April 22, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – उपाधिको दावेदार त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब आठौं राष्ट्रिय खेलकुद अन्तर्गत भलिबलमा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । आर्मी पुरुषतर्फ र एपीएफ महिलातर्फ अपराजित रहेर समूह विजेता बन्दै सेमिफाइनलमा पुुग्न सफल भएको हो । यस्तै पुरुषतपर्फ नेपाल पुलिस क्लब समूह विजेता तथा गण्डकी प्रदेश र एपीएफ समूह […]
April 21, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौंअन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको ७० मिटर व्यक्तिगत रिकर्भको महिलामा आर्मीकी ज्ञानु अवालेले स्वर्ण जितेकी छन् । सातौंकी च्याम्पियन रहेकी ज्ञानुले लगातार स्वर्ण जितेकी हुन् । नेपालगन्जस्थित क्षेत्रीय प्रहरी तालिम केन्द्रमा भएको पुरुष फाइनलमा अशिमले आफ्नै क्लबका मुकेश तामाङलाई ७–३ ले पराजित गरे । आर्मीका रोशन नगरकोटी तेश्रो भए । महिलाको […]
April 21, 2019
प्रकाश तिमल्सिना, नेपालगन्ज सानै उमेरमा नेपालका लागि ओलम्पिक खेलिसकेकी गौरिका सिंहले पहिलो पटक राष्ट्रिय प्रतियोगिता खेलेकी छिन् । परिवारका साथ बेलायतमा बस्दै आएकी गौरिका आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडी खेल्नका लागि यति बेला नेपालगन्जमा छिन् । पहिलो दिन नै दुई स्वर्ण पदक जित्दै आफ्नो पहिलो राष्ट्रिय खेलकुद सहभागितालाई उनले यादगार बनाउने संकेत देखाएकी छिन् । यसअघि […]
April 21, 2019
बुटवल (हाम्रो खेलकुद) – आठौं अन्तर्गत पुरुष फुटबलमा उपाधिको दावेदार विभागीय त्रिभुवन आर्मी क्लब प्रदेश ७ सँग बराबरीमा रोकिएसँगै उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । यो समूहबाट पुलिसले एक खेल अगावै समूह विजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो । समूह चरणको अन्तिम खेलमा पुलिस प्रदेश ६ सँग पराजित भएपनि हेड टु हेडमा पुलिस समूह […]
April 21, 2019
दाङ (हाम्रो खेलकुद) – आठौं अन्तर्गत ४०० मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी तुलसा खत्री महिलातर्फ र नेपाल एपीएफ क्लबका शिवराज पार्कीले पुरुषतर्फ स्वर्ण जितेका छन् । दाङ बेलझुन्डीस्थित नवनिर्मित ट्याक एन्ड फिल्डमा आइतबार भएको ४०० मिटर दौडमा आर्मीकी तुलासाले निर्धारित ४०० मिटर दुरी ५९ दशमलव ९१ सेकेन्डमा पार गर्दै स्वर्ण हात पारिन् । आर्मीकै संगीता […]
April 21, 2019
दाङ (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की र प्रदेश ३ की सन्तोषी श्रेष्ठले आठौं अन्र्तगत ५००० मिटर दौडमा स्वर्ण जितेका छन् । गोपीचन्द्र पुरुषमा तथा सन्तोषी श्रेष्ठले महिलामा स्वर्ण जित्न सफल भएकी हुन् । दाङ बेलझुन्डीस्थित नवनिर्मित ट्याकमा आइतबार बिहान भएको स्पर्धामा गोपीले स्वर्ण जित्ने क्रममा निर्धारित दुरी १४ मिनेट ४४ दशमलब […]
April 21, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबल प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लब समूह ‘ख’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । खजुरास्थित भलिबल कोर्टमा आइतबार भएको समूह चरणको अन्तिम खेलमा पुलिसले प्रदेश १ माथि ३–१ को जित निकाल्दै समूह विजेता बनेको हो । पुलिस समूह चरणमा अपराजित रहन सफल भयो । […]
April 20, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौंअन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको पुरुष व्यक्तिगत रिकर्भ ७० मिटरमा कास्कीका आर्चरी क्लबका अशिम शेरचन र मुकेश तामाङ फाइनलमाा प्रवेश गरेका छन् । सेमिफाइनलमा अशिमले आर्मीका रोशन नगरकोटीलाई ७–५ तथा मुकेशले प्रहरीका तिलक पुनलाई ७–१ ले पराजित गरे । उक्त स्पर्धाको महिलामा आर्मीकी ज्ञानु अवालेले अन्नपूर्ण आर्चरी क्लबकी विष्णुमाया लिम्बूलाई ६–२ […]
April 20, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय सुटिङको महिला १० मिटर एयर राइफलको व्यक्तिगत स्पर्धाको पहिलो दिनको खेल सकिँदा प्रहरीकी अस्मिता राई ५६६ अंकसाथ शीर्ष स्थानमा छिन् । प्रदेश ५ की बसन्ती केसी ५०१ अंकमा दोश्रो तथा कर्णाली प्रदेशकी सीता सिंह ४९८ अंकमा क्रमशः दोश्रो र तेश्रो स्थानमा छन् । सो स्पर्धाको पुरुषमा आर्मीका सुशे चौधरी […]
April 20, 2019
दाङ (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकूदअन्तर्गत ४४ औं राष्ट्रिय एथलेटिक्सको २ सय मिटर दौडमा एपीएफका आशिष चौधरी र आर्मीकी सरस्वती चौधरी शनिबार पहिलो भएका छन् । आशिष पुरुष र सरस्वती महिलामा पहिलो भएका हुन् । दुवै १ सय मिटर दौडमा पनि पहिलो भएका थिए । दाङको बेल्झुण्डीमा भएको स्पर्धामा आशिषले निर्धारित दूरी २१.८३ सेकेन्डमा […]