default_image

सातौं राष्ट्रिय खेलकुद

December 26, 2016

मध्यमाञ्चललाई महिला बास्केटबलमा स्वर्ण

धरान (हाम्रो खेलकुद)– पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा बास्केटबलको महिलातर्फ मध्यमाञ्चलले स्वर्ण पदक जितेको छ । धरानमा भएको फाइनलमा राष्ट्रिय टोलीकी कप्तान सदीना श्रेष्ठको नेतृत्वमा रहेको मध्यमाञ्चलले विभागीय टोली आर्मीलाई ४०–२७ ले पराजित ग¥यो । मध्यमाञ्चलको जितमा एलिना गुरुङले १३ स्कोर गरिन् । मध्यपिश्चमाञ्चलले पूर्वाञ्चललाई ३४–७ ले सहजै हराँउदै कास्य पदक जितेको छ । पुरुषतर्फ […]

December 26, 2016

अनिल र विमलको टोली बाहिरियो, पुलिस र मध्यमाञ्चल सेमिफाइनलमा

धरान (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङ र युवा स्ट्राइकर बिमल घर्तीमगर सम्मिलित पश्चिमाञ्चल सातौं राष्ट्रिय खेलकुदको फुटबलबाट बाहिरिउको छ । सोमबार पूर्वाञ्चलसँग ३–१ ले पराजित भएसँगै पश्चिमाञ्चल प्रतियोगितबाट बाहिरिएको हो । पश्चिमाञ्चलले तीन मध्ये १ खेलमात्र जित्न सक्यो । अर्को समूहबाट नेपाल पुलिस क्लब र मध्यमाञ्चलले सेमिफाइनल पुगेका छन् । धरानको एन्फा […]

December 26, 2016

सुदूरपश्चिमका पदक विजेतालाई राखेप सदस्य कुँवरले पुरस्कृत गर्ने

     विराटनगर (हाम्रो खेलकुद)–      पूर्वाञ्चलमा जारी सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक दिलाउने खेलाडीलाई व्यक्तिगत पुरस्कार घोषणा गरिएको छ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का एकिन्द्र कुँवरले व्यक्तिगत रुपमा सुदूरपश्चिमाञ्चलका खेलाडीले स्वर्ण पदक जिते १० हजार, रजत पदक जित्नेलाई ५ हजार र कांस्य पदक जित्नेलाई ३ हजार पुरस्कार रुपैयाँ दिने बताएका छन् । […]

December 26, 2016

आइटिएफ तेक्वान्दोमा सेनाले जित्यो १४ स्वर्ण

झापा (हाम्रो खेलकुद) – नेपाली सेनाले सातौँ राष्ट्रिय खेलकुद अन्र्तगत आइटिएफ तेक्वान्दोमा पनि १४ स्वर्ण पदकसहित वर्चस्व जमाएको छ । प्रतियोगिताको दोस्रो दिन सोमबार सेनालले ६ वटा स्वर्ण पदक थपेको छ । आयोजक पूर्वाञ्चलले ३ र एपिएफले २ स्वर्ण पदक जितेको छ । मध्यमाञ्चल र पश्चिमाञ्चलले समान १ स्वर्ण पदक जिते । दमकस्थित रेडक्रम भवनमा […]

December 26, 2016

राष्ट्रिय खेलकुदको स्वर्णमा ह्याट्रिक गर्ने मुकुन्द्र दोस्रो खेलाडी

दिपेन्द्र पोखरेल विराटनगर – एपिएफका मुकुन्द्र महर्जनले राष्ट्रिय खेलकुदमा लगातार तेस्रो पटक स्वर्ण पदक जितेका छन् । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष कराते ६७ केजी तौलमा उनले सोमबार स्वर्ण पदक जितेका हुन् । यसअघि पर्शुराम बास्तोलाले पनि लगातार तीन राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण पदक जित्दै ह्याट्रिक गरेका थिए । मुकुन्द्रले २०६५ मा काठमाडौंमा […]

binod

December 26, 2016

बिनोदको बिष्फोटक ब्याटिङमा आर्मी विजयी , २३ बलमा ६७ रन

दिपेन्द्र पोखरेल बिराटनगर – (हाम्रो खेलकुद) – सातौ राष्ट्रिय खेलकुद अन्तर्गतको क्रीकेट खेलमा त्रिभुवन आर्मिले मध्यपस्चिमाञ्चललाई ३० रनले हराएको छ । मोरङको बैझनाथपुरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मिले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ५७ बनाएको थियो । आर्मिकलागी बिनोद भण्डारिले बिष्फोटक ब्याटिङ गर्दै २३ बलमा ६७ रन जोडेका थिए । […]

December 26, 2016

ट्रिपल जम्पमा आर्मीका डिल्ली खत्रीलाई स्वर्ण

इटहरी – (हाम्रो खेलकुद) – पुर्वाञ्चलमा जारी सातौ राष्ट्रिय खेलकुदको एथलेटिक्स अन्तर्गतको पुरुष ट्रिपल जम्पमा लङजम्पका स्वर्ण बिजेता डिल्ली खत्रीले स्वर्ण पदक जितेक छन् ।उनि त्रिभुवन आर्मी क्लबसँङ आबद्ध छन । यसैगरी नेपाल प्रहरीका चन्द्रदेब जोशी १३ दशमलब ८० मिटरका साथ रजत पदक जिते जिते भने सुदूरपश्चिमाञ्चलका प्रविन बहादुर पालले १३ दशमलब ४३ मिटरका साथ कास्य पदक जिते । यस्तै […]

hurdle

December 26, 2016

सवितालाई पछी पार्दै दुर्गाले दिलाईन आर्मिलाई ४ सय मिटर हर्डल्समा स्वर्ण

इटहरी – (हाम्रो खेलकुद) – इटहरी रङशालामा सम्पन्न ४०० मिटर हर्डल्समा त्रिभुवन आर्मिकी दुर्गा देबकोटाले १०० मिटर बिजेता सशस्त्र प्रहरीकी सविता चौधरीलाई पछी पार्दै स्वर्ण पदक जितेकी छिन । दुर्गाले निर्धारित दूरी १ मिनेट १० दशमलब १६ सेकेण्डका साथ स्वर्ण पदक जितेकी हुन् । त्यस्तै १ मिनेट १० दशमलब ६१ सेकेण्डका साथ थोरै समयले पछी परेकी […]

yam sajan

December 26, 2016

२ सय मिटर दौडमा यम र कृष्णालाई स्वर्ण

इटहरी – (हाम्रो खेलकुद) –  सातौ राष्ट्रिय खेलकुद अन्तर्गत एथेलेटिक्सको २०० मेटर दौडमा पुरुष तर्फ मध्यपश्चिमका यमसजन सुनारले भने महिला तर्फ नेपाल आर्मीकी कृष्णा चौधरीले स्वर्ण जितेका छन । इटहरीस्थित इटहरी रंगशालामा निर्धारित दुरी २१ दशमलब ७० सेकेण्डमा पुरा गर्दै सुनारले स्वर्ण पदक जितेका हुन् । सुनारले यसअघि एक सय मिटर दौडमा पनि स्वर्ण पदक जितेका […]

December 25, 2016

फुपुले जितिन् स्वर्ण, दुई दिनमा १८ स्वर्ण पदक छिनोफानो

झापा (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता फुपु ल्हामु खत्रीले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदअन्तर्गत जुडो ६३ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छिन् । रियो ओलम्पिकमा समेत भाग लिएकी फुपुले लिगको अन्तिम खेल चार सेकेन्डमा आफ्नो पक्षमा पार्दै स्वर्ण पदक जितेकी थिइन् । फुपुले स्वर्ण जितेको तौलमा निशा चौधरीले […]

Success

Thank you for your time.