाडी बैकक पुगेका थिए । शनिबार सम्पन्न प्रतियोगितामा विवेक […]
October 21, 2016
काठमाडौ (हाम्रो खेलकुद)– तेक्वान्दोको खेलको सर्वोच्च निकाय विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ)का अध्यक्ष डा. चोङवन चो शुक्रबार नेपाल आइपुगेका छन् । पाँच दिने नेपाल भ्रमणका लागि आएका डब्लुटिएफ अध्यक्ष डा.चो लगायत टोलीको त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको थियो । चो लगायत टोलीलाई नेपाल तेक्वान्दो सघंका अध्यक्ष प्रकाश सम्सेर राणा,उपाध्यक्ष हरिश्वर पोख्रेल,महासचिव दिपराज गुरुङ,केन्द्रिय सदस्य,विभिन्न डोजाङ प्रमुख […]
October 16, 2016
खेलको चौथो मिनेटमा राफियल भरानको गोलमा अग्रता लिएको रियल मड्रीडले रियल बेटिस बिरुद्ध १-६ को जित दर्ता गर्न सफल भएको छ । जितपछी मड्रीड एथ्लेटिको मड्रीडसङ अंक तालिकामा बराबर रहे पनि गोल भिन्न्ताको अधारमा दोस्रो स्थानमा छ । खेलको सुरुवाती मिनेटमा अग्रता लिन सफल मड्रीडले पहिलो हाल्फको अन्त्य सम्म ४-० को अग्रता लिन सफल भएको थियो । […]