default_image

सातौं राष्ट्रिय खेलकुद

December 24, 2016

एपिएफ महिला फुटबल राष्ट्रिय च्याम्पियन

दिपेन्द्र पोखरेल दुहबी – एपिएफले सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा स्वर्ण पदक जितेको छ । सुनसरीको दुहबी रंगशालामा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै एपिएफ राष्ट्रिय च्याम्पियन बनेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा एपिएफ भाग्यशाली रह्यो । खेलभर पुलिसले नियन्त्रण जमाएपनि गोलको खाता खोल्न सकेन । पहिलो […]

army-defeat

December 24, 2016

पश्चिमाञ्चले आर्मिलाई हरायो

सुनसरी (हाम्रो खेलकुद) – सातौ राष्ट्रिय खेलकुदको भलिबलमा महिला तर्फको दोस्रो खेलमा पश्चिमाञ्चले  विभागिय टोलि नेपाल आर्मीलाई ३-१ को सेटमा पराजित गरेको छ । पश्चिमाञ्चलले नेपाल आर्मीलाई पहिलो दुइ सेटमा २५-२०,२५-१५ ले पछी पारे पनि आर्मिले तेस्रो सेट २१-२५ ले जित्दै खेलमा फर्किने प्रयास गरेको थियो । तर चौथो सेट २५-१४ ले कब्जा गर्दै पश्चिमाञ्चलले आफ्नो […]

saraswati

December 24, 2016

आर्मीकी सरस्वती भट्टराईलाई स्वर्ण

सातौ राष्ट्रिय खेलकुद  इटहरी (हाम्रो खेलकुद ) – सातौ राष्ट्रिय खेलकुद अन्तर्गतको  एथलेटिक्सको १५ सय मिटरमा महिलातर्फ आर्मीकी  सरस्वती भट्टराईले स्वर्ण पदक हात पारेकी छिन ।  । रियो ओलम्पिकमा उनले १५ सय मिटरको महिलतर्फको दौडमा नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रिय किर्तिमान कायम गरेकी थीइन । भट्टराईले निर्धारित दुरी ४ मिनेट ३७ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेकी हुन । दोस्रो भएकी […]

police-vs-army

December 24, 2016

महिला फुटबल उपाधिका लागि दुई पुलिस भिड्दै

दिपेन्द्र पोखरेल दुहबी – सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबल उपाधिका लागि विभागिय डर्बीबीच प्रतिस्पर्धा हुनेछ । नेपाल पुलिस क्लब र शसस्त्र प्रहरी बलको एपिएफबीचको फाइनल सुनसरीस्थित दुहबी रंगशालामा शनिबार दिउँसो सुरु हुँदैछ । दुवै टोलीको वास्तविक परिक्षण फाइनलमै हुनेछ । दुवै टोली अपराजित रहँदै अन्तिम दुईमा पुगेका थिए । समूह चरणमा यी दुई टोली एकै […]

volleyball men

December 24, 2016

पुरुष भलिबलमा नेपाल पुलिस क्लबको जित

इटहरी (हाम्रो खेलकुद) – पुरुष भलिबल सातौं राष्ट्रिय खेलकुदको दोस्रो दिन शनिबार पुरुष भलिबलमा नेपाल पुलिस क्लबले जित हासिल गरेको छ । ईटहरी रङ्गशालामा भएको खेलमा पुलिसले मध्यमाञ्चल ३–१ ले हराएको थिययो । पहिलो सेट २१–२५ ले गुमाएको पुलिसले पछिल्ला तीन सेट २५–१७,२५–१७,२५–१४ ले जितेको थियो । यस्तै आजै भएको दोस्रो खेलमा पश्चिमाञ्चलले सुदुर पश्चिमाञ्चलाई ३-० को […]

Hari Kumar Rimal

December 24, 2016

सातौं राष्ट्रिय खेलकुदमा हरिले जिते पहिलो स्वर्ण पदक

दिपेन्द्र पोखरेल विराटनगर – सातौं राष्ट्रिय खेलकुदको औपचारिक सुरुआत पछि स्वर्ण पदक जित्ने त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमाल पहिलो खेलाडी बनेका छन् । इटहरी रंगशालामा शनिबार भएको १ हजार ५ सय मिटर दौडमा उनले स्वर्ण पदक जितेका हुन् । यसै बर्ष रियो ओलम्पिकमा समेत भाग लिएका हरिले ४ मिनेट ४.३८ सेकेन्डमा दौड पुरा गर्दै पहिलो […]

December 24, 2016

महिला भलिबलमा एपिएफको विजयी सुरुआत

विराटनगर (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुदको दोस्रो दिन शनिबार महिला भलिबलमा एपिएफले विजयी सुरुआत गरेको छ । इटहरीस्थित रंगशालामा भएको खेलमा उपाधि दाबेदार एपिएफले मध्यपश्चिमाञ्चलमाथि २५–१०,२५–७,२५–६ को सहज जित हासिल गरेको थियो । महिला भलिबलमा पाँच विकास क्षेत्र तथा तीन विभागिय गरि ८ टोलीको सहभागिता रहेको छ ।

December 24, 2016

सातौं राष्ट्रिय खेलकुदको दोस्रो दिन आठ खेल हुने

विराटनगर (हाम्रो खेलकुद)– पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको दोस्रो दिन शनिबार विभिन्न ७ खेल हुँदैछन् । यी हुन् शनिबारका प्रतिस्पर्धा । खेल                                                        सुरु हुने समय       […]

ranjan-bista

December 23, 2016

राष्ट्रिय खेलकुदको पहिलो दिन एपिएफको दबदबा

दिपेन्द्र पोखरेल विराटनगर– सातौं राष्ट्रिय खेलकुदको औपचारिक सुरुवात भएको पहिलो दिन शुक्रबार सशस्त्र प्रहरी बल (एपिएफ) का लागि सुखद रह्यो । क्रिकेट र फुटबल दुवै खेलमा एपिएफले दोहोरो जित हासिल गरेको छ । चारै खेलमा एपिएफले शतप्रतिशत नतिजा हात निकालेको हो । महिला फुटबल महिला फुटबल अन्तर्गतको खेलमा बिभागिय डर्बीमा एपिएफले त्रिभुवन आर्मी क्लब लाई […]

cricket

December 23, 2016

महिला क्रीकेटमा एपिएफ र पुर्वाञ्चल विजयी

बिराट्नगर – (हाम्रो खेलकुद) – सातौ राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रीकेटमा आज पहिलो दिन एपिएफ र आयोजक पुर्वाञ्चलले विजयी सुरुवात गरेका छन । पहिलो खेलमा एपिएफले मध्यमाञ्चललाई ६१ रनले हराएको छ । टस जितेर पहिलो ब्याटिङ गरेको सशस्त्र प्रहरी बल(एपिएफ)ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै ११५ रन जोडेको थियो । एपिएफकोलागी सारीता मगरले ४३ […]

Success

Thank you for your time.