February 17, 2021
धनगढी (हाम्रो खेलकुद) – धनगढीमा अर्को महिना आयोजना हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डअन्तर्गत बिवाईसी पिपुल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक भएको छ । पिपुल्स च्वाईस अवार्डको मनोनयनमा पौडीकी गौरिका सिंह, क्रिकेटकी अन्जली चन्द र भलिबलकी सरस्वती चौधरी परेका छन् । गत वर्ष गरेको प्रदर्शन र लोकप्रियताको आधारमा खेलाडीको मनोनयन गरेको आयोजक नेपाल खेलकुद पत्रकार […]
January 28, 2021
धनगढी (हाम्रो खेलकुद)- धनगढीमा चैतमा आयोजना हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीको सारथी अस्पतालले साथ दिएको छ । आयोजक नेपाल खेलकद पत्रकार मञ्च कैलाली समन्वय शाखा र सारथी अस्पतालबीच बिहीबार अवार्डको एउटा विधाका लागि प्रायोजन सम्झौता भएको छ । ९ वटा विधा मध्येको लाईफटाईम अचिभमेन्ट अवार्डलाई सारथीले प्रायोजन गरेको हो । त्यसको नाम सारथी अस्पताल […]
January 20, 2021
धनगढी (हाम्रो खेलकुद) – धनगढी उपमहानगरपालिकाले नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने सुदूरपश्चिम स्पोर्ट्स अवार्डको दोस्रो संस्करणलाई साथ दिएको छ । धनगढी उपमहानगरपालिकाले स्पोर्टस अवार्डका लागि बजेट विनियोजन गर्दै आगामी चैत ६ गते हुने कार्यक्रमलाई प्रबद्र्धकको रुपमा साथ दिएको हो । उपमहानगरपालिकाले पाँचौं नगरसभामार्फत अवार्डलाई १ लाख ५० हजार बजेट विनियोजन गरेको हो । […]
January 17, 2021
धनगढी (हाम्रो खेलकुद)– ‘एनएसजेएफ सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७७’ को दोस्रो संस्करण चैतमा आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलाली समन्वय शाखाले आइतबार पत्रकार सम्मेलन गर्दै अवार्ड चैत ६ आयेजना गर्ने जानकारी दिएको छ । मञ्च कैलालीका अध्यक्ष सिताराम ओझाले अवार्डका लागि मुल आयोजक समिति र अन्य उप समितिहरु गठन गर्दै तयारी थालिएको […]
January 12, 2021
काठमाडौं (हाम्रो खेलकुद)– गत वर्ष नेपाली खेलकुदमा सनसनी मच्चाएकी पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ १७औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०७६ को वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । गत वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद ९साग० मा ४ स्वर्ण पदक विजेता गौरिका महिलातर्फ वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भएकी […]
January 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णपदक विजेता मन्देकाजी श्रेष्ठ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत वर्ष उत्कृष्ट पुरुष खेलाडी बनेका छन् । मन्डेले सागकै दोहोरो स्वर्णधारी गल्फका सुवास तामाङ, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र फुटबलका विकेश कुथुलाई पछिपर्दै वर्षको उत्कृष्ट पुरुष खेलाडी बन्न सफल भएका हुन् । मनोनयनमा परेका मन्देकाजी […]
January 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिमानी पौडीबाज गौरिका सिंह नेपाली खेलकुदको सर्वाधिक प्रतिष्ठित अवार्ड समारोह एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गतको वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् । गौरिकाले तेक्वान्दोकी आयशा शाक्य, कराँतेकी अनु अधिकारी, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै उपाधि जितेका हुन् । गत वर्ष स्वदेशमा आयोजना भएको १३औं सागमा गौरिकाले चार […]
January 12, 2021
काठमाडौं (हाम्रो खेलकुद)– टेबल टेनिसका पुराना खेलाडी सिजरन शाह र गीता क्षेत्रीलाई पल्सर लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको पल्सर स्पोर्टस अवाडैको १७ औं सस्करणमा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता शाह र क्षेत्रीलाई उक्त अवार्ड प्रदान गरेको हो । तीन दशक (सन् १९९१) […]
January 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भलिबलकी कप्तान अरुणा शाहीले पिपल्स च्वाइस अवार्ड जितेकी छिन्। सातदोबाटोमा आज भएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत पिपल्स च्वाइज विधामा अवार्ड जितेकी हुन्। कप्तान अरुणाले पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र बास्केटबलकी सदिना श्रेष्ठलाई उछिन्दै अवार्ड जितेकी हुन् । अरुणाले ३७.५२५ प्रतिशत मत प्राप्त गर्दा मन्देकाजी श्रेष्ठ […]
January 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्डको १७औं संस्करणमा तेक्वान्दोकी आयशा शाक्य र एथलेटिक्सकी सन्तोषी श्रेष्ठलाई वर्षको स्पेशल अवार्डबाट सम्मानित भएका छन् । मञ्चले गत वर्ष गरेको प्रदर्शनको आधारमा उनीहरुलाई स्पेशल अवार्ड प्रदान गरेको छ । गत वर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा आयशाले दोहोरो स्वर्णपदक जित्दै […]