January 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल वादोरियो कराते डो संघको आयोजनामा अर्को साता चौथो राष्ट्रिय वादोरियो कराते प्रतियोगिता हुने भएको छ । विश्व कराते महासंघको चार मुख्य विधा मध्येको एक रहेको वादोरियो कराते प्रतियोगिताको चौथो संस्करण यहि पुस २७ र २८ गते हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पुरुष र महिलामा एकल र कातासहित […]
January 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले दक्षिण अफ्रिकामा यसै महिना हुने आइसीसी यु-१९ विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा भएको छ। क्यानले एसिसी एसिया कप खेलेको १४ सदस्यीय टोलीमा एक परिवर्तन र एक खेलाडी थप गर्दै टोली घोषणा गरिएको हो । एसिया कप खेलेको टोलीमा रहेका तीब्र गतिका बलर हेमन्त धामी चोटका […]
January 3, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण कोरियाको गाङवनमा हुने चौथो शीतकालीन ओलम्पिक युथमा सहभागी हुने नेपाली टोलीलाई केल्मीले खेल पोशाकको प्रायोजन गरेको छ । केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङका कार्यकारी निर्देशक उत्तम न्यौपानेले बुधबार आयोजित कार्यक्रमा नेपाल ओलम्पिक कमिटी (एनओसी)तथा नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठलाई खेल पोशाक हस्तान्तरण गरे । शीतकालीन युथ ओलम्पिकमा नेपालको यो तेस्रो […]
January 2, 2024
हिमाल खरेल,बिर्तामोडदेवी मावि मिनि म्याराथन (११ किलोमिटर) को उपाधि स्काइ लिम्बू र सुस्मिता राईले जितेका छन् । धुलाबारी मोडबाट आज मंगलबार भएको मिनि म्याराथनमा मिक्लाजुङ ३ पाँचथरका स्काइले निर्धारित दूरी ३९ मिनेट ०३ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ च्याम्पियन बनेका हुन् । त्यस्तै, भद्रपुर २ की सुस्मिताले ५५ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पार गर्दै महिलातर्फ […]
January 1, 2024
बागलुङ (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबका ओपन स्पाइकर मान बहादुर श्रेष्ठ बुकी कप भलिबल २०८० मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल पुलिस क्लबविरुद्ध सोमबार भएको फाइनलमा आर्मीलाई च्याम्पियन बनाउन क्रममा मान बहादुरले अलराउन्ड प्रदर्शन गरेका थिए । नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका कप्तान समेत मानबहादुर सहितको टोलीले अर्को विभागीय टोली […]
January 1, 2024
बागलुङ (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब बुकी कप भलिबलमा च्याम्पियन बनेको छ । विभागीय डर्बी भिडन्तमा नेपाल पुलिस क्लबमाथि रोमाञ्चक जित निकाल्दै आर्मी विजयी भएको हो । पुलिसलाई ३–२ प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो । बागलुङको गल्कोट नगरपालिका ६ मजुवाफाँटमा सोमबार भएको फाइनलको पहिलो सेटमा आर्मीले २७–२५ को रोमाञ्चक र प्रतिस्पर्धात्मक […]
January 1, 2024
हेटौंडा (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबकी ओपन स्पाइकर निरुता ठगुन्ना केशवलाल स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । एपिएफलाई अपराजित रहेर च्याम्पियन बनाउन निरुताले उच्च प्रदर्शन गरेकी थिइन् । निरुता हङकङमा भएको दुई छुट्टै भलिबल प्रतियोगितामा पनि सर्वाेत्कृष्ट खेलाडी चुनिएकी थिइन् । सर्वाेत्कृष्ट बनेसँगै निरुताले १५ हजार रुपैयाँसँगै मायाको चिनो […]
January 1, 2024
हेटौंडा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले केशवलाल स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड युथ स्पाेर्टस् क्लबलाई सोमबार भएको फाइनल खेलमा ३–१ सेटले हराउँदै एपिएफले च्याम्पियन बनेको हो । एपिएफले न्यु डायमण्डलाई १९–२५, २५–२०, २५–१७ र २५–२३ को सेटमा हराएको हो । एपिएफ प्रतियोगिताभर अपराजित रह्यो। हेटौंडामा […]
January 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक प्रदेशी हातेमालो सहकारी संस्था युएई (दुबई) का ओपन स्पाइकर रवि केसी नेपाली अन्तर संस्थास्तरीय युएईंव्यापी दोस्रो प्रदेशी हातेमालो भलिबल कपको सर्वाेत्कृष्ट खेलाडी घाेषित भएका छन् । गण्डकी प्रदेशका महत्वपूर्ण स्पाइकर रहेका रविले प्रदेशीलाई लगातार दोस्रोपल्ट च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । उनी एक दिनअघि मात्रै हङकङबाट युएईं पुगेका थिए […]
January 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक प्रदेशी हातेमालो सहकारी संस्था युएई (दुबई) ले नेपाली अन्तर संस्थास्तरीय युएईंव्यापी दोस्रो प्रदेशी हातेमालो भलिबल कपको उपाधि जितेको छ । युएईंको दुवईंस्थित जद्दाफमा रहेको अल वालि इन्डोर स्टेडियममा आइतबार राति भएको फाइनलमा तनहुँ सेवा समाजलाई २–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो संस्करणमा च्याम्पियन बन्न सफल भएको हो । […]