default_image

अन्य

October 21, 2023

प्रिन्सकाे यात्रा क्वाटरफाइनलमै रोकियाे

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल सिड्नी इन्टरनेसनल ब्याडमिन्टन सिरिज २०२३ को क्वाटरफाइनलमै रोकिएको छ । अष्ट्रेलियाको सिड्नीस्थित सिड्नी अन्तर्राष्ट्रिय ओलम्पिक पार्कको कोर्टमा शनिबार भएको क्वाटरफाइनलमा चाइनिज ताइपेईका टिङ येन चेनसँग २१–१७ र २१–१८ को सोझो सेटमा पराजित हुँदै प्रिन्स अन्तिम आठबाटै बाहिरिएको हो । यसअघि पनि प्रिन्स अष्ट्रेलियाकै मेलवर्नमा भएको […]

October 20, 2023

एरिकालाई जिल्ला प्रमुख डोजो लगनखेलको सम्मान

ललितपुर (हाम्रो खेलकुद) – नेपाल कराते महासंघ, ललिपुर जिल्ला प्रमुख डोजो, लगनखेलले १९ औं एसियाली खेलकुद (एसियाड) मा रजत पदक विजेता करातेकी एरिका गुरुङलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । चीनमा असोज ६ देखि २१ गते सम्म आयोजना भएको हाङ्गचौं एसियाडमा एरिकाले रजत र महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो । एसियाडमा नेपाली खेलाडीले […]

October 20, 2023

सुभाष र सद्भाव एसिया प्यासिफिक एमेच्योर खेल्न अष्ट्रेलिया जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका शीर्ष दुई एमेच्योर गल्फर सुभाष तामाङ र सद्भाव आचार्य एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न आइतबार अष्ट्रेलिया प्रस्थान गर्ने भएका छन् । बिहीबारदेखि सुरु हुने प्रतियोगिताका लागि सुभाष र सद्भावसँगै नेपाल गल्फ संघका युवा विकास निर्देशक दीपक आचार्य टोलीको प्रशिक्षक एवं व्यवस्थापकको भूमिकामा रहनेछन् । गत वर्ष थाइल्याण्डमा भएको प्रतियोगितामा […]

October 20, 2023

एसियन सुटिङ खेल्ने टोलीको विदाई

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरियाको चाङवनमा आयोजना हुने १५ औं एसियन सुटिङ च्याम्पियनसिपमा दुई नेपाली खेलाडीले प्रतिस्र्पा गर्ने भएका छन् । आइतबार चाङवन अन्तर्राष्ट्रिय सुटिङ रेन्जमा सुरु हुने प्रतियोगतामा नेपालका तर्फबाट सुस्मिता नेपाल र विपेश खड्काले प्रतिस्पर्धा गर्नेछन् । ओलम्पिक छात्रवृति प्राप्त सुस्मिताले १० मिटर एयर राइफल र विपेशले १० मिनेट एयर पेस्टोलमा सहभागिता […]

October 20, 2023

गणेशमान सिंह राष्ट्रिय टेनिस यसै महिना

काठमाडौं (हाम्रो खेलकुद)– तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ ।वीर गणेशमान सिंह फउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा कात्तिक १८ गतेदेखि प्रतियोगिता सुरु हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक कमिटीका संयोजक […]

October 16, 2023

एसियाडकी रजत पदक विजेता एरिका नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – चीनमा हालै सम्पन्न सम्पन्न १९ औं हाङ्गचौं एसियाली खेलकुद (एसियाड)) मा करातेको कुमुतेमा रजत पदक जितेकी एरिका गुरुङलाई नेपाल सितोरियो कराते संघ लैनचौर काठमाडौंले सोमबार १ लाख ५ हजार रुपैयाँ सहित सम्मान गरेको छ । करातेका खेलमार्फत देशको प्रतिष्ठा बढाउनका लागि उच्च प्रदर्शन गरेकोमा डोजोले सम्मान गरेको हो । एसियाडमा करातेमा […]

October 16, 2023

ब्याडमिन्टमा सञ्जयलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – सञ्जय कपालीले छैटौं आन्तरिक ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा स्वर्ण पदक जितेका छन् । पुरानो सिनामंगल– ३२ स्थित टाउन प्लानिङमा आइतबार भएको फाइनलमा सञ्जयले बविन केसीलाई २१–९ र २१–१५ को सोझो सेटमा पराजित गरे । पिस फिट्नेस सेन्टर (पीएफसी) द्वारा आयोजित प्रतियोगिताको पुरुष डबल्समा उमेश धिताल र राजेन्द्र थापाको जोडीले फाइनलमा श्याम […]

October 15, 2023

मन्देसहित खेलकर्मी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- विद्याआर्जन सितोरियो कराते डोजोले दशैंको उपलक्ष्य आयोजना गरेको चौथौ उपत्यकाव्यापी कराते प्रतियोगिताका दौरान १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेका दोहोरो स्वर्ण पदक विजेता मन्देकाजी श्रेष्ठसहित अन्य खेलकर्मी सम्मानित भएका छन्। बाग्मती प्रदेशका खानेपानी, आपूर्ति तथा उर्जा सिचाई मन्त्री तीर्थ लामाले मन्दे काजीसहित राष्ट्रिय रेफ्री सह- संयोजक महेश रन्जित , राष्ट्रिय […]

October 14, 2023

काभा च्यालेन्ज कप भलिबलमा नेपालको अर्को हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले श्रीलंकामा जारी काभा पुरुष भलिबल च्यालेन्ज कपमा अर्को हार बेहोरेको छ । उज्वेकिस्तानविरुद्ध शनिबार भएको खेलमा नेपाली टोली ३–० को सोझो सेटमा पराजित भएको छ । उज्वेकिस्तानले नेपाललाई २५–२२, २५–२० र २६–२४ ले हराएको थियो । ५ खेलमा २ खेल मात्र जितेको नेपालले ३ खेल गुमाएको थियो । साउदी अरेबियाविरुद्धको […]

October 14, 2023

च्याम्पियन करातेमा प्रश्ना र निश्चत उत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम च्याम्पियन मार्सल आर्ट एकेडेमी जुनियर कराते च्याम्पियनसिपमा शनिबार महिलातर्फ प्रश्ना ढकाल र पुरुषतर्फ निश्चल खड्का उत्कृष्ट खेलाडी घोषित भए । उनीहरु दुबैले समान १ सय ५० अमेरिकी डलर पुरस्कार प्राप्त गरे । च्याम्पियन मार्सल आर्ट एकेडेमीले आयोजना गरेको च्याम्पियनसिपमा इचङ्गुकी डोजो टिम च्याम्पियन बनेको छ । आयोजक च्याम्पियन मार्सल आर्ट […]

Success

Thank you for your time.